ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सामाजिक दुरी कायम गर्दै (नेकपा) नेपालगञ्ज स्तरिय समितिको बैठक सम्पन्न

जावेद अन्सारी by जावेद अन्सारी
१०:५३ मध्यान्ह, बैशाख १३, २०७७
371
सेयर
371
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १३ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपालगन्ज उपमहानगरपालिका स्तरिय समितिको शनिबार बैठक बसेको छ । सामाजिक दुरी कायम गर्दै बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

नेकपा बाँकेका अध्यक्ष आइपी खरेलको प्रमुख आतिथ्यतामा बैठक बसी विभिन्न निर्णयहरु गरेको उपमहानगरपालिकाका सचिब दत्त प्रसाद आचार्यले जानकारी दिएका छन् ।

बैठकले बिपद ब्यबस्थापन कोष स्थापना गर्ने, अनुगमन समिति गठन गर्ने, राहत बितरणलाई ब्यबस्थित गर्ने, राहत बितरण एकद्वार प्रणाली अन्तर्गत गर्ने, कोरोना भाइरस फैलन नदिन जनचेतना जगाउने, लकडाउनलाई कडाइका साथ प्रभावकारी बनाउन प्रशासनलाई मद्दत पुर्‍याउने निर्णयहरु गरेको आचार्यले जानकारी दिएका छन् ।

त्यसैगरी, मुस्लिम धर्मावलम्बीको आजबाट सुरु भएको रमजान (रोजा) को शुभकामना प्रदान गर्दै सामाजिक दूरीलाई कायम राख्दै घरमा नै नमाज पढन अनुरोध गरिएको छ ।

सम्बन्धित समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बैठकमा हालसम्म बितरण गरिएको राहत लक्षित बर्गसम्म पुगे नपुगेको बारेमा पनि समिक्षा गरिएको आचार्यले बताएका छन् । पार्टीको उपमहानगरपालिका अध्यक्ष डिल्ली बरालको अध्यक्षतामा बसेको बैठकमा ईन्चार्ज अकल बहादुर बम, कमिटीका उपलब्ध सदस्यहरु तथा उपमहानगरपालिकाका वडा अध्यक्षहरुको उपस्थिति रहेको आचार्यले जानकारी दिएका छ्न।

कोरोनाको कारण देश बिगत एक महिना देखी लकडाउनमय भएको छ तर पछिल्लो समय लकडाउनको उलंघन भएको ले कोरोना संक्रमित दिन प्रतिदिन बढिरहेका हुनाले सरकारले लगाएको लकडाउन सबैलाई पालना गर्न नेकपा बाँके ले सबैलाई अनुरोध समेत गरेको आचार्यले जानकारी गराएका छन् ।

ADVERTISEMENT
Tags: nepalgunjnepalgunjnewsसामाजिक दुरी कायम गर्दै (नेकपा) नेपालगञ्ज स्तरिय समितिको बैठक सम्पन्न
Share148Tweet93SendShare
Previous Post

वाणिज्य तथा आपूर्ति कार्यालयको अनुगमन, बढी मुल्यमा बिक्रि बितरण गर्ने ५ पसललाई कार्बाही

Next Post

लकडाउन लम्व्याउनेबारे छलफल गर्न मन्त्रिपरिषद बैठक बस्दै

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
Next Post

लकडाउन लम्व्याउनेबारे छलफल गर्न मन्त्रिपरिषद बैठक बस्दै

आज अक्षय तृतीया, सातु खाने दिन

कोरोना भाइरसले मर्नेको संख्या २ लाख नाघ्यो, २८ लाख ६८ हजार बढी संक्रमित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?