ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

प्रशिक्षक प्रशिक्षण तालिम आजबाट सुरु

जावेद अन्सारी by जावेद अन्सारी
६:४७ मध्यान्ह, फाल्गुन १६, २०७६
387
सेयर
387
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल

दसैं बिदामा बर्दिया निकुञ्जमा पर्यटकको चहलपहल, होटल भरिभराउ

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

सरला सुवेदी बाँके कोहलपुर फागुन १६ गते ।
बाँकेको कोहलपुर नगरपालिका ११ स्थित एभरेष्ट टेक्निकल कलेजको आयोजनामा शुक्रबारदेखी आफ्नो व्यवसाय शूरु तथा सुधार गर्नुहोस भन्ने मुल नाराका साथ १० दिने प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ । तालिमको सविधान सभा सदस्य तथा पुर्व सिचाई राज्यमन्त्री दल बहादुर सुनारले उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अथिति सुनारले बेरोजगार भएर खाडी मुलकमा धाउनु भन्दा आफ्नै देशमा रहेर उद्यम गर्नुपर्नेमा जोड दिए । साथै उनले तालिममा प्रशिक्षार्थी भएर आउने र प्रशिक्षक भएर जानका निम्ति तन मन दिएर तालिम अवधिभर ध्यान दिनु पर्ने बताए ।


त्यस्तै कार्यक्रममा बोल्दै कोहलपुर नगरपलिका वडा नं ११ का वडाध्यक्षले कर्ण बहादुर थापाले उद्यमशिलताले मान्छेको बाच्ने आधार भएको बताउदै तालिमबाट कुशल प्रशिक्षक बन्नका निम्ति शुभकामना दिएका थिए । त्यस्तै सहकारी संघ प्रदेश नं ५ का अध्यक्ष प्रेम सुवेदीले जागिर भन्दा उद्यमशिलताले आत्मनिर्भर बनाउने बताए ।
तालिममा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान निर्देशक ईश्वरी प्रसाद शर्माले सहजीकरण गर्ने बताइएको छ । एभरेष्ट टेक्निकल कलेजका प्रबन्ध निर्देशक विरेन्द्र सुवेदीको अध्यक्षतामा भएको प्रशिक्षक प्रशिक्षण तालिम २५ गते सम्म सन्चालन रहने बताइएको छ।

ADVERTISEMENT
Share155Tweet97SendShare
Previous Post

बर्दिया जिल्लाका सबै स्थानीय तहमा धमाधम वास प्लान बन्दै

Next Post

जनज्योतिद्वारा प्रि- स्कुल प्रदशनी २०७६ को समापन

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल
समाचार

स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल

५:२२ बिहान, कार्तिक १२, २०८३
निकुञ्जमा बाघ हेर्न आउने पर्यटकको संख्या वृद्धि
समाचार

दसैं बिदामा बर्दिया निकुञ्जमा पर्यटकको चहलपहल, होटल भरिभराउ

१:१८ बिहान, कार्तिक ११, २०८३
दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी
समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

३:४९ मध्यान्ह, कार्तिक ६, २०८३
दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान
समाचार

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

१:१५ मध्यान्ह, कार्तिक ६, २०८३
बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन
समाचार

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

११:५३ बिहान, कार्तिक ६, २०८३
आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत
समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

१२:०७ बिहान, कार्तिक ५, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
समाचार

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

११:०७ मध्यान्ह, कार्तिक ३, २०८३
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने
समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने

५:२० बिहान, कार्तिक ३, २०८३
Next Post

जनज्योतिद्वारा प्रि- स्कुल प्रदशनी २०७६ को समापन

नेपालगञ्ज जेसीजकाे रक्तदान कार्यक्रम

पथरीमा शनिवार भएको ट्रक दुर्घटनामा २ व्याक्ति सहित ५ गोरुको मुत्यु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Cloudy
6:26 am5:37 pm +0545
Feels like: 22°C
Wind: 3km/h NE
Humidity: 84%
Pressure: 1013.55mbar
UV index: 0
ThuFriSat
30°C / 20°C
24°C / 20°C
25°C / 19°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?