ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

लकडाउनको प्रभाब कृषकलाई ,चारो किन्ने पैसा नभएर ३००० कुखुरा खोरमै मरे

News Desk by News Desk
३:५७ बिहान, चैत्र २१, २०७६
368
सेयर
368
VIEWS
ShareTweetSendShare

भिम पौडेल बाँके चैत २१ गते । कोरोना को संक्रमण बढे संगै अहिले बिश्वनै त्रसित अबस्था मा रहेका छन, त्यसैले गर्दा पनि अहिले हरेक देश लकडाउनमा छन । नेपालमा कोरोना संक्रमित भेट्टी सकेका छन । नेपाल पुर्णरुपमा लडाउनको अबस्थामा रहेको छ यस्को मार आम जनमानसमा परेको छ त्यसमा पनि कृषकहरु त झनै त्यसको मार मा रहेका छन ।
वैजनाथ गाउँपालिका वडानम्बर २ पहाडीपुर बाँके का कृषक दिपक गुरूङ यति बेला बेहोश छन ।

लक्ष्यदिप पशुपालन फर्म दर्ता गरी कुखुरा पालेका दिपक लकडाउन बढे संगै चिन्तामा छन उनले ५००० हजार लेस कुखुरा जस्ले अन्डा दिन्छ ति कुखुरा केही दिन यता दाना नपायर धमाधम मरी रहेका छन , उनिले अहिले आफ्नो कुखुरा लाई दाना खुवाउन सकेका छैनन् । कुखुरा को दाना दिने साहुले पनि उधारो दाना दिएको छैन दिनमा १० बोरा दाना चाहिने ठाउमा जम्मा एक बोरा दाना पनि खुवाउन सकिरहेका छैन । उनिले हामीलाई रुदै भने मैले २ करोड लगानीमा यो पेशा अंगाले तर प्रति फल नपाएर नै मेरा सबै कुखुरा मरे राज्य ले कुनै प्रकारको सहयोग गरेको छैन अब म किस्ता कसरी तिरौ ? उनि रुदै बिहोस भय । हुन पनि हो तिहा भयका ५ हजार कुखुरा मा ३५ सय कुखुरा भोकले मरी सकेका थिए । पहिले महिनाको ९ पेटी सम्म अन्डा दिने कुखुरा हरु त्यसरी मर्न थाले पछि कोपो बिहोस हुदैन ।

उनिले रुदै भने अब म किस्ता कसरी तिरौ बैकले अब घर लिलामी गर्दै छ अब उठिबास लाग्ने भयो । उनिको खोरमा अहिले १००० कुखुरा हरु छन त्यो पनि मर्ने क्रममा छन ५ हजार कुखुरा राखेको खोरमा अहिले सबै कुखुरा मरेर तेती बचेको छ त्यो पनि चारो नपाए मर्ने छन । लकडाउन भय संगै पसलेले यति बेला उधारो पनि नदिने अडर गरेको चल्ला हरु पनि बिक्री नहुने भय पछि उनि झनै मर्कामा परेका छन । उचित तालिमको अभाब ले उनिले पशु बिमा गरेका रैनछन राज्य लाई धेरै पटक अनुदान को कुरा गर्दा पनि टेरपुच्छर लगाएन छ उनिले आफ्नै लगानिमा करिब 2 करोड ५० लाख लगानिमा गाउमै कहि गर्छु भनि काठमान्डौ मा घर बनाएर ब्यबसाय गर्दै आयका दिपक ले काठमान्डौ को घर बन्धक मा राखेर बाँके मा आयर कुखुरा फर्ममा लगानि गरे लगानि गरेको एक बर्ष बित्न नपाउदै उनको अहिले हरि बिझोक अबस्था मा पुगेको छ ।

कृषीमा समुनत देश कृषी प्रदान देशमा कृषकको हबिगतमा राज्यको नजर भने पुगेको छैन् । दिपक ले नत राज्यबाट केही पाउछु भन्ने आसा नै गरेका छन । उनिले धेरै पटक अनुदान को लागि पहल गरे पनि कतै बाट उनिले साथ भने पाउन सकेका थिएनन यति सम्म कि अनुदान मिलाई दिन्छु त्यसका लागि प्रपोजल तयार पार्छु भनि उनि बाट १ लाख भन्दा बढि रकम समेत लगियो तर परिणाम भने केही आयन । उनिले भने यो कृषी पेशामा जता ततै नेता हरु भ्रष्टहरु को मात्र जालो रहेको छ यहा केहि नगर्ने ठुला ठुला सहकारी हरुलाई अनुदान दिईन्छ हामी जस्तो कृषकलाई अनुदानको नाममा केही दिईदैन दिपक ले भने ।
आखीरीमा कृषक हरुको पेशा लाई सम्मान गर्न नसक्ने सरकारले समृद्ध नेपाल सुखी नेपाल को नारालाई कसरी पुरा गर्न सक्ला ?

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

पुर्बमन्त्री राईले दिए एम्बुलेन्स चालकलाई पीपीई

Next Post

क्वारेन्टाइन सञ्चालन गर्न बाँके कांग्रेसले दियो आफ्नै कार्यालय

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
Next Post

क्वारेन्टाइन सञ्चालन गर्न बाँके कांग्रेसले दियो आफ्नै कार्यालय

महाकाली नदीमा पुरुषको शव फेला

मेयर आफै पुगे खाद्यान्न लिएर जनताका घरघरमा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?