ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

ओम यूपिभिसी उद्योग कोहलपुरले कोरोना टेस्टिङ बुथ निर्माण गरि भेरी अस्पताललाई हस्तान्तरण

जावेद अन्सारी by जावेद अन्सारी
२:५४ मध्यान्ह, चैत्र २८, २०७६
374
सेयर
374
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

बाँके चैत २८ गते । कोरोनाको संक्रमण विश्वभरीनै फैलिरहेको बेला नेपालमा पनि सजक हुने परिस्थिती बनेको छ । हालसम्म नेपालमा ९ जनामा यो संक्रमण देखिसकेको छ भने एक जना लाई निको समेत भइसकेको छ । यसै क्रममा नेपालले पनि संक्रमण बढ्न नदिन लकडाउन गरेको पनि १८ दिन पुगी सकेको छ । यसै क्रममा अस्पतालहरुलाई उच्च जोखिममा राखे काम गर्ने स्वास्थ्य कर्मी हरुले बिरामी जाँच गर्न का निम्ति पिपिय सामग्री हरु निर्माण हस्तान्तरण गरिरहेका छन । कोहलपुरमा रहेको ओम यूपिभिसी उद्योग ले आफैले उत्पादन गरी कोरोना टेस्टिङ बुथ को नमुना निर्माण गरी एक थान भेरी अस्पताल लाई हस्तान्तरण गरेको छ । यूपिभिसी बाट आफ्नै उद्योगमा निर्माण गरिएको उक्त बुथ बाट स्वास्थ्य कर्मी हरुले सुरक्षित रुपमा चेकजाँच गर्न सक्ने छन।


उक्त बुथ ग्रहण गर्दै भेरी अस्पतालका डाक्टर प्रकास थापा ले कम्पनी लाइ धन्यवाद दिदै नेपालमा अहिले संक्रमण नदेखिए पनि भबिस्यमा हुने खतरा बाट अग्रीम तयारी गरिएको र राज्य ले व्यवस्था नगरे पनि बिभिन्न दाता हरु ले प्रदान स्वास्थ्य कर्मी हरुको सुरक्षा लाई ध्यान मा राखी दिएको यस्तो कामले हामीलाइ हौसला प्रदान गरेको जानकारी दिनुभयो ।अहिले संक्रमण नदेखिय पनि भबिस्य मा हुने जोखिम लाई सुल्झाउन स्वास्थ्य कर्मी तयार हुने समेत जानकारी दिनु भयो ।


७० हजारको लागतमा निर्माण गरिएको उक्त बुथ निर्माण गरि पश्चिम नेपालको ठुलो अस्पताललाइ दिन पाउदा निकै खुसी भएको र आवश्यकता अनुसार अझै पनि निर्माण गरि दिन सकिने प्रबन्धक दिनेशराज पौडेल ले जानकारी दिनु भयो । उक्त बुथमा सुरक्षित रुपमा स्वास्थ्य कर्मी ले बुथभित्र बसेर स्वाथ्य जाच गरिन्छ जसले बिरामि संग जाँच गर्दा कुनै पनि रोगले साधै सर्न बाट रोक्ने गर्द छ । यूपिभिसी तथा सिसा बाट निर्माण गरिएको बुथ ओम यूपिभिसी ले आफै निर्माण गरेको हो ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

प्लान इन्टनरनेशनलद्धारा बाँके बर्दियामा चार लाख बढिको स्वास्थ्य सामाग्री प्रदान

Next Post

‘लकडाउन’मा रेडियो कार्यक्रमबाट एसईईको तयारी गर्दै विद्यार्थी

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

७:०५ बिहान, अशोज १५, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
Next Post

‘लकडाउन’मा रेडियो कार्यक्रमबाट एसईईको तयारी गर्दै विद्यार्थी

क्वारेन्टाइन निर्माण तर साबुनसम्मको व्यवस्था छैन

बाघको आक्रमणबाट दूई जना घाइते

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Clear
6:12 am6:02 pm +0545
Feels like: 36°C
Wind: 3km/h W
Humidity: 79%
Pressure: 1009.82mbar
UV index: 0
SunMonTue
32°C / 24°C
30°C / 23°C
30°C / 23°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?