ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

पुर्बमन्त्री राईले दिए एम्बुलेन्स चालकलाई पीपीई

जावेद अन्सारी by जावेद अन्सारी
२:५६ मध्यान्ह, चैत्र २०, २०७६
374
सेयर
374
VIEWS
ShareTweetSendShare

बाँके चैत २० गते । पुर्बमन्त्री मोहम्मद इस्तियाक राईले एम्बुलेन्स चालकहरुलाई ब्यक्तिगत सुरक्षा उपकरण (पिपिई) बितरण गर्नुभएको छ । पूर्व मन्त्री राईले बिहिबार नेपालगञ्जमा रहेका ४७ जना एम्बुलेन्स चालकलाई पीपीई बितरण गर्नुभएको हो । चालकहरुलाई (पिपिई)संगै ग्लोबस, माक्स, लांङ बुट, सेनिटाइजर, टोपी प्रदान गरिएको छ । बितरण गर्दै पुर्बमन्त्री राईले स्वास्थ्यकर्मी, चिकित्सक जस्तै फ्रन्टलाइनमै रहेर काम गर्नुपर्ने भएको हुँदा एम्बुलेन्स चालकहरु पनि कोरोनाको उच्च जोखिममा रहेको भन्दै उनीहरुलाई सुरक्षा उपकरण उपलब्ध गराएको जानकारी दिनुभयो ।

उहाँले कोरोना भाइरसको नियन्त्रणका लागि खटिने स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकहरुलाई राज्य तथा संघसंस्थाको तर्फबाट कुनै सुरक्षाका उपकरण उपलब्ध नभएकाले संघीय सांस्दको हैसियतले सानो सहयोग गरेको स्पष्ट पार्नुभयो ।

यो उपकरणले चालकहरुलाई कोरोना भाइरसको जोखिमबाट बच्न सहयोग पुग्ने आशा लिएको धारणा राख्नुभयो । व्यक्तिगत सुरक्षा उपकरण प्राप्त गरेपछि चालकहरु खुसी भएका छन् ।

सुरक्षा सामाग्रीका लागि जिल्ला प्रशासन, नेपालगञ्ज उपमहानगरपालिका लगायतका निकायमा धाउँदा वेवास्ता गरिएको अवस्थमा पाइएको सामानले बिरामीहरुको उद्धारका कार्य सक्रिय हुन हौसला मिलेको प्रतिक्रिया दिएका छन् । पुर्बमन्त्री राईले आफुहरुलाई उपलब्ध गराएको उपकरणले ज्यान जोगाउन सहज हुने धारणा राखे । मन्त्री राईले बाँकेमा कोरोना नियन्त्रण तथा रोकथामका लागि प्रभावकारी भुमिका खेल्दै आउनुभएको छ ।

सम्बन्धित समाचार

बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

त्यस्तै सोही अवसरमा कोरोनाका गम्भीर प्रकारका बिरामीलाई चेकजाँच गर्न सहज होस भनेर बाँकेका बिभिन्न अस्पतालहरुलाई सिसा बक्स (बभचयकय) १० वटा प्रदान गरिएको छ । नेपालगञ्जस्थित भेरी अस्पताललाई ३, नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जलाई ३, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरलाई २ र शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुरालाई २ वटा प्रदान गरिएको हो ।

भिडियो सहित हेर्नुस

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

कोहलपुर नगरपालिका “आफु पनि बाचौ र अरुलाई पनि बचाऔ “भन्दै कोरोना संक्रमण बिरुद्ध निरन्तर अभियानमै

Next Post

लकडाउनको प्रभाब कृषकलाई ,चारो किन्ने पैसा नभएर ३००० कुखुरा खोरमै मरे

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार
मुख्य समाचार

बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार

१:०० बिहान, असार २०, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

४:४५ बिहान, असार १४, २०८३
जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न
शिक्षा/स्वास्थ्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

७:३५ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
उखु किसान फेरि सडकमा : किसान भन्छन् माग पूरा नभएसम्म आन्दोलन छाड्दैनौं
शिक्षा/स्वास्थ्य

अत्यधिक गर्मीका कारण बाँकेमा झाडापखाला, ज्वरो र छालाका बिरामी बढ्दै

९:०७ बिहान, जेष्ठ २३, २०८३
नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा/स्वास्थ्य

नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न

१२:५६ मध्यान्ह, जेष्ठ १८, २०८३
लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान
मुख्य समाचार

लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान

६:३५ बिहान, जेष्ठ १७, २०८३
Next Post

लकडाउनको प्रभाब कृषकलाई ,चारो किन्ने पैसा नभएर ३००० कुखुरा खोरमै मरे

क्वारेन्टाइन सञ्चालन गर्न बाँके कांग्रेसले दियो आफ्नै कार्यालय

महाकाली नदीमा पुरुषको शव फेला

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?