ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

प्लान इन्टनरनेशनलद्धारा बाँके बर्दियामा चार लाख बढिको स्वास्थ्य सामाग्री प्रदान

जावेद अन्सारी by जावेद अन्सारी
२:३८ मध्यान्ह, चैत्र २८, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

भिष्म लाेध बाँके चैत २८ गते । कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि प्लान इन्टरनेशनलले बाँके बर्दियाका बिभिन्न कार्यालयहरुलाई चार लाख बढिको स्वास्थ्य सामाग्री सहयोग प्रदान गरेको छ । प्लानले शुक्रबार महामारी नियन्त्रणमा प्रत्यक्ष रुपमा खटिएका बाँके बर्दियाका कार्यालयहरुलाई आवश्यक स्वास्थ्य सामाग्रीहरु सहयोग प्रदान गरेको हो ।

बिश्वभरी कोरोना भाइरसको आक्रमण बढिरहेको अवस्थामा नेपालमा पनि यस महामारीको प्रकोप नियन्त्रणका लागि सबै क्षेत्र, निकाय सक्रिय रुपमा लागेका छन् । यही रोकथाम तथा नियन्त्रणको कार्यलाई सहज बनाउन माग भए अनुसार आवश्यक स्वास्थ्य सामाग्री सहयोग प्रदान गरेको प्लान इन्टरनेशन फिल्ड कार्यालय बाँकेका प्रारम्भिक बाल बिकास कार्यक्रम संयोजक किरण भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्लानले बाँके र बर्दियामा कोरोना महामारीको नियन्त्रणमा प्रत्यक्ष रुपमा खटिएका छ वटा कार्यालयलाई चार लाख दश हजार एक सय ८८ रुपैया बराबरको सामाग्री सहयोग गरिएको छ । स्वास्थ्य सामाग्री पाउनेहरुमा जिल्ला स्वास्थ्य कार्यालय बाँके, बाँकेको खजुरास्थित शुशिल कोइराला मेमोरियाल क्यान्सर अस्पतालमा निर्माण गरिएको आइशोलेशन अस्पताल, जानकी गाउँपालिका वडा नं–१ बढैयास्थित शशस्त्र प्रहरी बल, जिल्ला स्वास्थ्य कार्यालय बर्दिया तथा जिल्ला अस्पताल र ठाकुरबाबा नगरपालिका रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत अंगद बहादुर शाही, जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य अधिकृत इन्द्र राजबंशीले सहयोग स्वास्थ्य सामाग्री ग्रहण गर्नुभएको थियो । जनस्वास्थ्य अधिकृत शाहीले प्लानबाट भएको सहयोगका लागि धन्यवाद दिँदै सामाग्रीले प्रकोप नियन्त्रणमा खटिने कर्मचारीलाई काम गर्न सहजता प्रदान गर्ने बताउनुभयो । यसरी सहयोग गरिएको स्वास्थ्य सामाग्रीमा एन–९५ मास्क–२०० पिस, सर्जिकल मास्क ३,३०० पिस, ह्याण्ड सेनिटाईजर ५०० ग्राम–१७० वटा, ह्याण्ड सेनिटाईजर १०० ग्राम–३० वटा, प्रोटेक्टिभ आइ ग्लास (चस्मा)–३० थान, इग्जामिनेशन ग्लब्स–१,२५० थान, सर्जिकल ग्लब्स–५०० पिस, किटनाशक औषधी छर्ने मेसिन–५ थान र किटानाशक औषधी–५ थान रहेका छन् ।

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

दशगजामा रहेकाहरूकाे रक्षार्थ उच्च अदालत नेपालगञ्जको आदेश

Next Post

ओम यूपिभिसी उद्योग कोहलपुरले कोरोना टेस्टिङ बुथ निर्माण गरि भेरी अस्पताललाई हस्तान्तरण

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

७:०५ बिहान, अशोज १५, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
Next Post

ओम यूपिभिसी उद्योग कोहलपुरले कोरोना टेस्टिङ बुथ निर्माण गरि भेरी अस्पताललाई हस्तान्तरण

‘लकडाउन’मा रेडियो कार्यक्रमबाट एसईईको तयारी गर्दै विद्यार्थी

क्वारेन्टाइन निर्माण तर साबुनसम्मको व्यवस्था छैन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Fair
6:12 am6:02 pm +0545
Feels like: 34°C
Wind: 5km/h W
Humidity: 81%
Pressure: 1010.5mbar
UV index: 0
SunMonTue
32°C / 24°C
30°C / 23°C
30°C / 23°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?