ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कर्णाली प्रदेश

मुगुमा ३ करोड विपद व्यवस्थापन कोष स्थापना

जावेद अन्सारी by जावेद अन्सारी
७:५१ मध्यान्ह, चैत्र २९, २०७६
376
सेयर
376
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

खड्क सुनार मुगु चैत ३० गते । जिल्लामा रहेका स्थानिय सरकारहरुले आफनै विपत व्यवस्थापन कोष स्थापना गरिकोरोना भाईरस विरुद्घका कार्यमा खर्च गर्न थालेका छन । लक डाउन शुरु भएको तेसो्र हप्ता लाग्दा पनि कहि कतैबाट सहयोग नभएपछि यहाँका स्थानिय सरकारहरुले आफनै पालिकाको विपत व्यवस्थापन कोष खोली साही कोषबबाट कोरोना भाईरस रोकथाम,नियन्त्रण,उपचार र राहतमा खर्च गर्न थालेमा हुन ।
स्थानिय सरकारहरुले आर्थिक बर्ष २०७६÷०७७ का लागी आफना बजेट बाँडफाँड गरिसकेकाले चैत महिनामा आकस्मिक कोरोना भाईसरका लागी बजेट जोहो गर्न गा्रहो भएको थियो । तत्काल संघिय तथा प्रदेश सरकारहरुबाट आर्थिक तथा अन्य सहयोग भए क्रमश बजेट रकामान्तर गरेर पालिकाहरुले व्यवस्था गर्ने साचेका भएपनि कतैबाट पनि समय मै सहयोग उपलब्ध नभएपछि स्थानिय सरकारहरुले कार्यपालिकाहरुको बैठकबाट निर्णय गदै स्वास्थ्यकर्मीहरुका लागी आवश्यक पिपिई सेट,औषधी,राहत सामगी्र,क्वारेन्टाईनमा आवश्यक पर्ने सामग्री,सर्वसाधारण जनतालाई मास्क,सावुन र सेनिटाईजर खरिदका लागी बजेट रकमान्तर गरेर विपत व्यवस्थापन कोषमा रकमछुटाई खर्च गर्न थालेका छन ।
जिल्लामा रहेका चारवटा स्थानिय सरकारहरु मध्य छायाँनाथ रारा नगरपालिकाले कोषमा १ करोड १० लाख रकम छुटाएको छ । नगर प्रमुख हरिजंग शाही छुटाएको रकम स्वास्थ्यकर्मी तथा कर्मचारीलाई प्रोत्सान भत्ता, २० वटा पिपिई सेट,२६ हजारमास्क,२६ हजार साबुन,क्वारेन्टाईन,स्वास्थ्य सहायता कक्ष व्यवस्थापन,सर्जिकल मास्क,हेन्ड सेनिटाइृजर,सर्जिकल ग्लोप्स,फिभर गन, विपन्न तथा ज्यालादारी कामदारहरुका लागी खाद्यान्न सहयोगमा खर्च हुने बताउनु हुन्छ । नगर कार्यपालिकाले निर्णय गरेर आवश्यक पर्ने स्वास्थ्य सामग्री र अन्य राहत सामग्रीहरु खरिद भएर जिल्ला प्रशासन कार्यालय मुगुको सहजीकरणमानगरपालिकामा आईसकेकालेहेल्पडेक्स,स्वास्थ्य सस्था,स्वास्थयकर्मी,संचारकर्मी र स्थानिय जनताछिटै वितरण गर्ने नगरप्रमुख शाही बताउनु हुन्छ । विपत कोषका लागी नगर कार्यपालिकाले १४ वटै वडाहरुमा छुटाएको बजेट शिर्षकबाट प्रति वडा ७ लाख ५० हजारका दरले रकामान्तर गर्ने र अपुग रकम नगरपालिकाले व्यवस्था गर्ने निर्णय भएको थियो ।
मुगुम कार्मारोङ्क गाँउपालिकाले आफनो विपत कोषका लागी २३ लाख छुटाएकोमा १३ लाख मास्क,सावुन, राहत,क्वारेन्टाइृन व्यवस्थापनमा खर्च भैसकेको र बाँकी १० लाख र अन्य संघ सस्थाबाट प्राप्त हुने रकम स्वास्थ्य सामगी्र,औषधी खरिद र आकस्मिक घटनामा खर्च गर्ने गाँउपालिका अध्यक्ष छिरिङ्ग क्याप्ने लामा बताउनु हुन्छ । प्रमुख प्रशासकिय अधिकृत तिर्थराज शाही यो गाँउपालिकामा थोरै जनसंख्या भएकाले सबै खर्च गरेर ३०÷४० लाख खर्च हुने र बढीमा २५ प्रतिसतसम्म मात्र रकमान्तर गर्न मिल्ने भएकाले यो भन्दा बढीको खर्चका लागी प्रदेश,संघिय सरकार र सहयोगीदाताहरु कै भर पर्नु पर्ने अवस्था रहेको बताउनु हन्छ ।
खत्याड गाँउपालिकामा आजको मितीसम्म विपत व्यवस्थापन कोष खोलीएको छैन,कोरोना विरुद्घको खर्च गाँउपालिकाका विभिन्न खर्च शिर्षकहरुबाट हुदै आएको छ ,पालिकामा कृयाशित सहकारी वित्तिय सस्था र गैर सरकारी संघ सस्थाहरुबाट १९ लाख बराबरको रकम कोषमा सहयोग गर्ने प्रतिवद्घ आएको र छिटै कानुनी प्रावधान बुझी विपत व्यवस्थापन कोष खोल्ने र सो खातामा प्रदेश सरकारको पनि सहयोग आउने अध्यक्ष उब्जन शाही बताउनु हुन्छ ।
पहिलो चरणमा हेल्थ डेक्समा खटिएका स्वास्थ्यकर्मीहरु र गाँउपालिकामा रहेका विपन्न,गरिव,मजदुरी गरि खाने परिवारका लागी खाद्य सामगी्र खरिद गरिएको र दोसो्र चरणमा स्वास्थ्यकर्मीहरुका लागी पिपिई सेट,औषधी,मास्क,सेनिटाइजर,सावुन जस्ता सामगी्रहरु खरिद गर्ने र यी सबै जोडेर १ करोडसम्म रकम खर्च हुने अनुमान आफुले गरेको पनि अध्यक्ष शाही बताउनु हन्छ ।
यता सोरुगाँउपालिकाले पनि विपत व्यवस्थापन कोषका लागी बुधबारै गाँउ कार्यपालिकाबाट निणर्य गदै ७५लाख रुपयाँ छुटाएको छ, सोही कोषबाट गाँउपालिकाले कोरोना भाईरस(कोभिड १९)नियन्त्रण रोकथाम,उपचार तथा राहत अन्य खर्च गर्नेछ । गाँउपालिका अध्यक्ष लोक बहादुर शाही शुरुमा अकास्मत यो कोरोना बारे खर्च कसरी जाहो गर्ने भनेर अलमलमा परेपनि गाँउ कार्यपालिकाले आफना सेवा सुविधाहरु कटौती गदै विनियोजित बजेट पनि रकमान्तर गरेर कोरोना भाईरस रोमथाम,नियन्त्रण,उपचार र राहतमा खर्च गर्ने निर्णय गरेपछि हाल सोहि अनुसार खर्च भैरहेको बताउनु हुन्छ । आफनो गाँउपालिकामा मास्क र सावुन वितरण भैरहेको र स्वास्थ्य सामगी्र खरिदका लागी सेवा प्रदायक कम्पनी फर्मसंग समन्वय भैरहेको र चैत मसान्त बा बैशाखको पहिलो हप्तासम्म गाँउपालिकामा सामगी्रहरु आईपुग्ने अध्यक्ष शाही बताउनु हन्छ ।
स्थानिय सरकारहरुले विकटता,सडकहरुको गुणस्तर नहुदा र समय मै सामगी्र प्रदायक फर्म कम्पनीहरुले उपलब्ध नगरि दिदा आफुहरुलाई समस्या हुने गरेको बताएका छन हेलिकप्टरबाट चार्टरको व्यवस्था मिलाउ भने खर्च धेरै हुन्छ स्थल मार्गबाट अवस्था भनी साध्य छैन । कति कठिनाई झेल्नु पर्छ पालिका प्रमुखहरु भन्नु हन्छ । प्रदेशले उपलब्ध गराएका न्युन क्वास्थ्य सामगी्रहरु १ हेल्थ डेस्कमा पनि पुग्दैन । नाम मात्रको सहयोग छ पुरै आफै व्यवस्था मिलाउनु पर्छ उहाँहरु गुनासो गर्नुहुन्छ ।
अहिलेको अवस्थामा मुगुमा अधिकांश जनताहरु १ देखि ३ महिनासम्म खानपुग्ने र खेतीपाती पनि गर्ने भएकाले तत्काल यहाँका जनताहरुमा खाननपनएर भोकै बस्नु पर्ने अवस्था छैन, त्यसैले राहतलाई अवस्था हेरी लकडाउन लम्विएमा २ वा ३ महिनापछि वितरण गर्नुपर्ने र तत्काल स्वास्थयकर्मीका लागी स्वास्थ्य सामगी्रहरु,सरसफाईका सामगी्रहरु र जनचेतनामा स्थानिय सरकार लाग्नु पर्ने नागरिक समाज मुगुका अध्यक्ष रुप बहादुर मल्ल सुझाव दिनु हुन्छ ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

इन्रुडेकबाँकेद्वारा कोहलपुर नगरपालिकाको विपद् कोषमा ५१ हजार सहयोग

Next Post

संचारकर्मीलाई मास्क सेनिटाइजर र साबुन सहयोग

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

७:०५ बिहान, अशोज १५, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
Next Post

संचारकर्मीलाई मास्क सेनिटाइजर र साबुन सहयोग

प्लानको झण्डै ६ लाख बराबरको मेडिकल स्वास्थ सामाग्री सहयोग

सुर्खेत क्वारेन्टाइनमा बसेका १८३ लाई घर फर्काइयो

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
25°
Clear
6:12 am6:02 pm +0545
Feels like: 25°C
Wind: 2km/h NE
Humidity: 93%
Pressure: 1010.84mbar
UV index: 0
SunMonTue
32°C / 24°C
30°C / 23°C
29°C / 22°C
Nepalgunj, NP climate ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?