ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

भारतबाट आउने क्रम रोकीएन, पुनः भारतमै पुनःस्थापन

जावेद अन्सारी by जावेद अन्सारी
६:३५ मध्यान्ह, बैशाख २५, २०७७
374
सेयर
374
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २५ गते ।
कोरोना ९कोभिड–१९० को रोकथामका लागि नेपाल भारत सीमा नाकामा सुरक्षा सतर्कतासँगै लक डाउन गरिएको डेढ महिना पुगेपनि भारतका विभिन्न स्थानबाट नेपाल आउने क्रम रोकिएको छैन । कोरोना९कोभिड–१९० को संक्रमण भित्रीन र फैलिन नदिन गरिएको प्रयासका वावजुद पनि भारतमा काम गरिरहेका नेपालीहरु आफनो घर पुुग्न अनेकन कष्ट झेलेर सीमा सम्म आइरहेका छन् ।

लक्षण समेत नदेखीने कोरोनाको संक्रमण नेपालगञ्जमा देखीइरहेका बेला हिजो मात्र २२ जनाले विभीन्न सीमा नाकाबाट नेपाल प्रवेश गर्ने प्रयास गरेको पाइएको छ । नेपालगञ्जमा शुक्रबार एक जना ६० वर्षिय पुुरुषमा कोरोना पोजेटीभ देखीएपछि सन्त्रास कायमै रहेका बेला भारतबाट नेपालीहरु सीमा नाकामा पुगेका छन् ।


कोरोना भाइरस संक्रमण रोक्न जिल्ला प्रशासन कार्यालयले बीहीबार सम्म ३ दिनका लागि नेपालगंजमा निषेधाज्ञा जारी गरेको अवस्थामा भारतबाट नेपाल प्रवेश गर्न खोज्नेहरु पनि रोकीएका छैनन् । यस अघि भारतबाट आइसकेकाहरुको व्यवस्थापन गर्न असहज भइरहेका बेला वैशाख २४ गते रुपैडियामा १३ जना पुगेका थिए भने नरैनापुर गाउँपालिका ३ रोशनपुर्वाबाट ९ जना नेपालीहरु प्रवेश गर्न खोजेपछि दिनभर दश गजामै रोकीएको थियो ।

स्थानीय प्रशासनले सीमाबाट कसैलाई पनि नेपाल प्रवेश गराउन नसकीने जनाएपछि सम्वाद सहयोगी समूह नरैनापर र वडा कार्यालयको प्रयासमा सम्वन्धित व्यक्तिहरुलाई खाजा नास्ता खुवाउने र पुन भारतर्फको क्वारेन्टाइनै राख्ने पहल गरियो । दुवै देशको सहमती र संक्रमणको सम्भावनालाई मध्यनजर गर्दै उनीहरुलाई सम्झाई बुझाई गरेर भारततर्फको क्वारेन्टाइनमा राखीएको सम्वाद सहयोगी समूह नरैनापुरका सदस्य अजय कुमार मिश्रले जानकारी दिनु भयो ।

सम्बन्धित समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न

बाँकेका आठवटै स्थानीय तहले सार्वजनिक गरे ७ अर्ब १२ करोडभन्दा बढीको बजेट

श्रावस्ती जील्लाको रोशनगढ रोशनपुर्वा विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा उनीहरुलाई राखीएको छ ।
यस्तै रुपैडियामा पुगेका १३ जनालाई बाबागञ्जस्थित हाजी मो युसुफ डिग्री कलेजमा बनाइएको क्वारेन्टाइनमा राखीएको रुपैडियास्थित पत्रकार सन्तोष शुक्लाले जनाउनु भयो ।


नेपालगञ्जमामा अहिले सम्मको स्वाव संकलन र परिक्षणपछि २३ जनामा पोजेटीभ देखीएको छ । २३ जना संक्रमितको खजुरास्थित सुशिल कोइराला क्यान्सर अष्पतालस्थित आइसोलनमा उपचार पनि भइरहेको छ । पछिल्लो चरण ५४ जनाको स्वाव संकलन गरिएकोमा सबैको रिपोर्ट नेगेटीभ आएको छ ।

टोली बनाएर नेपालगञ्जका विभिन्न स्थानमा स्वाब संकलन गरिदैछ । यस अघि २२ गते भारतबाट नरैनापुर १ कटकुइयामा पुगेका २१ जनालाई टेन्ट राखेर व्यवस्थापन गरिएको छ । यस्तै नरैनापुर ४ नरैनापुरमा १० जना, नरैनापुर २ लक्ष्मणपुर मा १३ जनालाई राखीएको छ ।

ADVERTISEMENT

Share150Tweet94SendShare
Previous Post

भोलिदेखि दैनिक चार घण्टा अत्यावश्यक पसल खुल्ने

Next Post

थप ३४ जनाको रिपोर्ट नेगेटिभ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

४:४५ बिहान, असार १४, २०८३
शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न
मुख्य समाचार

शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न

१:१९ मध्यान्ह, असार १२, २०८३
सातै प्रदेशले आज बजेट सार्वजनिक गर्दै
आर्थिक

बाँकेका आठवटै स्थानीय तहले सार्वजनिक गरे ७ अर्ब १२ करोडभन्दा बढीको बजेट

६:०५ बिहान, असार १२, २०८३
जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न
शिक्षा/स्वास्थ्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

७:३५ बिहान, असार ११, २०८३
जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित
आर्थिक

जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित

७:१९ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
मुख्य समाचार

बारम्बार विद्युत् अवरुद्ध हुँदा नेपालगन्जवासी हैरान

४:३३ बिहान, असार ८, २०८३
नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
Next Post

थप ३४ जनाको रिपोर्ट नेगेटिभ

प्रदेश पाँचमा थप दुईमा कोरोना

नेपाल आइपुग्यो स्वीटजरल्याण्डबाट पीसीआर किट

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?