ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

सुरक्षित रहेर रिपोर्टिङ गर्न महासंघ बाँकेको आग्रह

News Desk by News Desk
५:५४ मध्यान्ह, बैशाख ३१, २०७७
372
सेयर
372
VIEWS
ShareTweetSendShare

बाँके बैशाख ३१ गते ।
केहि दिनयता बाँके जिल्लामा व्यवसायिक पत्रकारहरुलाई बदनाम गराउने गरी भएका बिभिन्न गतिबिधिप्रति पत्रकार महासंघ बाँकेले गम्भीर र ध्यानाकर्षण भएको बुधवार एक प्रेस बिज्ञपति मार्फत जानकारी गराएको छ ।

बिश्वव्यापी कोराना भाईरस (कोभिड १९) महामारीका कारण अन्य क्षेत्रजस्तै सञ्चार क्षेत्र र पत्रकारहरुलाई पनि समस्या भएको र संकटका समयमा सञ्चार क्षेत्रको बदनाम गराउने गरी फर्जी प्रेस पास र प्रेस लेखिएको ज्याकेट प्रयोग भइरहेको जनगुनासो व्यापक आएपछि प्रेसको दुरुपयोग नगर्न र आचारसंहितमा रहेर काम गर्न महासंघ बाँकेले पटकपटक आग्रह गर्दै आएको छ ।

तसर्थ संकटको समयमा प्रेसको दुरुपयोग गर्ने गलत हर्कतलाई रोक्नका लागि स्थानीय प्रशासनको गम्भीर ध्यान आकर्षण गराउनको लागि प्रेस बिज्ञप्ति निकालेको महासंघ का अध्यक्ष ठाकुरसिङ थारुले बताएका छन् ।

फर्जी प्रेस पास बोक्ने र गैर पत्रकारले प्रेस ज्याकेट प्रयोग कर्ताहरुलाई कानुनी दायरामा ल्याउन आग्रह गर्दै आगामि दिनमा सञ्चारकर्मीहरुलाई आफुले प्रयोग गर्ने सवारी साधनमा प्रेस नलेखी सम्वन्धीत मिडियाको नाम लेख्न आग्रह गरेको उक्त बिज्ञप्तिमा उल्लेख् गरिएको छ ।

सम्बन्धित समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण

लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग

कोरोना महामारीको समाचार संकलनमा जोखिम मोलेर काम गरिरहेका श्रमजिबि पत्रकारहरुले पारिश्रमीक नपाएको गुनासो सुनिन आएकाले कुनै पनि बहानामा पत्रकारको पारिश्रमिक नरोक्न र बेतलबि बिदामासमेत नराख्न सन्चार गृहहरुलाइ आग्रह गरिएको छ ।

कोरोनाको महामारीका कारण समस्यामा परेका पत्रकारहरुलाई नेपाल पत्रकार महाँसघ बाँकेले स्वाथ्य सुरक्षा सामाग्री बितरण गर्दै आइरहेको र आगामि दिनमा पनि स्वाथ्य सुरक्षा सामाग्रीलागायतका अन्य सहयोग गर्न नेपाल पत्रकार महासघ बाँके तत्पर रहेको ।

तर राहात र सहयोगका नाममा सञ्चारकर्मीको मान मर्दन हुने गरी भएका व्यक्तिगत तवरले सहयोग गर्ने समाजिक सञ्जालमा फोटोहरु पोष्ट गर्ने कार्य रोक्न बिशेष निर्देशन जारी गरेको अध्यक्षले बताए ।

ADVERTISEMENT

संकटको समयमा सहयोगि दाताहरुलाई पनि आगामि दिनमा एकद्धारा प्रणाली मार्फत नेपाल पत्रकार महाँसघ मार्फत सहयोग गर्न उनले आग्रह गरेका छन् ।

कोेरोना माहामारीका कारण समस्यामा रहेका सञ्चारकर्मी र सञ्चार क्षेत्रलाई सहयोग पुर्याउनका लागि ठोस कार्यक्रम बनाउनका लागि बाँकेका स्थानिय निकायलाई बिशेष अपिल गर्ने उनले बताए ।

संकटको समयमा सकेसम्म घर भित्रै रहेर फोन म्यासेज मार्फत रिपोटिङ गर्न र बाहिर निस्कन परे सुरक्षा सामाग्रीको प्रयोग गर्नसमेत सम्पुर्ण सदस्य तथा आम सञ्चारकर्मी पत्रकार महासंघ बाँके शाखाले प्रेस बिज्ञपति मार्फत अनुरोध गरेको छ ।

Share149Tweet93SendShare
Previous Post

वीरगञ्जको नारायणी अस्पतालबाट दुई जना कोरोना संक्रमित फरार

Next Post

पाल्पामा जनमोर्चाका ८ नेता पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

७:३२ बिहान, अशोज ५, २०८३
बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण
मुख्य समाचार

बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण

६:४१ बिहान, अशोज ५, २०८३
लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग
मुख्य समाचार

लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग

४:२२ बिहान, अशोज ५, २०८३
नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ
अपराध

नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ

१:२९ बिहान, अशोज ५, २०८३
नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

४:५३ मध्यान्ह, अशोज ३, २०८३
नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप
खेल

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

४:२८ बिहान, अशोज २, २०८३
मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध
अपराध

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

१०:२१ बिहान, भदौ ३१, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

६:५७ बिहान, भदौ ३१, २०८३
Next Post

पाल्पामा जनमोर्चाका ८ नेता पक्राउ

नेपालमा फेरि २४ थपिए

१०४ जना संचारकर्मीको स्वाब परिक्षण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?