ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कर्णाली प्रदेश

जिल्लालाई नमुना बनाउछु : प्रजिअ निरौला

जावेद अन्सारी by जावेद अन्सारी
३:५१ मध्यान्ह, चैत्र ३, २०७६
377
सेयर
377
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

इस्तियाक राईसहित एमालेका तीन केन्द्रीय सदस्यले लिए शपथ

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

खड्क सुनार मुगु चैत ३ गते ।
प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले समग्र मुगु जिल्ला लाई शान्ति सुरक्षा , अमन चयनमा पहिलो प्राथमिकता रहेको जानकारी दिएका छन् । पछिल्लो समय हत्या ,हिंसा , जस्ता जघन्य अपराध बढ्दै लाई न्युनीकरण गर्न यस्तो कदम चालेको जानकारी दिएका हुन् । यहि फागुन ४ गते कर्णाली प्रदेशको दुर्गम मानिने मुगु जिल्लामा उनले पाईला टेकेपछि समग्र मुगु जिल्ला लाई शान्ति सुरक्षाको कदम चालेका छन् ।
प्रदेश नं १ झापा जिल्ला प्रशासन कार्यालयबाट कर्णाली प्रदेश जिल्ला प्रशासन कार्यालय कार्यालय मुगुमा सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी निरौलाले आफ्नो दैनिक कार्य सम्पादनको मुख्य कदम सुशासन, शान्ति सुरक्षा कायम गरी जिल्लाका सबै खाले विकास निमार्णको सहजीकरण , मदिरा निषेध जस्ता कदम चालिने बताएका छन् । प्रजिअ निरौलाले आफनो दैनिक कार्यको मुख्य कार्य जिल्लाको सुशासन, शान्ति सुरक्षा कायम गरी जिल्लाको सबै खाले विकास निमार्णको सहजीकरण हुने बताएका हुन् ।
विहिवार जिल्ला प्रशासन कार्यालयमा जिल्लास्थित सञ्चारकर्मीसँगको छलफल कार्यक्रमम मुगु जिल्लामा आफ्नो कार्यकाल सम्म कुनै पनि सरकारी कार्यालय तथा प्रशासन कार्यालयबाट हुने दैनिक सेवा प्रवाहमा कुनै कमी हुन नदिन सुशासन, शान्ति सुरक्षा र जिल्लाका सबै विकास निमार्णमा हातेमालो गरेर जिल्ला लाई नमुना बनाउने उनले दावि गरेका छन् ।
सुशासन, शान्ति सुरक्षा कायम गरी विकास निर्माणमा सहजीकरण गर्नका लागि प्रमुख जिल्ला अधिकारी निरौलाले जिल्लाका सबै सरकारी कार्यालयका कार्यालय प्रमुखलाई बोलाई ३४ प्रकारका लिखित प्रतिबद्धता समेत गराएको जानकारी दिएका छन् ।
कालो बजारी विकास निर्माणमा ढिलासुस्ति तथा आर्थिक हिनामिना र अन्य अपराधिक क्रियाकलाप मुक्त गर्न शान्ति सुरक्षालाई असर नगरिदिन र संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन जिल्ला स्थित राजनीतिक दलका नेतालाई समेत प्रतिबद्धता गराइएको प्रजिअ निरौलाले बताएका जनाएका छन् ।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

नागरिको स्वास्थ्यबारे उच्च अदालतको यस्तो आदेश

Next Post

कोहलपुर मध्यवर्ती क्षेत्र सिबिएपीयुको अध्यक्षमा के.सी

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

इस्तियाक राईसहित एमालेका तीन केन्द्रीय सदस्यले लिए शपथ
मुख्य समाचार

इस्तियाक राईसहित एमालेका तीन केन्द्रीय सदस्यले लिए शपथ

९:३६ बिहान, कार्तिक १२, २०८३
अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड
मुख्य समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

१०:०९ बिहान, अशोज २७, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

२:२२ बिहान, अशोज २३, २०८३
कांग्रेस महाधिवेशन : बाँकेबाट नौ जना केन्द्रीय सदस्यका उम्मेदवार
राजनीति

कांग्रेस महाधिवेशन : बाँकेबाट नौ जना केन्द्रीय सदस्यका उम्मेदवार

६:३१ बिहान, अशोज २२, २०८३
एमाले छाडिन् रचना श्रेष्ठले, राप्रपाबाट राजनीतिक यात्रा अघि बढाउने
राजनीति

एमाले छाडिन् रचना श्रेष्ठले, राप्रपाबाट राजनीतिक यात्रा अघि बढाउने

२:२१ बिहान, अशोज २२, २०८३
एमाले सचिवालय बैठक बस्दै
राजनीति

एमालेले पार्टी कार्यालयमा बोलायो संसदीय दलको बैठक

१:३० बिहान, अशोज १८, २०८३
रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली
राजनीति

रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली

७:०१ बिहान, अशोज १६, २०८३
नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त
मुख्य समाचार

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

१२:५८ बिहान, अशोज १५, २०८३
Next Post

कोहलपुर मध्यवर्ती क्षेत्र सिबिएपीयुको अध्यक्षमा के.सी

रुपैडिया नाका बन्द हुने हल्ला मात्र

सुनवल नगरपालिकामा सबै घरधुरिमा कृषिको तथ्यांक सुरु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
23°
Cloudy
6:28 am5:36 pm +0545
Feels like: 23°C
Wind: 3km/h NE
Humidity: 87%
Pressure: 1017.61mbar
UV index: 1
SatSunMon
24°C / 19°C
28°C / 19°C
29°C / 19°C
Nepalgunj, NP 10 days weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?