ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कर्णाली प्रदेश

मन्त्री भण्डारीद्वारा क्वारेन्टाइनको अनुगमन

जावेद अन्सारी by जावेद अन्सारी
१२:४६ मध्यान्ह, चैत्र २५, २०७६
367
सेयर
367
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

खड्क सुनार जुम्ला चैत २५ चैत । जुम्लाका स्थानीय तहले तयार पारेका क्वारेन्टाइनको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले सोमबार अनुगमन गरेका छन् । जिल्लाका गुठिचौर गाउपालिका , तातोपानी र तिला गाउँपालिकामा निर्माण गरिएका क्वारेन्टाइनको अनुगमन गरेका हुन ।
अस्पताल परिचालन तथा समन्वय समितिको बैठक र विपत व्यवस्थापन समितिको बैठकका लागि जुम्ला पुगेका मन्त्री भण्डारीले कोराना भाइरसको संक्रमण हुन नदिनको लागि जिल्लामा भइरहेका क्रियाकलापका बारेमा समेत जानकारी लिएका छन् । कोराना भाइरसको संक्रमण रोक्न सबै निकायले उच्च सतर्कता अपनाउनको लागि मन्त्री भण्डारीले जुम्ली बासी लाई अनुरोध गरेका छन् ।
क्वारेन्टाइन अनुगमनका क्रममा मन्त्री भण्डारीले क्वारेन्टाइनको भरपुर प्रयोग गर्न आग्रह गरे । उनले भने, ‘कोराना भाइरसका कारण विश्व संकटमा छ । कोराना भाइरसको संक्रमणबाट मुक्तिका लागि भए पनि जिल्ला बाहिरबाट आउनेलाइ उच्च निगरानीमा राखौँ । आफु सुरक्षित बनौँ । अरुलाइ पनि सचेत गरौँ ।’ कर्णाली प्रदेश सरकार कोरानाबिरुद्धको अभियानमा कडा प्रतिरोधमा उत्रिएको भन्दै सरकारले गरेको लकडाउनको पुर्ण पालना गर्न कर्णालीबासीलाइ आग्रह गरे ।
अहिले स्थानीय तहले निर्माण गरेका क्वारेन्टवाइन सन्तोषजनक भएको प्रतिक्रिया दिदै मन्त्री भण्डारीले कोराना संक्रमणको रोकथामका लागि सबैको हातेमालो आवश्यक रहेकोमा जोड दिए । जुम्लाका एक नगरपालिकासहित सात वटा गाउँपालिकामा क्वारेन्टाइन छन् । यहाँका क्वारेन्टाइनमा २४१ बेड तयार गरिएको छ । ‘क्वारेन्टाइन जेल होइन, सुरक्षा गृह हो । क्वारेन्टाइनमा बस्दैमा सामाजिक प्रतिष्ठा पनि गुम्दैन्,’ मन्त्री भण्डारीले भने, ‘आफु पनि बचौँ, अरुलाइ नि बचाऔँ ।’
तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले तिला गाउँपालिकाले भारत र अर्को मुलुकबाट आएका नागरिकलाई यहाँको सीता माध्यमिक विद्यालयको रारा, कुडारीको जोगीबाँडा र घोडेसिममा क्वारेन्टाइन तयार गरेको अध्यक्ष योगीले बताए । क्वारेन्टाइनमा बसेकालाई मंगलबार जुम्ला सदरमुकाम खलंगामा कोभिड १९ को नमुना स्वाब संकलन गर्न लगिने अध्यक्ष योगीले जानकारी दिए । अनुगमनमा तिला गाउँपालिका उपाध्यक्ष विष्णु बुढा र वडाध्यक्ष प्ररबहादुर रावतको सहभागीता रहेको थियो ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

खजुरा गाउँपालिकाद्धारा राहत वितरण सुरु

Next Post

व्यबसायि खनालको नेतृत्वमा कोरोना बिरुद्धको औषधी छर्केर कोहलपुरलाई सेनिटाईज गरियो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार
मुख्य समाचार

बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार

१:०० बिहान, असार २०, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

४:४५ बिहान, असार १४, २०८३
जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न
शिक्षा/स्वास्थ्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

७:३५ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
उखु किसान फेरि सडकमा : किसान भन्छन् माग पूरा नभएसम्म आन्दोलन छाड्दैनौं
शिक्षा/स्वास्थ्य

अत्यधिक गर्मीका कारण बाँकेमा झाडापखाला, ज्वरो र छालाका बिरामी बढ्दै

९:०७ बिहान, जेष्ठ २३, २०८३
नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा/स्वास्थ्य

नेपालगन्ज–१९ मा लागूऔषध दुव्र्यसनविरुद्ध दुईदिने सचेतनामूलक कार्यक्रम सम्पन्न

१२:५६ मध्यान्ह, जेष्ठ १८, २०८३
लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान
मुख्य समाचार

लागूऔषध दुव्र्यसनविरुद्ध विद्यालयस्तरमा दुईदिने सचेतना अभियान

६:३५ बिहान, जेष्ठ १७, २०८३
Next Post

व्यबसायि खनालको नेतृत्वमा कोरोना बिरुद्धको औषधी छर्केर कोहलपुरलाई सेनिटाईज गरियो

मुस्लिम समुदायको शबेबरात पर्व घरमै

पूर्वमन्त्री राईको अग्रसरता, भेरी अस्पताललाई दिए हेडवक्स

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?