ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नगरबासिमा सहयोगको अपिल गर्दै: उपमेयर उमा थापा

News Desk by News Desk
५:४३ मध्यान्ह, चैत्र २९, २०७६
373
सेयर
373
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

बाँके चैत्र २९ गते । अहिले देश पुरा लकडाउनमय भएको छ यस्तो बिषम परिस्थितिमा आफ्नो दैनिकि निर्वाह गर्न जो कोहि लाई पनि अत्यन्त कठिन भइरहेको छ । यसै अवस्थालाई मध्यनजर गर्दै नेपालगन्ज उपमहानगरपालिकाले नगरको ५ ठाउॅमा असहायका लागि निशुल्क खाना, खुवाउने निर्णय गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाकि उपमेयर उमा थापा मगरले पुरा देशनै लकडाउन हुॅदा दैनिक ज्याला मजदुरी गर्ने र विपन्न समुदायलाई लक्षित गरेर शुरु गरेको राहत वितरणले केहिलाई राहत गरेपनि वास्तविक गरिब र विपन्न समुदाय अझै पनि मर्कामा परेको गम्भीर विषयलाई सम्बोधन गर्न आफुहरुले यस्ती निर्णय गर्नु परेको बताइन् ।

उनले भनिन हामिलाई यो निर्णय कार्यन्वयन गर्न थप चुनौतिको सामना गर्नु पर्ने देखिन्छ । उनले सामाजिक दुरि कायम गर्दै, भिडभाड नहुने गरि र खाना खान आउनेहरुलाई आउन, जान सहज बनाएर मात्र यो निर्णय कार्यन्वयन गर्नु पर्ने बताइन् । यसको लागि हामिल्व स्थानीय प्रहरी प्रशासनसंग भोलि छलफल गर्दैछौ र खाना खुवाउने कार्य सहि तवरले संचालन गर्न वडा अध्यक्षहरु आ-आफ्नो वडा वा नजिकको वडामा खटिनु हुन्छ भने प्रमुख/उपप्रमुखले नगरको पुर्ण रुपमा जिम्मेवारी लिने प्रतिबद्धता जाहेर गरिन । उनले उपमहानगरपालिकाले आफ्नो नागरिक भोक भोकै सुत्न नपरोस र एक छाक खाना नपाएर मर्न नपरोस् भन्ने मानवीय सोचका साथ यो कार्यको थालनि गरेको हुॅदा म सम्पुर्ण नगरवासिमा एउटा सचेत नागरिकको तर्फबाट जे जसरि हुन्छ सहयोगको लागि सहयोगी हातहरु अगाडी बडाईदिनु हुन अनुरोध समेत गरिन ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

पत्रकारलाई राहतको व्यवस्था गर्न महासंघको अपिल

Next Post

समाजसेवी बबिता शाहीले गरिन विपन्न परिवारलाई राहत वितरण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
Next Post

समाजसेवी बबिता शाहीले गरिन विपन्न परिवारलाई राहत वितरण

इन्रुडेकबाँकेद्वारा कोहलपुर नगरपालिकाको विपद् कोषमा ५१ हजार सहयोग

मुगुमा ३ करोड विपद व्यवस्थापन कोष स्थापना

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
25°
Sunny
6:12 am6:02 pm +0545
Feels like: 25°C
Wind: 3km/h E
Humidity: 95%
Pressure: 1012.53mbar
UV index: 0
SunMonTue
32°C / 24°C
30°C / 23°C
29°C / 23°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?