ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

क्वारेन्टाइन सञ्चालन गर्न बाँके कांग्रेसले दियो आफ्नै कार्यालय

जावेद अन्सारी by जावेद अन्सारी
५:३० बिहान, चैत्र २१, २०७६
370
सेयर
370
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

बाँके चैत २१ गते । कोरोना भाइरसको संक्रमण हुनबाट नागरिकलाई जोगाउन नेपाली कांग्रेस बाँकेले नेपालगन्जस्थित पार्टी कार्यालय क्वारेन्टाइन सञ्चालनका लागि प्रयोग गर्न दिने भएको छ । मुलुक संघटको अवस्थामा रहेकाले सरकारलाई साथ र सहयोग गर्न तयार रहेको जनाउँदै बाँके कांग्रेस विपी स्मृती भवनको सभाहललाई क्वारेन्टाइन सञ्चालनका लागि प्रयोग गर्न दिने भएको हो । कांग्रेस बाँकेको कार्यालयमा दुई वटा ठुला सभाहल रहेका छन् । नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाले एक विज्ञप्ती जारी गर्दै यस्तो घोषण गरेकी हुन् । बाँकेमा क्रियाशिल अन्य कुनैपनि दलले अहिलेसम्म यस्तो घोषणा गरेका छैनन् ।
भारतबाट नेपाल फर्किने नेपाली नागरिकप्रति सरकारले गरेको ब्यवहारप्रति बाँके कांग्रेसले ध्यानआकृष्ट भएको जनाएको छ । ‘कोरोना भाइरसको सन्त्रासकै कारण छिमेकी देश भारतमा काम गरेर फर्केका नेपाली मजदुरहरु विभिन्न सिमा नाकामा अलपत्र परिरहेको समाचार आइरहेका छन्, भारतबाट फर्केका १ सय ८१ जना नेपालीहरु पनि बाँकेको सिमा नाकामा झण्डै ४ दिन सम्म खुल्ला आकाशमुनि रात बिताउन बाध्य हुनुपर्यो,’ विज्ञप्तीमा भनिएको छ ‘नेपाली नागरिकको भन्दा फरक ब्यवहार देखाएर खुल्ला आकासमुनि बस्न बाध्य बनाउने संघिय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारको गैरजिम्मेवार कार्यप्रति नेपाली कांग्रेस बाँकेको ध्यानआकृष्ट भएको छ ।’
नेपाली नागरिकलाई सहज रुपमा स्वदेश ल्याएर ब्यवस्थित रुपले क्वारेन्टाइनमा राख्नुपर्नेमा सरकार उनीहरुलाई उल्टै भारतीय क्वारेन्टाइनमा राख्न अग्रसर देखिएको भन्दै कांग्रेसले नेपालमा क्वारेन्टाइन ब्यवस्थापन गर्न प्रशस्त आधार र सम्भावना हुँदा हुदैपनि सरकारले आफ्ना नागरिकलाई नेपाल आउन रोक लगाएर भारत फर्काउन खोज्नु उपयुक्त नभएको जनाइएको छ । ‘तथापी, भारतबाट फर्केका नेपालीलाई सिमावर्ती दसगजा क्षेत्रमा अस्थायी क्वारेन्टाइन निर्माण गरेर ब्यवस्थापनगरिएको प्रतिकांग्रेस बाँके आभार प्रकट गर्दछ,’ विज्ञप्तीमा भनिएको छ ‘भारतमा लकडाउनका कारण प्रभावितभएका नेपालीहरु अझैपनि स्वदेश फर्किने क्रम नरोकिएको हुँदाउनीहरुलाई सहज रुपमाआफ्नो देशमाप्रवेश गराएर क्वारेन्टाइनमा राख्ने ब्यवस्थामिलाउन संघिय, प्रदेश र स्थानीय सरकारसँग माग गर्दछौं ।’ क्वारेन्टाइनमा बस्दासम्म उनीहरुको लागि दैनिक रुपमा खाना, शुद्ध पिउने पानी, स्वास्थ्यजाँच, शौचालयलगायतको उचितब्यवस्थापनगर्नतर्फ ध्यान दिन बाँके कांग्रेसले आग्रह पनि गरेको छ । ‘नागरिकलाई आफ्नो देशमा ल्याएर सुरक्षित र व्यवस्थित क्वारेन्टाइनमा राखी उनीहरुको जीवन रक्षागर्नु राज्यको दायित्व र कर्तव्य हो ।’
स्वास्थ्यकर्मीले आफ्नो ज्यान जोखिममा राखेर काम गर्नु परिरहेको, स्वास्थ्य सामाग्री ९पि।पि।ई।० नेपाल सरकारले पुरा खरिद नगरेको, खरिद गरिएको सामाग्री पनि कमसल भएको कुरा स्वयं स्वास्थ्यकर्मीले बताइरहेको भन्दै बाँके कांग्रेसले संकटको अवस्थामा पनि स्वास्थ्य सामाग्री खरिदमा सरकार भ्रष्टाचारमा संलग्न भएको घटनाको भत्र्सना पनि गरेको छ ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

लकडाउनको प्रभाब कृषकलाई ,चारो किन्ने पैसा नभएर ३००० कुखुरा खोरमै मरे

Next Post

महाकाली नदीमा पुरुषको शव फेला

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार
मुख्य समाचार

बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार

१:०० बिहान, असार २०, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

४:४५ बिहान, असार १४, २०८३
जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न
शिक्षा/स्वास्थ्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

७:३५ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
उखु किसान फेरि सडकमा : किसान भन्छन् माग पूरा नभएसम्म आन्दोलन छाड्दैनौं
शिक्षा/स्वास्थ्य

अत्यधिक गर्मीका कारण बाँकेमा झाडापखाला, ज्वरो र छालाका बिरामी बढ्दै

९:०७ बिहान, जेष्ठ २३, २०८३
नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा/स्वास्थ्य

नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न

१२:५६ मध्यान्ह, जेष्ठ १८, २०८३
लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान
मुख्य समाचार

लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान

६:३५ बिहान, जेष्ठ १७, २०८३
Next Post

महाकाली नदीमा पुरुषको शव फेला

मेयर आफै पुगे खाद्यान्न लिएर जनताका घरघरमा

प्रत्येक घरधुरीलाई साबुन र मास्क वितरण शुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?