ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

नगरपालिकाले खडा गरेको बिपद व्यवस्थापन कोषमा महिला उपकारमन्चको सहयोग

जावेद अन्सारी by जावेद अन्सारी
११:०२ बिहान, चैत्र २८, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

सरला सुबेदी बाँके चैत्र २८ गते । कोहलपुर नगरपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा सहयोग रकम जम्मा हुने क्रम बढेको छ ।अहिले बिश्वब्यापी रुपमा महामारी रोगको रुपमा फैलिएको नोबेल कोरोना ९कोभिड १९ ०का कारण देश लकडाउनमय भएको छ। यस्तो अवस्थामा दिनभर काम गरेर बिहान बेलुकाको छाकको जोघो गर्ने लाई बाच्न धौ धौ परेको अवस्था छ । यस्तो अवस्थामा एकले अर्कोलाई सहयोग गर्नु नै मानवताको मुख्य धर्म हुनेछ ।बिपत कोषमा केहि राहत पुगोस भनेर शुक्रबार कोहलपुर नगरपालिका स्थित महिला उपकार मन्चले विपद व्यवस्थापन कोषमा रु १,११,१११ ९अक्षरुपी (एकलाख एघारहजार एक सय एघार रुपैया ० सहयोग प्रदान गरेको छ। ।

विपद व्यवस्थापन कोषमा जम्मा हुने गरि अध्यक्ष बिजुला अधिकारी, उपाध्यक्ष चन्द्रकला न्यौपाने र सचिव भगवती बरालले सयुक्त रुपमा सस्थाको तर्फबाट कोहलपुर नगरपालिकाका नगर प्रमुख लुटबहादुर रावतलाई चेक हस्तान्तरण गरेको महिला उपकार मंचकि अध्यक्ष बिजुला अधिकारिले जानकारी गराइन ।गरिव तथा विपन्नलाई सहयोग गर्न नगरपालिकाले बिपद व्यवस्थपन कोष खडा गरेर एकदम राम्रो कार्य गरेको उनले बताइन ।यसैगरी महिला उपकार मंचकि उपाध्यक्ष चन्द्रकला न्यौपानेले विपन्नलाई सक्दो सहयोग गर्नका लागि नगरपालिकाले सबै नगरबासीमा आह्वान गरेको हुनाले आफुहरुले नि सहयोग गरेको र आफ्नो थोरै सहयोगले बिपन्न परिवारहरुलाई यो बेला राहत मिल्ने गरेको र सबै मिलेर कोरोना विरुद्ध लड्न सक्ने बताइन ।उनले अहिलेको अवस्थामा कोरोनाको डर त सबैको मन मा छदै छ तर बिपन्न परिवारलाई भोकमरिले नि सताइरहेको हुनाले नगरपालिकाले गरेको उक्त कार्यमा आफुहरुले नि थोरै सहयोग गरेको उनले बताइन ।नगरपालिकाले खडा गरेको बिपद व्यवस्थापन कोषमा नगरका विभिन्न संघ, संस्था तथा व्यवसायीहरुले विपत कोषमा रकम सहयोग गर्ने क्रम जारी रहेको नगरपालिकाका प्रेस सल्लाहकार भिम रावतले जानकारी गराए ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

बैजनाथमा राहत वितरण तीब्र

Next Post

वाडा अध्यक्षले आफू खुशी सर्बदलिए समिती बनाउन खोजेकोमा राष्ट्रिय पार्टीको बिरोध

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

७:०५ बिहान, अशोज १५, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
Next Post

वाडा अध्यक्षले आफू खुशी सर्बदलिए समिती बनाउन खोजेकोमा राष्ट्रिय पार्टीको बिरोध

सशस्त्र प्रहरी प्रमुख कुवरले पर्साको सम्पूर्ण नाकामा आफैले अवलोकन गरि लकडाउनको पालना गराउने कडा निर्देशन

दशगजामा रहेकाहरूकाे रक्षार्थ उच्च अदालत नेपालगञ्जको आदेश

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
27°
Clear
6:12 am6:02 pm +0545
Feels like: 32°C
Wind: 3km/h N
Humidity: 90%
Pressure: 1010.5mbar
UV index: 0
SunMonTue
32°C / 24°C
30°C / 23°C
30°C / 23°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?