ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

डा. प्रतिक श्रेष्ठसहित २१ खेलाडी तथा खेलकर्मी सम्मानित

News Desk by News Desk
७:११ बिहान, असार २८, २०८३
खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड
386
सेयर
386
VIEWS
ShareTweetSendShare

बाँके, असार २८ गते ।
खेलकुदले अनुशासन, सकारात्मक प्रतिस्पर्धा र सामाजिक सद्भाव विकास गर्दै स्वस्थ समाज निर्माणमा योगदान पु¥याउने वक्ताहरूले बताएका छन्।

नेपालगन्जस्थित महेन्द्र पुस्तकालयले आयोजना गरेको ‘खेलकुदले बनाउने समाज’ विषयक अन्तरक्रियामा सहभागीहरूले खेलकुदलाई समाज रूपान्तरणको प्रभावकारी माध्यमका रूपमा विकास गर्न राज्यले दीर्घकालीन नीति अवलम्बन गर्नुपर्ने बताए।

ओलम्पियन तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री सुरेन्द्र बहादुर हमालले खेलकुदले अनुशासन सिकाउने सबैभन्दा प्रभावकारी माध्यम भएको बताए। क्यान्सरसँग संघर्ष गरिरहेका आफूलाई खेलकुदले सिकाएको सकारात्मक सोच र आत्मविश्वासले ठूलो ऊर्जा दिएको उनको भनाइ थियो।

पूर्व राष्ट्रिय भारोत्तोलक समसुद्दीन सिद्दिकीले खेलकुदले स्वस्थ प्रतिस्पर्धाको संस्कार विकास गर्ने बताए। पूर्व राष्ट्रिय खेलाडी शान्ति सिंहले महिलाको सशक्तीकरणमा खेलकुदले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन्। पत्रकार तथा नेपालगन्ज म्याराथनका संयोजक टीएस ठकुरीले विकसित मुलुक र सहरको समृद्धिमा खेलकुदको महत्वपूर्ण योगदान रहेको बताए।

सम्बन्धित समाचार

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

रंगशाला सञ्चालनमा जोड

सहभागीहरूले करोडौं रुपैयाँ खर्चेर निर्माण गरिएको नेपालगन्ज रंगशालालाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराए। रंगशाला निर्माण भए पनि नियमित खेल गतिविधि सञ्चालन हुन नसकेको तथा यसको व्यवस्थापनसम्बन्धी अन्योल अन्त्य हुनुपर्ने उनीहरूको भनाइ थियो।

आठौं राष्ट्रिय खेलकुद आयोजना गर्दाका तत्कालीन मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले रंगशालालाई चलायमान बनाउन सबै सरोकारवालाले संयुक्त पहल गर्नुपर्ने बताए।

२१ खेलाडी तथा खेलकर्मी सम्मानित

कार्यक्रममा बाँकेका २१ जना खेलाडी तथा खेलकर्मीलाई कदरपत्रसहित सम्मान गरिएको छ।

ADVERTISEMENT

सम्मानित हुनेमा रतन कुमार टण्डन, अशोकजंग थापा, अजित कुमार शर्मा, सुरेन्द्र बहादुर हमाल, सच्चिदानन्द चौवे, समसुद्दीन सिद्दिकी, पार्वती थापा, अनिता श्रेष्ठ, लेखबहादुर क्षेत्री, चन्द्रबहादुर गुरुङ, गोविन्दप्रसाद श्रेष्ठ, राकेश श्रीवास्तव, गोबर्धन सिंह, शान्ति सिंह क्षेत्री, विक्रमजंग थापा, जयन्तकुमार शर्मा, राजुराज शाही, टीएस ठकुरी, नेरी थापा, डा. प्रतिक श्रेष्ठ र सन्तोषकाजी शाक्य रहेका छन्।

महेन्द्र पुस्तकालयका अनुसार उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा पु¥याएको योगदान, खेल प्रशासन, प्रशिक्षण, पूर्वाधार विकास तथा खेल संस्कृतिको प्रवद्र्धनमा खेलेको भूमिकाको कदर गर्दै सम्मान गरिएको हो।

Share154Tweet97SendShare
Previous Post

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

Next Post

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

१:१४ बिहान, साउन २७, २०८३
नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?
मुख्य समाचार

नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?

१२:५६ बिहान, साउन २७, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
मुख्य समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

४:०६ बिहान, साउन २६, २०८३
मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’
मुख्य समाचार

मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’

१:३६ बिहान, साउन २४, २०८३
अपराध

बैंकिङ कसुर मुद्दामा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ

६:५३ बिहान, साउन २२, २०८३
असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा
मुख्य समाचार

असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा

१२:३६ बिहान, साउन २२, २०८३
हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता
मुख्य समाचार

हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता

६:५० बिहान, साउन २१, २०८३
पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ
अपराध

पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ

४:२२ बिहान, साउन २१, २०८३
Next Post
कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

प्युठानमा ८० भरुवा बन्दुकसहित तीन पेस्तोल बरामद

प्युठानमा ८० भरुवा बन्दुकसहित तीन पेस्तोल बरामद

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?