ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सिकलसेल एनिमिया बिरामीलाई जिवनभर उपचारको ब्यवस्था मिलाउन बढैयातालका बडघर सकृय हुदै

जावेद अन्सारी by जावेद अन्सारी
५:०८ मध्यान्ह, असार ६, २०७६
375
सेयर
375
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

खोजखबर संवाददाता बाँके असार ६ गते। बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकाका बडघरहरु सिकलसेल एनिमिया बिरामीलाई निशुल्क चेकजाँचको ब्यवस्था र जिवनभर उपचारको ब्यवस्था मिलाउन बढैयातालका बडघर सकृय हुदैछन् । बढैयाताल गाँउपालिकामा सिकलसेल एनिमिया रोग संम्बन्धी गाँउपालिकाका बडघरहरुसंग छलफल गरिएको छ ।

सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले सिकलसेल एनिमिया रोग बारे निशुल्क चेकजाँचको ब्यवस्था तथा जिवन भर उपचारको ब्यवस्था मिलाउनको लागि बढैयाताल गाँउपालिकामा स्थानीय सभा, रेडियो श्रोता समुहका सदस्यहरु र नागरिक समाजसंग पनि छलफल र समन्वय गर्दे आइरहेको छ ।
सोही अनुसार सिकलसेल एनिमिया बिरामीको लागि जिबन भर उपचारको ब्यवस्था आवश्यक किन भन्ने बारे एनएसडब्लुए कञ्चनपुरका क्षमता विकास अधिकृत देवराज बडुले सहजीकरण गरि बढैयाताल गाउँपालिकाको गाउँसभामा सिकलसेल एनिमिया बिरामीको जिवनभर उपचारको लागि बजेट किन आवश्यक भन्ने विषयमा बडघर, वडा अध्यक्षसंग छलफल गर्नु भएको थियो । त्यसैगरि सिकलसेल एनिमिया रोग बारेमा बडघरहरुसंग सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका बर्दिया जिल्ला जवाफदेहिता अधिकृत सोम गुरुङ, सामुदायिक अनुसन्धानकर्मी सन्जिता कुमारी चौधरी र मैगर सामुदायिक संस्थाका कृष्णगोपाल थारुले पनि जानकारी गराएका थिए । बढैयाताल गाउँपालिकामा रहेका बडघरहरुसंग सिकलेसेल बारे जानकारी गराउनुको साथै पैरवीको लागि योजना समेत निर्माण गरिएको छ । सो भेटघाटको क्रममा बढैयाताल गाउँपालिका वडा नं. ९ का बडघर छंगा थारुले सिकलसेल एनिमिया रोग थारु समुदायका मानिसहरुमा बढी देखा परेकोले निशुल्क चेकजाँचको लागि गाउँपालिकासंग पहल गर्नु पर्ने बताउनुभयो ।
बढैयाताल गाउँपालिकाको कतिपय वडाको वस्ती स्तरको यौजना छनौट प्रक्रियामा सिकलसेल एनिमियाको बारे बस्ती स्तरको योजना छनौटबाटै योजनामा सिकलसेल एनिमिया रोगको बारे परिक्षण हुनु पर्ने योजना माग भएको बढैयाताल गाउँपालिका वडा नं. ९ का बडघर सुखलाल थारुले बताए । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले पारस्परिक जवाफदेहिता परियोजना अन्तरगत बढैयाताल गाउँपालिकाका सामुदायिक विद्यालयमा स्वास्थ्य परिक्षणको ब्यवस्था हुनु पर्ने र बढैयाताल गाउँपालिकाको सुशासन नीति बनाउन पनि पैरवी गरिहेको छ ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

नेपालगञ्जकाे अत्याधुनिक पौडी पोखरी उत्घाटन

Next Post

आफुलाई प्रहरी हूँ भनि धम्की दिने व्यक्ति पक्राउ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
Next Post

आफुलाई प्रहरी हूँ भनि धम्की दिने व्यक्ति पक्राउ

वडा न १० मा क्यान्सर पहिचान शिवीर

नेपालगन्ज उपमहानगरपालिका वडा नं १० को वडा भेला सम्पन्न

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Partly Cloudy
6:13 am5:59 pm +0545
Feels like: 33°C
Wind: 13km/h SSE
Humidity: 67%
Pressure: 1012.19mbar
UV index: 7
WedThuFri
29°C / 22°C
30°C / 22°C
28°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?