ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

आज अक्षय तृतीया, सातु खाने दिन

News Desk by News Desk
१०:४७ बिहान, बैशाख १४, २०७७
372
सेयर
372
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १४ गते । बैशाख शुक्ल तृतीया अर्थात अक्षय तृतीया आज। भुटेको जौको पीठो सातु र सक्खर पानीको सर्वत पिएर अक्षय तृतीया पर्व मनाइँदैछ। कोरोना भाइरस कोभिड–१९ को बन्दाबन्दीमा अक्षय तृतीया पनि प्रभावित हुने भएको छ।

वैद्यराज सुवर्ण वैद्यकाअनुसार सातुले पूर्ण रूपमा पौष्टिकता प्रदान गर्ने र गर्मीमा सर्वतले शीतलता प्रदान गर्दै शरीरमा ऊर्जा दिन्छ। यो पटक अधिकांश सर्वसाधारणलाई सातु पाउन सजिलो हुनेछैन। गर्मीयामभरि नै सातु सर्वत खानु राम्रो हुन्छ तर मधुमेहका रोगीले भने यो खान नहुने वैद्यको सुझाव छ। सोमसरला वेद विद्याश्रमका प्रमुख योग प्रशिक्षक केशवप्रसाद अधिकारीकाअनुसार योग, ध्यान, न्यास गर्ने सात्विकले सातु सर्वत खाँदा निकै राम्रो हुन्छ।

सनातन प्रचलनअनुसार माघमा घिउ चाकु, साउनमा कर्कलो, सक्खरखण्ड पिँडालु, असारमा खीर, दही च्यूरा जस्ता पर्व मनाई खाइने यी पदार्थले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नाले यस्ता भोजन खाने पर्व मनाइएको अधिकारीले बताए। यो दिन महादेव र पार्वतीको विवाह भएको पावन दिनका रूपमा लिइन्छ।

साधुसन्त, ब्राह्मण, दीनदुःखीलाई गरिएको दान र शुभकार्य क्षय हुन्न भनिन्छ। कोरोना प्रभावको बन्दाबन्दीले गर्दा दाताले यो दिन सातु सर्वत भोजन गराउन राखिएका गुठीबाट सातु सर्वत वितरण नहुने भएको छ। पशुपति गुठी गोश्वारा कार्यालयले पशुपति परिसरमा र गुठी संस्थानले राजगुठी अन्तर्गतका मुलुकका सबै देवस्थलमा सातु सर्वत वितरण गर्दै आएको थियो।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

पशुपति गुठी गोश्वाराका वरिष्ठ लेखा सहायक युवराज रेग्मीले मानिसको जमघट गराउन नहुने भएकाले सातु सर्वत वितरण हुन नसक्ने बताए। पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा घनश्याम खतिवडाले यो दिन कोषको स्थापना दिवस परेको भए पनि वार्षिकोत्सव कार्यक्रम स्थगित गरिएको छ।

ADVERTISEMENT
Tags: nepalgunjnepalgunjnewsसातु खाने दिन
Share149Tweet93SendShare
Previous Post

लकडाउन लम्व्याउनेबारे छलफल गर्न मन्त्रिपरिषद बैठक बस्दै

Next Post

कोरोना भाइरसले मर्नेको संख्या २ लाख नाघ्यो, २८ लाख ६८ हजार बढी संक्रमित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
Next Post

कोरोना भाइरसले मर्नेको संख्या २ लाख नाघ्यो, २८ लाख ६८ हजार बढी संक्रमित

हावाहुरी, चट्याङ र असिनापानी तीन दिनसम्म पर्ने सम्भावना

लकडाउन खुलेपनि शैक्षिक संस्था तत्काल नखुल्ने

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Fair
6:10 am6:07 pm +0545
Feels like: 34°C
Wind: 6km/h W
Humidity: 78%
Pressure: 1007.79mbar
UV index: 0
WedThuFri
32°C / 24°C
33°C / 24°C
32°C / 24°C
Nepalgunj, NP 10 days weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?