ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

क्वारेन्टाइन निर्माण तर साबुनसम्मको व्यवस्था छैन

जावेद अन्सारी by जावेद अन्सारी
४:१९ मध्यान्ह, चैत्र २८, २०७६
371
सेयर
371
VIEWS
ShareTweetSendShare

बाँके चैत २८ गते । कोरोना भाईरसको संक्रमण बढिरहेको बेला राज्यले लकडाउन गरिरहेको छ । संक्रमणको जोखिम बढ्न नदिन बिदेशबाट आएका सबै नागरिकहरुलाई सुरक्षित रुपमा क्वारेन्टाइनमा राख्ने काम पनि निरन्तर भइरहेको छ । क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई खाना बस्न सुरक्षित बसाई तथा सरसफाई स्वास्थ्य जाँच लगायतको ब्यबस्था गरिनु पर्दछ । तर बाँकेको डुडुवा गाउँपालिका वडा नं.–६ हिरमिनियामा निर्माण गरिएको क्वारेन्टाइन नाम मात्रको रहेको पाइएको छ ।


देश नै कोरोनाको जोखिमसंग लड्न बिभिन्न तयारी गरिरहेको पाइएको भएपनि डुडुवामा भने कुनै तयारी गरिएको देखिँदैन । यहाँ निर्माण गरिएको क्वोन्टाईनमा तयारी गरिएको कुरा देख्न पाइदैन । सबै ठाउँमा निर्माण गरिएको क्वारेन्टाइनमा उचित व्यवस्थापन गरिएको पाइन्छ र राम्रो ठाउँमा क्वारेन्टाइन निर्माण गरिएको पनि छ । तर डुडुवाको यस वडामा बनाइएको क्वारेन्टाइन फोहोर, टिन फुटेको छानो र लामखुट्टेले भरिएको छ । यहा वडा कार्यालयले बिभिन्न प्रकारको कार्यक्रम र बैठकहरु गर्ने सभाहललाई क्वारेन्टाइन निर्माण गरिएको छ । सो क्वारेन्टाइनमा १२ जनालाई राखिएको छ । ठुलो हल छ तर पंखा भने दुई वटा मात्र छ ।


कोरोनाको प्रकोप नियन्त्रणका लागि क्वारेन्टाइनमा बस्नेहरुले बिशेष स्वास्थ्य सावधानी अपनाउने भएपनि यहाँ हात धुनका लागि साबुनसम्मको व्यवस्थापन भएको छैन् । क्वारेन्टाइनमा आवश्यक व्यवस्थापन नरहेको क्वारेन्टाइनमा बस्नेहरुले गुनासो गरेका छन् । त्यस्तै क्वारेन्टाइन किन व्यवस्थित हुने सकेन भनेर अनलाईन खोजखबरका संवाददाताले जानकारी लिँदा वडा अध्यक्ष मोहनराम मिश्रले गाउँपाालिकाले सम्बन्धित वडामा क्वारेन्टाइन निर्माण गर्दा वडा कार्यालयसंग समन्वय सहकार्य तथा स्थानीयहरुको नेतृत्व रहनेगरी हुनुपर्नेमा समन्वय नगरेरै आफुखुसी गरिरहेको जानकारी दिनुभयो ।


उहाँले गाउँपालिकाका नगर प्रमुखले आफ्नो तरिकाबाट आफ्ना नजिकका व्यक्तिहरुसंग गराइरहेकाले व्यवस्थित क्वारेन्टाइन निर्माण नभएको बताउनुभयो । उता स्वास्थ्य चौकी प्रमुख भिम बहादुर बिकले हतार हतारमा क्वारेन्टाइन निर्माण गर्दा कमजोरी भएको प्रतिक्रिया दिनुभयो ।

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

सबै ठाउँमा समय उहि र काम त्यस्तै गर्नुपर्ने भएको हुँदा अन्य ठाउँमा व्यवस्थापन हुनसक्नु र तर यहाँ अहिलेसम्म पनि क्वारेन्टाइन व्यवस्थापन हुन नसक्नु स्थानीय सरकार सर्वसाधारणको स्वास्थ्यप्रति सम्बेदनशील नभएको देखिन्छ ।

हेरौं भिडियो

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

‘लकडाउन’मा रेडियो कार्यक्रमबाट एसईईको तयारी गर्दै विद्यार्थी

Next Post

बाघको आक्रमणबाट दूई जना घाइते

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

७:०५ बिहान, अशोज १५, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
Next Post

बाघको आक्रमणबाट दूई जना घाइते

लकडाउनको कारण समस्यामा परेकालाई चौतर्फी सहयोग गर्न सुवेदीको अपिल

कोरोना अप्डेट: गुल्मीका पाचै जनाको स्वास्थ्य रिपोर्ट नेगेटिभ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
32°
Sunny
6:12 am6:02 pm +0545
Feels like: 38°C
Wind: 10km/h WSW
Humidity: 67%
Pressure: 1009.48mbar
UV index: 0
SunMonTue
32°C / 24°C
29°C / 23°C
30°C / 23°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?