ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपाल प्रहरीको पन्त र सशस्त्र प्रहरी कुवरद्धारा लकडाउनको पालना गर्ने आग्रह

जावेद अन्सारी by जावेद अन्सारी
९:४६ बिहान, चैत्र २४, २०७६
369
सेयर
369
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

संजु छतकुलि वीरगंज चैत्र २४ गते । पर्साका द्वय पर्सा प्रमुख पन्त र कुवरको जानतालाइ लकडाउनको पालना गर्ना अनुरोध गरेका छन्।
विश्वब्यापीके फैलिरहेको महामारी नोबेल कोरोना भाइरसको मध्यनजर गरि मन्त्री परिषदको बैठकलागु गरेको लकडाउनलाई सफल बनाउनको लागि पर्सा प्रहरीकाद्वय प्रमुख कुवर र पन्त दिन रात खटी पर्सा जिल्लाको गाऊ गाऊमा पुगेर आफै जनचेतना गराउदै हिडेका हुन् ।
अरु निषेधआज्ञा, कफ्र्युमा सुरक्षा निकायले बल प्रयोग गरेर कार्यन्वयन गर्नु पथ्र्यो। तर यो आफैं अनुशासनमा बस्नु पर्ने अवस्था हो। जसका कारण सुरक्षा निकायले अलि बढी कसरत गर्नु र्पयो। मुख्य नाका भएकोले अन्तभन्दा अलिबढी खुला छोड्नुर्पयो। धेरै गाडी भित्रिने र बाहिरिने हुन्छन्। जसलाई आम मानिसले सामान्य भएको हो कि भने जसरी बुझ्छन्।
सुरुका दिनमा नागरिकले लकडाउनलाई नबुझे पछि पर्सा प्रहरी द्वय नेपाल प्रहरी र सशस्त्र प्रहरी का प्रमखहरुले आ( आफ्नो चौकी र बेश केम्पलाई निर्देशन गरि पुर्णरुपले गाउँ गाउँमा रहेको विभिन्न सिमानाकाहरु भारतबाट नेपाल आउने र नेपाल बाट भारत जाने पुर्ण रुपले थप्प गरेका छन्।
वीरगंज मुख्य खुल्ला सिमानाका भएको हुनाले घर फर्किएका आफन्तलाई रोक्नु पर्दा गाह्रो हुने रहेछ।
भारतबाट नेपालमा आएका रोजगारी गरी फर्किएकाहरु आफ्नो घर पुग्न चाहन्छन् तर हाम्रो दायित्व उनीहरुलाई पनि फर्काउनु पर्ने छ। पर्सामा नेपाल–भारत सीमा १ सय ७ किलोमिटर छ जहाँ १३ ठाउँबाट भारतका विभिन्न भागमा आवतजावत गर्न सकिने अवस्था छ। बसाइ पनि उस्तै छ। यता बस्नेको पारि व्यवसाय छ।
किनमेलका लागि पनि कतै वारि कतै पारि जानु पर्ने अवस्था छ। स्वास्थ्य सेवा लिनका लागि पनि वारिका मान्छे पारि जाने अवस्था छ। लकडाउनको मध्य नजर गरि द्वय एसपीले जनताको शान्ति र कोरोना को सुरक्षाको लागि हामी जुनसुकै बेला हामीद्वय तयार रहेको पर्सा्कि प्रहरी प्रमुख गंगा पन्त र सशस्त्र प्रहरी बल हेडक्वाटर १३ गणका सशस्त्र प्रहरी प्रमुख दिपेन्द्र कुवरले बताएका छन् ।
हामीले पनि सकेसम्म त जोगिन खोजेका छौं। हामीले सके सम्म जनतालाई दूरी कायम गर्न र लकडाउनमा घरमा बस्नको लागि अनुरोध गरेका छौ।
पर्सा जिल्लामा द्वय प्रहरी प्रमुखहरु आएपछि पर्सा जिल्ला बासिको लागि दिन रात खटी शान्ति सुरक्षा र सेवा दिदै साथै जनचेतनामूलक कार्यगर्दे आएको हुदा निकै नै पर्साबासि खुशि रहेको स्थानीयहरु बताउछन् ।
पर्सा प्रहरीद्वय प्रमुखले हाम्रो लागि पर्साबासिको जनता शान्ति सुरक्षा पहिलो प्राथमिकता रहेको बताएका छन्।
नोबेल कोरोना भाइरस संग बच्नेको लागि सरकारले लागू गरेको लकडाउनको पालना गरि आ( आफ्नो घरमा बस्नु पर्ने र साबुन पानिले पटकपटक मिचेर हात धुने पर्साद्वय प्रहरी प्रमुख प्रहरी उपरीक्षक गांगा पन्त र सशस्त्र प्रहरी बल गुल्मी १३ नम्बर हेडक्वाटर चिनिमेलका प्रमुख दिपेन्द्र कुवेरले अनुरोध गरेका छन् ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

नेशनल प्याब्सन बाँकेद्धारा स्वास्थ्यकर्मीलाई १५ थान पिपिई प्रदान

Next Post

लकडाउनमा पनि लगाएको रुखमा पानी हाल्न छाडेन्न चौरसीया

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
Next Post

लकडाउनमा पनि लगाएको रुखमा पानी हाल्न छाडेन्न चौरसीया

शिक्षक र जनप्रतिनिधीद्धारा विपत कोषमा सवा ४ लाख, सहयोग १० लाख पुग्यो

वैशाख ३ गतेसम्म लकडाउन लम्वियो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?