ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

सामाजिक विकास मन्त्रालयद्धारा गैरसरकारी संस्थाबाट संन्चालित कामको अनुगमन

News Desk by News Desk
३:५१ मध्यान्ह, फाल्गुन ११, २०७६
376
सेयर
376
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन

बाँकेमा बढ्दो बिरामीको चापसँगै रगतको माग उच्च

बाँके फागुन ११ गते । सामाजिक विकास मन्त्रालयबाट बाँके जिल्लामा सन्चालन भएको परियोजनाको अनुगमन गरिएको छ । प्लान इन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगंज तथा सामाजिक सचेतन सरोकार मंच (स्याक)नेपाल बाँकेको साझेदारिमा आ.ब. २०२० का लागी लैगिक रुपान्तरण तथा समाबेशि शिक्षा परियोजना बाँके र बर्दिया जिल्लाका बिभिन्न स्थानिय पालिकाहरुका शिक्षा शाखाको समन्वयमा परियोजनामा भएका कृयाकलापहरु संचालन गर्दै आइरहेको छ । सो अनुगमन टोलीमा प्रदेश नं ५ को सामाजिक बिकास मन्त्रालय शैक्षिक योजना तथा अनुसन्धान महाँशाखाका उपसचिब थानेश्वर ज्ञवाली र लेखा अधिकृत मिन बहादुर घर्तिमगर र क्षेत्रिय शिक्षा निर्देशनालय बुटवलमा निर्देशक मनोज कुमार गैरे रहनु भएको थियो ।


साथै प्लान इन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगंजका क्षेत्रत्रिय प्रबन्धक मिना पराजुली संयोजक केशव सुबेदी, स्याक नेपाल बाँकेका टिमलिडर नेत्रकला शाही, कार्यक्रम अधिकृत कल्पना अधिकारी,सिनियर सुपरभाईर लक्ष्मी प्रसाद शर्माको परियोजना संचालन भएका खजुरा क्षेत्रका आर्दश आधारभुत बिधालय,डिगाउ, अम्बेमाता आधारभुत बिधालय २ वटा सामुदायिक बिधालयमा संयुक्त अनुगमन निरिक्षण सम्पन्न गरिएको छ । निरिक्षणका क्रममा अम्बेमाता आधारभुत बिधालय प्र.अ अम्बिका थापाले बिधालय अनौपचारिक शिक्षाबाट शुरु भएको बिधालय हाल प्राथामिक तह कक्षा ५ संचालनमा रहेको र प्लान इन्टरनेशनल नेपाल र स्याक नेपाल बाँकेको साझेदारिमा लैगिंक रुपान्तरण तथा समाबेशि शिक्षा परियोजना अन्तरगत बिभिन्न कृयाकलापहरु बिधालयमा संचालन भए पछि बिधालयमा बालबालीकाको उपस्थितीमा बृद्घि, नियमित सहभागीता, कक्षा उर्तिणदर, बिगतको तुलनामा बृद्घि हुदै गइरहेको र यस परियोजनाले कक्षा शिक्षणमा सहजता बढाएको बताउनु भयो ।

परियोजना संचालन भएका बिधालयको कक्षा कोठा अबलोकन, बिधार्थि तथा शिक्षकहरुसंग अन्तरकृया कार्यक्रम संचालन गरिएको थियो । अनुगमनमा सहभागी क्षेत्रिय शिक्षा निर्देशनालय बुटवलमा निर्देशक मनोज कुमार गैरे प्लान इन्टरनेशन नेपाल र स्याक नेपाल बाँकेले संचालन गरेका परियोजनाहरु बाल केन्द्रित र उपलब्धी मुलक भएको र यसलाई बिधालयले नियमित दिनु पर्ने बताउदै बिधालयले अझ नमुनाको रुपमा बनाउदै लैजानु पर्ने बताउनु भयो । प्रदेश नं ५ को सामाजिक बिकास मन्त्रालय शैक्षिक योजना तथा अनुसन्धान महाशाखाकाका उपसचिब थानेश्वर ज्ञवालीले प्रदेश सरकारले बालबिकास देखि आधारभुत तह सम्मको शैक्षिक गतिबिधिलाई निशुल्क बनाएको र गुणस्तरिय शिक्षाका लागी योजना बनाएको बताउनुभयो ।
प्लान इन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगंजका क्षेत्रीय प्रबन्धक मिना पराजुलीले प्लान नेपाल र स्याक नेपालको थारै संख्यामा सहयोग गरेको बिधालय तहमा बालबालीकाको शैक्षिक गुणस्तर बृद्घि गर्नमा मद्घत पुगेको बताउनु भयो । अनुगमनका क्रममा प्लान इन्टरनेशनल नेपाल र गेरुवा जागरण बर्दियाले संचालन गरेको बिधालय सरसफाई कार्यक्रम समेत अनुगमन तथा निरिक्षण गरिएको थियो ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

जेसीजको मिसन–भिजनको लक्ष्यलाई अगाडी बढाउन तालिम सन्चालन

Next Post

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतको २ दिने भ्रमणका लागि प्रस्थान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन
मुख्य समाचार

नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन

७:४३ बिहान, साउन १५, २०८३
गर्मी बढेसँगै बाँकेमा रगतको अभाव
मुख्य समाचार

बाँकेमा बढ्दो बिरामीको चापसँगै रगतको माग उच्च

२:०५ बिहान, साउन १४, २०८३
खजुरास्थित क्यान्सर अस्पतालमा १५ कोठे अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालन
शिक्षा/स्वास्थ्य

खजुरास्थित क्यान्सर अस्पतालमा १५ कोठे अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालन

१:०८ बिहान, साउन १२, २०८३
बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन
शिक्षा/स्वास्थ्य

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन

१२:४८ बिहान, साउन ७, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो
मुख्य समाचार

बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो

३:४५ बिहान, साउन ४, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुरा क्यान्सर अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट सञ्चालन, उपचार सेवा थप सहज

५:४२ बिहान, साउन ३, २०८३
Next Post

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतको २ दिने भ्रमणका लागि प्रस्थान

सेक्युरिटी प्रेस खरिदबारे प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल

इरानमा मृत्यु हुनेको संख्या ८ पुग्यो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?