ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

लकडाउनमा पनि लगाएको रुखमा पानी हाल्न छाडेन्न चौरसीया

जावेद अन्सारी by जावेद अन्सारी
९:५२ बिहान, चैत्र २४, २०७६
369
सेयर
369
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

कृष्णा यादव वीरगन्ज चैत २४ गते । कोरोना भाइरस (कोभिड–१९ )को संक्रमण विश्वभर फैलिरहेको अवस्थामा नेपाल पनि जोखिममा छ । सिमावर्ती देश चिनबाट आएको कोरोना भाइरसको संक्रमणले अर्को छिमेकी मुलुक भारतमा पनि प्रभाव परेको छ ।त्यसकारण भाइरसको संक्रमण फैलन नदिन सरकारले नेपाललाई पनि पुर्ण रुपमा लकडाउन गरेको छ । सरकारले कोरोना भाइरसको रोकथामका लागी अतिआवश्यकका काम बाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै आएको छ । सरकारले लकडाउन उल्लघंन गर्नेलाई नियमअनुसार कारवाही पनि गरीरहेको छ । तर ,वीरगन्जको मुटु भनिने घण्टाघर चोकमा रहेको मोहन भण्डारका संचालक वीरगन्ज नगवाका मोहन चौरसीयालाई न लकडाउनले रोक्न सक्छ ना त चर्कोले घामले नै । उनी अन्य दिन जस्तै लकडाउनमा शनिबारको चर्को घाममा पनि पसलमा आए । लकडाउनमा अहिले पान बेच्न बन्द गरेपनि आफ्नो पानको पसल आउन नछाडेको बताउँछन । उनी दैनिक रुपमा नगवादेखी घण्टाघर चोक रहेको पान पसल दिनको दुईपटक आउँछन । उनी आफ्नो विभिन्न छिमेकी पसलका संचालक अर्थात व्यवसायीको सहयोगमा पसल अगाडी रुख लगाएका छन । महानगरपालिकामा रुख लगाउन काम उनको नभएपनि उनी वातावरण जोगाउन लागीपरेका छन । पसल नजिक विभिन्न पसल संचालन गरेर बसेकाहरुको सहयोगमा आफ्ना पसलको अगाडी अशोकाको रुख रोपेका छन । त्यसलाई नै बचाउन अर्थात संरक्षणका लागी पानी हाल्नलाई उनी घरबाट दिनमा दुईपटक आउने गरेको बताउँछन । चौरसीया रुखमा पानी हाल्नका लागी बाल्टिनको प्रयोगमा पालैपालौ सबैमा पानी हाल्ने गर्छन । लकडाउन हुनु अगाडी उनी आफ्नो र केहि छिमेकी व्यवसायीहरुको सहयोगमा ११ वटा अशोकाको रुख रोपेर बाासको फाटाले घेरेर संरक्षण गरीरहको बताउँछन । चौरसीयाले रुख लगाएर मात्र नभएकाले संरक्षणका लागी पानी हाल्ने भएपछि सधै दिनमा आएर पानी हाल्ने गरेको बताउँछन । चौरसीया जस्ता व्यतिmले सार्वजनिक ठाँउमा वातावरण संरक्षण गर्दे रुख लगाउन थाले देशमा वातावरण बिनास हुनुको साटो संरक्षण हुनेतर्फ भईसकेको हुन्थ्यो ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

नेपाल प्रहरीको पन्त र सशस्त्र प्रहरी कुवरद्धारा लकडाउनको पालना गर्ने आग्रह

Next Post

शिक्षक र जनप्रतिनिधीद्धारा विपत कोषमा सवा ४ लाख, सहयोग १० लाख पुग्यो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
Next Post

शिक्षक र जनप्रतिनिधीद्धारा विपत कोषमा सवा ४ लाख, सहयोग १० लाख पुग्यो

वैशाख ३ गतेसम्म लकडाउन लम्वियो

बिदेशबाट फर्किएकालाई अनिवार्य क्‍वारेन्टाइनमा राख्‍न सर्वोच्चले दियो आदेश

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Partly Cloudy
6:13 am6:00 pm +0545
Feels like: 26°C
Wind: 5km/h E
Humidity: 92%
Pressure: 1009.14mbar
UV index: 0
TueWedThu
30°C / 23°C
29°C / 22°C
30°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?