ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

बाँकेको राप्ती सोनारी गाउँपालिकाको छैठौं गाउँसभा सुरु

News Desk by News Desk
३:२० मध्यान्ह, फाल्गुन ११, २०७६
370
सेयर
370
VIEWS
ShareTweetSendShare

बाँके फागुन ११ गते ।
राप्ती सोनारी गाउँपालिकाको छैठौं गाउँसभा आइतबारबाट सुरु भएको छ । राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा सभा सुरु भएको हो । गाउँसभाबाट विभिन्न नियम, कानुन पारित गर्नुका साथै बजेट संशोधन, नामाकरण लगायत निर्णय गर्ने बताइएको छ ।
उक्त सभामा गाउँपालिकाले तयार गरेको आधारभुत तथा माध्यामिक शिक्षा ऐन, शिक्षा नियमावली, स्थानीय तह सहकारी ऐन, विपद जोखिम न्युनिकरण तथा ब्यवस्थापन ऐन २०७५, गाउँपालिका कर्मचारी सेवा शर्त सम्बन्धी विनियमावली २०७३, भ्रमण खर्च नियमावली, नक्सा पास कार्यविधि २०७६, उपभोक्ता समिति सञ्चालन निर्देशिका, विज्ञापन कर निर्देशिका, लगायत ३१ वटा कानुनका विषयमा छलफल गरिएको छ ।

सभाध्यक्ष थारुले गाउँपालिकाको कार्यप्रगति, समिक्षा तथा भावि कार्यदिशा लगायत विषयमा धारणा ब्यक्त गरेका थिए । गाउँपालिकाको समग्र विकासका लागि सबैले साथ दिनुपर्ने उनको भनाइ थियो ।


गाउँपालिकाले विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलाई विशेष प्राथमिकता दिइरहेको बताउँदै सभाध्यक्ष थारुले समग्र क्षेत्रको विकासबाट नै राप्ती सोनारीलाई समृद्ध गाउँपालिका बनाउन सकिने धारणा ब्यक्त गरे । प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतका अनुसार गाउँ सभाले विशेषगरी कानुन पारित गर्नेछ ।

‘सभाले विशेषगरी कानुन पारित गर्छ, आवश्यकता अनुसार बजेटको विषयमा पनि हेरफेर गर्नेछ,’ उनले भने ।
सभामा विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्य गाउँपालिकाको विभिन्न विषयमा आफ्नो धारणा राखेका थिए । सभामा बोल्ने अधिकांस सदस्यले बिद्युत, कृषि, खानेपानी, स्वास्थ्य, शिक्षा लगायत क्षेत्रको विकासका विषयमा धारणा राखे । उनीहरुले पुर्वाधार निर्माणको काम समयमै बन्नुपर्ने, गाउँपालिकाको सिमांकन, नदी खोलामा सञ्चालन गर्ने ठेक्का प्रक्रिया, गाउँपालिकाको नीति नियम लगायत विषयमा धारणा राखेका थिए ।

सम्बन्धित समाचार

मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

संचार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

Next Post

जेसीजको मिसन–भिजनको लक्ष्यलाई अगाडी बढाउन तालिम सन्चालन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन
मुख्य समाचार

मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन

६:१९ बिहान, भदौ १०, २०८३
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत
प्रदेश समाचार

लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत

२:१२ बिहान, भदौ ५, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे बस्ने

१२:५६ बिहान, भदौ ३, २०८३
जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो
प्रदेश समाचार

जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो

४:३३ बिहान, भदौ १, २०८३
चाडपर्व आपसी सद्भावका प्रतीक हुन् : मुख्यमन्त्री आचार्य
प्रदेश समाचार

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

१:४१ बिहान, भदौ १, २०८३
कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय
राजनीति

कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय

१:३० बिहान, साउन १३, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
Next Post

जेसीजको मिसन–भिजनको लक्ष्यलाई अगाडी बढाउन तालिम सन्चालन

सामाजिक विकास मन्त्रालयद्धारा गैरसरकारी संस्थाबाट संन्चालित कामको अनुगमन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतको २ दिने भ्रमणका लागि प्रस्थान

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?