ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

कोरोना विरुद्ध निरन्तर अभियानमै: पुर्व मन्त्री राई

जावेद अन्सारी by जावेद अन्सारी
६:०२ मध्यान्ह, चैत्र २६, २०७६
373
सेयर
373
VIEWS
ShareTweetSendShare

बाँके चैत २६ गते । पुर्व मन्त्री मोहम्मद इस्तियाक राईले अहिलेको यस निकै जटिल र असहज परिस्थितीमा कोभिड १९ (कोरोना भाइरस) को विरुद्धमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह तीनवटै सरकारको काँधमा अतिनै महत्वपूर्ण जिम्मेवारी आइपरेको बताउनुभयो ।
उनले यस संकटको घडिमा सबैले आ–आफ्नो ठाउँ बाट जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नु अहिलेकाे सबैभन्दा आवश्यक काम भएको बताउनुभयो ।


उहाँले कोरोना विरुद्धको यो अभियानमा केन्द्रिय सरकारले आवश्यक बजेट र उपकरण लगायतको व्यवस्थापन गर्ने, प्रदेश सरकारले त्यसको समन्वय गर्ने आफ्ना मातहतका सम्पूर्ण निकाय परिचालन गरी व्यावस्थापन गर्ने र क्वारेन्टाइनको पूर्ण व्यवस्थापनदेखि लकडाउनले गर्दा दैनिक ज्याला मजदुरी गरेर जिविका चलाउनेहरु तथा अन्य अति विपन्नहरुका लागि खाद्यान्न लगायत अन्य अत्यावश्यक सेवा,वस्तुको व्यवस्थापन गर्ने सम्पूर्ण जिम्मेवारी स्थानीय तहमाथिनै आइपरेको बताउनुभएको छ ।

उहाँले आफु निर्वाचित जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को कुरा गर्ने हो भने उक्त क्षेत्रमा डुडुवा गाउँपालिका र नेपालगन्ज उपमहानगरपालिकाका अधिकांश वडाहरु पर्दछन । त्यसमा उहाँले अहिलेको यो अवस्थामा जिम्मेवारी निर्वाह गर्ने क्रममा देशभरिकै स्थानीय तहमध्ये एकदमै जिम्मेवारी निर्वाह गर्ने नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख अरु भन्दा बढी सक्रिय र क्रियाशिल भएर खटिरहेको जिकिर समेत गर्नुभएको छ ।उहाँले अहिले बिश्व नै संकटमा परेको बेला आफ्नो देशका र बिदेशमा रहेका सबै नेपाली जनताको लागि केहि गर्नु पर्ने बेला मुख्य जिम्मेवारी लिएकाहरु जिम्मेवारविहिन देखिएको बेला उपप्रमुखको सक्रियता निकै सराहनीय रहेको बताउनुभयो ।


आफुले कार्यकारी अधिकार नपाएता पनि अहिलेको संकटको घडीमा अत्याधिक जोश जाँगरका साथ आफ्नो जिम्मेवारी ईमान्दारिताका साथ निर्वाह गरिरहेको बताउनुभयो । उहाँले आफु अहिले पदमा नरहे पनि आफ्नो देश अनि जनताको लागी दिनरात नभनी निरन्तर सेवा गरिरहने प्रतिबद्धता जनाउनुभएको छ ।

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

उहाँले अहिलेको अवस्थामा बाँके जिल्लाका जुनसुकै स्थानीय तह भित्र आफ्नो जरुरत परे आफु सहयोगको लागी हरहमेशा तत्पर रहने बताउनुभयो । पुर्व मन्त्र राईले देशभरिका ७५३ वटै स्थानीय तहका कार्यकारी अधिकार प्राप्त प्रमुखहरु र गाउँपालिकाका अध्यक्षहरुलाई कुनै लोभ लालचमा नफसेर आ-आफ्नो ठाउमा रहेर जनताको सेवा गर्न आग्रह समेत गर्नुभएको छ ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

अलपत्र बिरामीको उद्धार गर्दै कर्णालीका सासंद दानसिंह

Next Post

प्रभु बैंकले गर्यो कोहलपुरका बिपन्नलाइ राहात बितरण

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

७:०५ बिहान, अशोज १५, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
Next Post

प्रभु बैंकले गर्यो कोहलपुरका बिपन्नलाइ राहात बितरण

स्वास्थ्यकर्मी संघद्धारा उपमहानगरलाई स्वास्थ्य सामाग्री सहयोग प्रदान

राहात कोषका लागि अशिम पोलिक्लिनिकद्धारा सहयोग

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Sunny
6:12 am6:01 pm +0545
Feels like: 29°C
Wind: 5km/h E
Humidity: 92%
Pressure: 1011.51mbar
UV index: 1
MonTueWed
29°C / 24°C
30°C / 23°C
29°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?