ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.२

साहिब दरबारको अध्यक्ष राजेशमान सिंहको पहलमा वीरगंज महानगरपालिका भित्र रहेको सम्पूर्ण वडामा सेनटाईजर गर्दै

जावेद अन्सारी by जावेद अन्सारी
११:५६ बिहान, बैशाख ७, २०७७
373
सेयर
373
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

कृष्णा यादब विरगंज बैशाख ७ गते । विश्वब्यापिक रुपले फैलिरहेको (कोभिड – १९) नोबेल कोरोना भाईरस संग नगरवासिलाई सुरक्षित रहनको लागि युवा नेता सिंहको पहलमा साहिब दरबार सेवा संस्थान र समर्पण सेवा संस्थाले बीरगंजमा सेनटाईजर गर्दै र क्वारेन्टाइनमा रहेकाहरुलाई निशुल्क रुपमा खाना खुवाउदै आएकाे छ ।
वीरगंजकाे कलवार धर्मशाला र सिद्धार्थ स्कुलकाे क्वारेन्टाइनमा रहेकाहरुकाे लागि प्रत्येक दिन नि:शुल्क रुपमा खाना वितरण गर्दै आइएकाे साहिब दरबार सेवा संस्थानका अध्यक्ष राजेशमा सिंहले वताउनु भयाे ।
वीरगंजकाे क्लवार धर्मशलाकाे क्वारेन्टाइनमा हिजाे(शुक्रबार) सम्म खाना वितरण गरिएकाे र आज २३ औं दिन पनि सिदार्थ माविकाे क्वारेन्टाइनमा रहेकाे ४३ जनालाई खाना वितरण गरिएकाे अध्यक्ष सिंहले वताउनु भयाे ।


राजपाका महासचिव एवम् पर्सा जिल्ला अध्यक्ष समेत रहेका सिंहका अनुसार संस्थाले क्वारेन्टाइनमा रहेकाहरुकाे लागि प्रत्येक दिन विहानकाे खाना वितरण गर्दै आएकाे छ ।
यसका साथै वीरगंजमा रहेका विभिन्न रिक्सा खारेजहरुमा समेत संस्थाले खाना वितरण गर्दै आएकाे छ । आज (शनिबार) पनि वीरगंजकाे घण्टाघर र नगवा स्थित रिक्सा खारेजहरुमा १ सय १० प्याकेट खाना वितरण गरिएकाे संस्थाको अध्यक्ष सिंहले बताउनु भयो।
यस्तै संस्थाले काेराेना भाईरस (काेभिड १९) संक्रमणबाट बाच्न वीरगंजकाे ३ ठाउँमा सेनिटाइजिंग बूथ लगाएकाे छ ।

वीरगंज स्थित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी कार्यालय चिनिमिलमा सेनिटाइजिंग बूथ संस्थाले जडान गरेकाे हाे ।
त्यसतै अाफ्नो नगरबासिलाई सुरक्षित राख्नुको लागि महानगरपालिा भित्र रहेको विभिन्न वडामा सेन्टाईजिङ गर्नै र दिन्हु ज्यालादारी गरि खानेहरुलाई राहत बितरण गर्ने हाम्रो सस्था निर्न्तर अगाडी रहेको युवा नेता सिंहले बताए।
सेन्टाईजिङ र खाना वितरणमा संस्थाका सदस्यहरू जयप्रकाश महतो, राजेश सिंह, निराजन अधिकारी, अफरोज आलम, जियाउलहक, अमीत यादब, बिष्णु पटेल, संजिब यादब , लगायतको सहभागीता रहेकाे छ ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

कालोबजारीको आरोप लागेका अग्रवाललाई थप १० दिन थुनामा राख्न अनुमति

Next Post

नेपालगन्ज ४ मा राहत वितरणमा लफडा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
मुख्य समाचार

बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

६:४८ बिहान, भदौ १६, २०८३
Next Post

नेपालगन्ज ४ मा राहत वितरणमा लफडा

विद्यार्थी र भाडामा बस्नेहरुलाई राहत

नगरपालिकाले र गाउँपालिकाले खडा गरेको बिपद व्यवस्थापन कोषमा लुमन्तिको सहयोग

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?