ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगञ्जमा राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि तालिम आज सम्पन्न

जावेद अन्सारी by जावेद अन्सारी
३:२३ मध्यान्ह, असार ३०, २०७६
380
सेयर
380
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

खोजखबर संवाददाता

बाँके असार ३० गते । राष्ट्रपति खेलकुद महिला सहभागिता कार्यक्रम अन्तरगत आईतवारदेखि नेपालगन्जमा संचालित अभिवृद्धि तालिम सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद परिषदको आयोजना, जिल्ला खेलकुद विकास समितिको संयोजन र व्यवस्थापनमा सुरु भएको तालिम सोमबार सम्पन्न भएको हो ।

महिला सशक्तिकरणका लागि हाम्रो संकल्प, खेलकुदमा महिला सहभागीता उत्तम विकल्प भन्ने मुख्य नाराका साथ महिला हिंसा न्युनिकरण, क्षमता अभिबृद्धी र किशोरीहरुको आत्मरक्षाका लागि तालिम संचालन गरिएको हो । दुईदिनसम्म चलेको तालिममा १ सय ५० जना छात्राहरुको सहभागीता रहेको आयोजकले जनाएको छ ।
प्रशिक्षकद्वय संजु मर्हजन र राधिका हमालले सहभागी छात्राहरुलाई आत्मरक्षाका लागि अपनाउनु पर्ने बिधी तथा तरिकाका बारेमा प्रशिक्षण प्रदान गरेका थिए । सहभागीहरुले तालिमले आफुहरुको मनोबल बढाउनुका साथै आत्मरक्षा कसरी गर्न सकिन्छ भन्ने ज्ञान हासिल गरेको बताए ।

सहभागी छात्रा कलपना ओलीले जस्तो सुकै परिस्थितिमा पनि आफुहरु सुरक्षित रहने कुरामा तालिममले आत्मबल र सिप सिकाएको धारणा राखिन । सहभागी प्रशिक्षार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवँ मध्यपश्चिम क्षेत्रीय खेलकुद बिकास समिति नेपालगन्जका कार्यबाहक अध्यक्ष नरेन्द्र थापा, जिल्ला खेलकुद बिकास समिति बाँकेका अध्यक्ष आतंक बस्नेत, खेलकुदका पुर्ब क्षेत्रीय उपाध्यक्ष समसुद्दिन सिद्दिकी, जिल्ला खेलकुद बिकास समितिका कोषाध्यक्ष नारायणी ओली, सदस्य गोबिन्द रेग्मी लगायतले प्रमाणपत्र प्रदान गरेका थिए । सन्तोष श्रेष्ठले सन्चालन गरेको तालिम समापन समारोह जिल्ला खेलकुद विकास समितिका अध्यक्ष आतंक बस्नेतको सभापतित्वमा भएको थियो ।

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

मानझुण्डी सार्वजनिक सुनुवाई पाँचौ चुनावी साधारण सभा सम्पन्न

Next Post

बाँकेको राप्ती सोनारी गाउँपालिका साक्षर घोषणा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण
समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

६:२९ बिहान, भदौ २८, २०८३
Next Post

बाँकेको राप्ती सोनारी गाउँपालिका साक्षर घोषणा

भोली कालो पट्टी बाँधी संघको विरोध

आज असार ३१ गतेको राशिफल हेर्नुस् र शेयर गर्नुस

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?