ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

नेपालगञ्ज माेडेल एकेडेमी प्रथम अन्तर जिल्ला व्यापी विद्यालय स्तरिय चेस प्रतियाेगिता सम्पन्न

News Desk by News Desk
५:०० मध्यान्ह, फाल्गुन २५, २०७६
369
सेयर
369
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बाँकेमा मेयर कप अन्तरविद्यालय फुटबल प्रतियोगिता जेठ २३ गतेदेखि सुरु हुने

जानकी गाउँपालिकामा रमवापुर स्पोट्र्स क्लबलाई अध्यक्ष कप क्रिकेटको उपाधि

कोहलपुरमा पहिलो पटक अन्तरमावि अन्डर–१६ फुटबल प्रतियोगिता हुँदै

अजय पाठक बाँके फागुन २५ गते । नेपालगञ्ज माेडेल एकेडेमी, नेपालगञ्ज-१८ बाँकेकाे अायाेजना तथा प्रदेश बुद्धिचाल संघ प्रदेश नम्बर ५ र बाँके जिल्ला खेलकुद विकास समितिकाे समन्वयमा ५ नम्बर प्रदेशमा पहिलाे पटक फागुन २४ गते शनिवार “नेपालगञ्ज माेडेल एकेडेमी प्रथम अन्तर जिल्ला (बाँके, बर्दिया, दाङ) व्यापी विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगिता-२०७६ सम्पन्न भएकाे छ । संसार भर फैलिएकाे काेराेना सन्त्रासले अपनाउनु पर्ने सजगता कारण उत्पन्न प्रतिकुलताका वावजुद विभिन्न १७ वटा विद्यालयका २६ जना छात्रा र ६८ जना छात्र गरि कुल जम्मा ९८ विद्यार्थीहरु सहभागी रहेकाे प्रतियाेगितामा छात्रा तथा छात्र दुबै तर्फ उत्कृष्ट ७ मा पर्न सफल भएका प्रथमहरुलाई जनही नगद पुरस्कार रु. २०००/- तथा मेडल र विद्यालयलाई ट्रफी, दाेस्राे हुनेलाई रु. १५००/- र मेडल तथा विद्यालयलाई ट्रफी, तेस्राे हुनेलाई रु. १२००/- र मेडल तथा ट्रफी, चाैथाे, पाँचाै, छैठाैं र साताैं/१० वर्ष मुनि उत्कृष्टलाई रु. १०००/- गरि कुल जम्मा १४ जना विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाण पत्र एवम् सहभागीता जनाई प्रतियाेगितालाई भव्य रुपमा सम्पन्न गर्न, गराउन सहयाेग गरेका सम्पूर्ण विद्यालयहरुलाई धन्यवाद सहित कदर पत्र प्रदान गरिएकाे र अागामी वर्षहरुमा प्रतियाेगितालाई थप वृहद बनाउदै लैजाने बारे स्कुलका प्रिन्सीपल विज्ञान शाहले जानकारी दिनु भयाे ।


महिला र खुल्ला गरि ६/६ राउण्मा दुई छुट्टा छुट्टै इभेन्टहरु मार्फत संचालन गरिएकाे प्रतियाेगितामा छात्र तर्फ कमल पाेखरी स्कुल राँझाका कक्षा ४ मा अध्ययनरत ९ वर्षिय अनुपजंग शाह प्रथम, पञ्चमुखी स्कुल काेहलपुरका कक्षा ९ का अन्सुमन मगर दाेस्राे, कमल पाेखरीकै विवस राेकाय तृतीय, अायाेजक नेपालगंज माेडेलका सुभाष शाह चाैथाे, जय वागेश्वरी स्कुल नेपालगंजका दिपेश शाही पाँचाै, रेनेशा स्कुल बर्दिया राजापुरका निष्पक्षजंग शाह छैठाैं र कमल पाेखरीकै सविर राेकाय दस वर्ष मुनि उत्कृष्ट हुन सफल भएका छन । त्यसै गरी छात्रा तर्फ अायाेजक नेपालगंज माेडेल एकेडेमीकी अस्मिता रावल प्रथम भएकी छन, अस्मिता बाँके जिल्लाकाे पहिलाे महिला चेस च्याम्पीएन समेत हुन ।

त्यसैगरी नेपालगंज माेडेलकै कक्षा ५ मा अध्ययनरत रहेका श्रीष्टी शाह दाेस्राे, काजल गुरुङ तृतीय, अाकृती बाहाेरा, चाैथाे, कक्षा ८ कि शाेभा शाही पाचाैं, कक्षा ५ कै शिवाङ्गी रेग्मी छैठाैं र पञ्चमुखी स्कुल काेहलपुरकी सुनिता शाही साताै हुन सफल भएमा छन भन्ने जानकारी प्रतियाेगिताका चिफ अार्विटर पशुपति नाथ याेगीले दिएका छन ।
विद्यालयका अध्यक्ष हेमराज पाेख्रेलकाे सभापतित्वमा संचालित प्रतियाेगतिकाे प्रमुख अातिथ्य बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अातंक बस्नेतले गर्नु भएकाे थियाे, विशेेष अतिथी ५ नं. प्रदेश बुद्धिचाल संघका अध्यक्ष धनराम वलीले शुभकामना मनतव्य दिदै प्रतियाेगिताहरुमा च्याम्पीएन हुने छात्र र छात्रालाई छात्रवृतीकाे व्यवस्था गर्दै जाने परम्पराकाे विकास गर्दा विद्यार्थी, अभिभावक एवं समाजमा सकारात्म सन्देश जाने र त्यसले उपलब्धीमुलक प्रभावकारीता समेत पार्ने तर्फ सम्बन्धीत निकायहरुकाे ध्यानाकर्षीत गर्नु भएकाे थियाे, प्रतियाेगिता बाँके जिल्ला बुद्धिचाल संघकाे अध्यक्ष करिश्मा कुमारी याेगी लगाएतकाे उपस्थितिमा सम्पन्न भएकाे थियाे ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

नारी दिवसको अवसर पारेर निलसागरमा, फलफुल वितरण

Next Post

होली सुरु, रौनकता छैन्

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा मेयर कप फुटबल माघमा हुने
खेल

बाँकेमा मेयर कप अन्तरविद्यालय फुटबल प्रतियोगिता जेठ २३ गतेदेखि सुरु हुने

५:१७ बिहान, जेष्ठ ५, २०८३
जानकी गाउँपालिकामा रमवापुर स्पोट्र्स क्लबलाई अध्यक्ष कप क्रिकेटको उपाधि
खेल

जानकी गाउँपालिकामा रमवापुर स्पोट्र्स क्लबलाई अध्यक्ष कप क्रिकेटको उपाधि

८:२४ बिहान, जेष्ठ ३, २०८३
साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज पाकिस्तानसँग खेल्दै
खेल

कोहलपुरमा पहिलो पटक अन्तरमावि अन्डर–१६ फुटबल प्रतियोगिता हुँदै

७:०३ बिहान, बैशाख ३१, २०८३
राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता नेपालगन्जमा हुँदै
खेल

राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता नेपालगन्जमा हुँदै

११:२७ मध्यान्ह, बैशाख १५, २०८३
नेपालगन्जमा दुई लाख पुरस्कार राशिको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुँदै
खेल

नेपालगन्जमा दुई लाख पुरस्कार राशिको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुँदै

१:१३ बिहान, चैत्र २९, २०८२
खजुरा क्षेत्रमा खेलकुद गतिविधि तीव्र, प्रतियोगिताको चहलपहल बढ्दो
खेल

खजुरा क्षेत्रमा खेलकुद गतिविधि तीव्र, प्रतियोगिताको चहलपहल बढ्दो

५:१८ बिहान, चैत्र २५, २०८२
नेपाललाई मेडल दिलाउन खेलाडीको भूमिका अहम् : केन्द्रीय सदस्य थापामगर
खेल

नेपाललाई मेडल दिलाउन खेलाडीको भूमिका अहम् : केन्द्रीय सदस्य थापामगर

११:२५ मध्यान्ह, फाल्गुन ८, २०८२
नेपालगञ्जमा क्रिकेट मैदान बनाउने कमरुद्दिन राईको प्रतिबद्धता
खेल

नेपालगञ्जमा क्रिकेट मैदान बनाउने कमरुद्दिन राईको प्रतिबद्धता

१०:४१ बिहान, माघ २६, २०८२
Next Post

होली सुरु, रौनकता छैन्

पुर्ब शहरी विकास मन्त्री राईद्धारा होलिको शुभकामनाका, साथै स्वास्थ्य सम्बन्धी सचेत रहन आग्रह

माता बागेश्वरी सहकारीद्वारा होलिको शुभकामना आदानप्रदान

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?