ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

विद्यार्थीको स्वास्थ्य परिक्षण गर्न प्रतिबद्ध बढैयातालका प्राधानाध्यापकहरु

जावेद अन्सारी by जावेद अन्सारी
५:३३ मध्यान्ह, असार ५, २०७६
377
सेयर
377
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

बर्दिया असार ५ गते । बढैयाताल गाउँपालिका भित्र रहेको सामुदायिक विद्यालयका प्राधानाध्यापकहरु आफनो विद्यालयमा स्वास्थ्य परिक्षण गर्न प्रतिबद्ध रहेका छन् । बढैयाताल गाउँपालिका भित्रका सामुदायिक बिद्यालयहरुमा स्वास्थ्य परीक्षण पहलको लागि बढैयाताल गाउँपालिकामा रहेका सामुदायिक विद्यालयका प्राधानाध्यापकहरुसंग आज छलफल गरिएको छ । बढैयाताल गाउँपालिका वडा नं.३ मा रहेको भवानी माविका प्राधानाध्यापक धर्मप्रसाद शर्माले आफनो विद्यालयमा विद्यार्थीहरु समय समयमा बेहोश हुने गरेको जानकारी गराउनुभयो । समय समयमा स्वास्थ्य परिक्षण भए विद्यार्थी के कारणले बिरामी भएको भन्ने बारे जानकारी हुने बताउनुभयो । सो बैठकमा बढैयाताल गाउँपालिका शिक्षा शाखाका प्रमुख बिष्णु ढकालले बिधार्थी स्वस्थ्य रहे मात्रै गुणस्तरीय शिक्षा आर्जन गर्न सक्ने भएकोले बढैयाताल गाउँपालिकाको स्वास्थ्य शाखासंग शिक्षा शाखाले समन्वय र सहकार्य गरि स्वास्थ्य परिक्षण गर्नको लागि अगाडि बढ्ने जानकारी दिनुभयो ।

सो छलफलमा एनएसडब्लुए कञ्चनपुरका क्षमता विकास अधिकृत देवराज बडुले विद्यालयमा स्वास्थ्य परिक्षण गर्दा नियमित पढाई हुने वातावरण सृजना हुने बारे जानकारी गराउनुभयो ।
सामुुदायिक विद्यालयमा स्वास्थ्य परिक्षण नहुने सवालमा विद्यार्थीको स्वास्थ्य परीक्षण भए नभएको वस्तु स्थिति बारे अनुसन्धान समेत गरिएको सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका जिल्ला जवाफदेहिता अधिकृत सोम गुरुङले जानकारी दिए । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत बढैयाताल गाउँपालिकामा रहेको सामुदायिक विद्यालयहरुमा स्वास्थ्य परीक्षण नभएको बारे सवाल उठाउदै आएको छ । नेपालको संविधानको धारा ३५ (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिन छैन भनी मौलिक हकको रुपमा उल्लेख गरेको छ । राष्ट्रिय शिक्षा ऐन २०७५ अनुसार विद्यालयहरुमा अनिवार्य रुपमा प्राथमिक स्वास्थ्य उपचार गरिनुपर्ने ब्यवस्था ल्याएको छ । यसै अन्तर्गत रहेर सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले सामुदायिक विद्यालयमा स्वास्थ्य परीक्षण हुनु पर्ने भन्दै बर्दिया जिल्लामा रहेर शिक्षा क्षेत्रमा कार्यरत संस्थाहरुसंग सहकार्य गरि सो सवाललाई उठान गरेको हो ।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

पैरवि सवालका लागि नेपालगन्जमा नागरिक समाज र संचार क्षेत्रको अन्तरक्रिया

Next Post

लागुऔषध विरूद्द भारतीय सुरक्षाकर्मी

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
Next Post

लागुऔषध विरूद्द भारतीय सुरक्षाकर्मी

नेपालगञ्जकाे अत्याधुनिक पौडी पोखरी उत्घाटन

सिकलसेल एनिमिया बिरामीलाई जिवनभर उपचारको ब्यवस्था मिलाउन बढैयातालका बडघर सकृय हुदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?