ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नगर बस संचालनको तयारीमा

जावेद अन्सारी by जावेद अन्सारी
१२:५३ मध्यान्ह, साउन ७, २०७६
373
सेयर
373
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

खोजखबर संवाददाता

बाँके साउन ७ गते । नेपालगञ्ज उपमहानगरपालिकाले केही दिनभित्रै नगर क्षेत्रमा सार्वजनिक बस संचालन गर्ने भएको छ । बस संचालनका लागि कार्यविधि निर्माण कार्य अन्तिम चरणमा पुगेको प्रमुख प्रशासकीय अधिकृत हरी प्याकुरेलले बताउनुभयो ।
बस संचालनका लागि मंगलबार चालक छनौंटका लागि प्रयोगात्मक परीक्षा लिइएको छ । चालक छनौंट प्रक्रियालाई पारदर्शी र निष्पक्ष बनाउन यातायात ब्यवस्था कार्यलय, ट्राफिक प्रहरी कार्यालय, यान्त्रिक कार्यालयको सहयोगमा प्रयोगात्मक परीक्षा (ट्रायल) लिइएको हो । आवेदकहरुले पहिले नै यातायात ब्यवस्था कार्यालयबाट सवारी चालक अनुमती पत्र लिएको भएपनि भर्ना प्रक्रियालाई पारदर्शी बनाउन पुनः ट्रायल लिइएको हो, प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले भन्नुभयो,– अधिकाँश आवेदकहरु ट्रायलमै असफल भएका छन् ।
कार्यबाहक प्रमुखको जिम्मेवारीमा रहनुभएका उपप्रमुख उमा थापा मगरको उपस्थितीमा परीक्षा भएको हो ।
उपमहानगरपालिकाले ईबिडिङ्ग मार्फत सार्वजनिक खरिद प्रक्रिया पुरा गरि सानो तीनवटा बस एक करोड २९ लाख ७४ हजार ७०० र ठुला चारवटा बस दुई करोड १५ लाख ७६ हजार रुपियामा खरिद गरेको हो । खरिद गरिएका बस उपमहानगरपालिकामै छन् ।
बस खरिद गरिदा लागत स्टिमेट भन्दा चार लाख ४९ हजार ३०० रुपिया कममा बस खरिद गरिएको छ । उपमहानगरपालिकाका लेखा अधिकृत राजन केसीका अनुसार, २०७५ साल पुष २६ गते संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा उप–महानगरपालिकाले लक्षित वर्गलाई दृष्टिगत गरि कार्यक्रम संचालन गर्न साझेदारी विकास कार्यक्रम अन्तर्गत विपन्न वर्गसँग स्थानीय सरकार सहितको कार्यक्रम संचालनका लागि बजेट माग गरिएकोमा विशेष अनुदान अन्तर्गत गाउँ नगर साझेदारी कार्यक्रम संचालन गर्न ५ करोड अनुदान प्राप्त भएको हो ।
बस खरिद कार्यलाई पारदर्शी बनाउनका लागि उप–महानगरपालिकाले गठन गरेको साझेदारी विकास कार्यदलले ठुला चारवटा र मझौला तिनवटा बस खरिद गर्ने निर्णय चैत १३ गते गरेपछि बोर्डले स्वीकृत गरेको हो । कार्यपालिकाको निर्णय अनुसार, विद्युतीय खरिद प्रर्णाली संचालित निर्देशिका २०७४ अनुसार ई–विडिङ्ग गरि बस खरिद गरिएको हो, लेखा अधिकृत केसीले भन्नुभया । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले सार्वजनिक यातायात नपुगेका क्षेत्रमा आम जनताको सहजताका लागि बस संचालन गर्न लागिएको भन्दै नगरबासीबाट रचनात्मक सुझावको अपेक्षा गरिएको बताउनुभयो । नेपालगञ्ज उपमहानगरपालिका र आसपासका क्षेत्रमा नगर बस संचालन गर्न लागिएको हो ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

शहरी विकास मन्त्री राईले बाँकेका हाजीहरुलाई शुभकामना दिंदै विदाई गरे

Next Post

प्रदेश ५ ले ल्याएको प्रदेश आर्थिक ऐन, २०७६ लैङ्गिकमैत्री नभएको नागरिक समाजको गुनासो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
Next Post

प्रदेश ५ ले ल्याएको प्रदेश आर्थिक ऐन, २०७६ लैङ्गिकमैत्री नभएको नागरिक समाजको गुनासो

जेष्ठ नागरिक र अपाङ्गको सहजताका लागि सामाजिक सुरक्षाभत्ता वितरण

तीन वर्षभित्र मुलुकमा देखिने गरि परिवर्तन हुने दावी: योगेश भट्टराई

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?