ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

‘मेरो आमा बिरामी हुनुहुन्छ, धान काट्न सहयोग गरिदिनुस्’ : १३ वर्षीया हिमानीको आग्रहपछि खेतमा पुगे श्रमदाता

News Desk by News Desk
१२:५४ मध्यान्ह, कार्तिक २२, २०८३
‘मेरो आमा बिरामी हुनुहुन्छ, धान काट्न सहयोग गरिदिनुस्’ : १३ वर्षीया हिमानीको आग्रहपछि खेतमा पुगे श्रमदाता
391
सेयर
391
VIEWS
ShareTweetSendShare

बाँके, कात्तिक २१ गते ।
चट्याङ लागेर घाइते भएकी आमाको खेतमा धान काट्न सहयोग माग्दै १३ वर्षीया छोरीले गरेको आग्रहपछि श्रम संस्कृति पार्टी बाँकेका श्रमदाता खेतमा पुगेका छन्।

उनीहरूले नेपालगन्ज उपमहानगरपालिका–२०, राँझास्थित मनकामना ग्यास नजिक बस्ने सुमित्रा बरालको पाँच कठ्ठा खेतको धान काट्नेदेखि थ्रेसर लगाएर भित्र्याउनेसम्मको काम गरेका छन्।

सुमित्राकी छोरी हिमानी शर्माले केही दिनअघि सामाजिक सञ्जालमार्फत ‘मेरो आमा बिरामी हुनुहुन्छ, कसैले श्रमदान गर्न चाहनुहुन्छ भने सहयोग गरिदिनुहोला’ भन्दै आग्रह गरेकी थिइन्। उनको आग्रहपछि श्रम संस्कृति पार्टी बाँकेको टोली सहयोगका लागि पुगेको हो।जिल्ला अध्यक्ष श्रीमान थापा मगर, पार्टीका अगुवा श्रमदाता चाँद खाँ, वरिष्ठ श्रमदाता मिराज अहमद हलवाई (हिमालय), प्रस्तावित केन्द्रीय सदस्य राजन राणा मगर, जिल्ला उपाध्यक्ष मोहम्मद रहिस हलवाई, मेघराज सोनार, सचिव दण्डप्रसाद शर्मा, नगर श्रम संयोजक इम्तियाज राई र अस्लम अन्सारीलगायत श्रमदाताले धान काट्ने र थ्रेसर लगाएर झार्ने काम गरेका हुन्।श्रमदानमा सहभागी प्रस्तावित केन्द्रीय सदस्य राजन राणा मगरले अप्ठ्यारोमा परेका परिवारलाई सहयोग गर्नु श्रम संस्कृतिको उद्देश्य भएको बताए। उनले आवश्यक परेका ठाउँमा श्रमदानलाई निरन्तरता दिने बताए।

वरिष्ठ श्रमदाता मिराज अहमद हलवाईले हिमानीको आग्रहपछि आफूहरू सहयोगका लागि पुगेको बताए। उनले पाँच कठ्ठा खेतको धान काट्नेदेखि भित्र्याउनेसम्मको काममा तीन दिनदेखि निरन्तर श्रमदान गरेको जानकारी दिए। श्रमदानमार्फत समस्यामा परेको परिवारलाई सहयोग गर्न पाउँदा खुसी लागेको उनले बताए।पार्टीका जिल्ला उपाध्यक्ष मोहम्मद रहिस हलवाईले सुमित्रा चट्याङ लागेर घाइते भएपछि परिवारलाई धान भित्र्याउन समस्या भएको जानकारी पाएर टोली सहयोगमा जुटेको बताए। उनका अनुसार श्रमदाताले धान काट्नेदेखि थ्रेसर लगाएर धान झार्नेसम्मको काम सम्पन्न गरेका छन्।हलवाईले पार्टीले राजनीतिक गतिविधिसँगै जनताको सुखदुःखमा साथ दिने उद्देश्यले श्रमदान अभियान सञ्चालन गरिरहेको बताए। आवश्यक परेको ठाउँमा श्रमदाताहरू परिचालन गरेर सहयोग गर्दै आएको उनले जानकारी दिए।

सम्बन्धित समाचार

धनतेरसमा नेपालगन्जको सडक बजारमा परिणत, किनमेल गर्नेको घुइँचो

जङ्गली जनावरबाट अन्नबाली जोगाउन नसकेपछि बेसार खेतीमा जुटे किसान

तिहारमा घर फर्किनेको भिड बढेपछि जमुनाह नाकामा सुरक्षा कडा

ADVERTISEMENT
Share156Tweet98SendShare
Previous Post

नरैनापुरमै जग्गा पास र कित्ताकाट सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्यो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

धनतेरसमा नेपालगन्जको सडक बजारमा परिणत, किनमेल गर्नेको घुइँचो
मुख्य समाचार

धनतेरसमा नेपालगन्जको सडक बजारमा परिणत, किनमेल गर्नेको घुइँचो

७:४९ बिहान, कार्तिक २१, २०८३
जङ्गली जनावरबाट अन्नबाली जोगाउन नसकेपछि बेसार खेतीमा जुटे किसान
कृषि

जङ्गली जनावरबाट अन्नबाली जोगाउन नसकेपछि बेसार खेतीमा जुटे किसान

१०:५७ मध्यान्ह, कार्तिक २०, २०८३
तिहारमा घर फर्किनेको भिड बढेपछि जमुनाह नाकामा सुरक्षा कडा
मुख्य समाचार

तिहारमा घर फर्किनेको भिड बढेपछि जमुनाह नाकामा सुरक्षा कडा

१:०१ बिहान, कार्तिक २०, २०८३
कारबाही भइरहे पनि रोकिएन बाँकेमा नदीजन्य पदार्थको अवैध उत्खनन
मुख्य समाचार

कारबाही भइरहे पनि रोकिएन बाँकेमा नदीजन्य पदार्थको अवैध उत्खनन

४:४१ बिहान, कार्तिक १९, २०८३
बाँकेमा लापसे परीक्षण गर्दा ११ चालक तथा सहचालकले लागूऔषध सेवन गरेको पुष्टि
अपराध

बाँकेमा लापसे परीक्षण गर्दा ११ चालक तथा सहचालकले लागूऔषध सेवन गरेको पुष्टि

२:५१ बिहान, कार्तिक १९, २०८३
आधुनिक सजावट बढे पनि घटेन माटाका पालाको महत्त्व, तिहारका लागि बनाउन भ्याइनभ्याइ
मुख्य समाचार

आधुनिक सजावट बढे पनि घटेन माटाका पालाको महत्त्व, तिहारका लागि बनाउन भ्याइनभ्याइ

१२:२६ बिहान, कार्तिक १९, २०८३
राप्ती सोनारीमा किसानको १० हजार क्विन्टल धान गाउँमै खरिद गर्दै सहकारी
कृषि

राप्ती सोनारीमा किसानको १० हजार क्विन्टल धान गाउँमै खरिद गर्दै सहकारी

११:२१ मध्यान्ह, कार्तिक १८, २०८३
फोक्सोको उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हट्यो, भेरीमा आजदेखि विशेषज्ञ सेवा सुरु
मुख्य समाचार

फोक्सोको उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हट्यो, भेरीमा आजदेखि विशेषज्ञ सेवा सुरु

४:०८ बिहान, कार्तिक १८, २०८३

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
21°
Clear
6:33 am5:30 pm +0545
Feels like: 21°C
Wind: 3km/h ENE
Humidity: 90%
Pressure: 1014.22mbar
UV index: 0
SunMonTue
29°C / 17°C
30°C / 16°C
30°C / 16°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?