ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

सम्वाद समूह, बाँकेको पहल लैगींक हिंसा नियन्त्रण जिल्ला समन्वय समिति गठन

जावेद अन्सारी by जावेद अन्सारी
१२:०० मध्यान्ह, असार २, २०७७
375
सेयर
375
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने

बाँके असार २ गते ।
कोरोना(कोभिड १९) संक्रमणको विषम परिस्थितीमा हुन सक्ने लैगींक हिंसा नियन्त्रणका लागि बाँकेमा लैगींक हिंसा नियन्त्रण जिल्ला समन्वय समिति निर्माण गरिएको छ । सम्वाद समूह, बाँकेको सहजीकरणमा सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुवाङको संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरिएको हो । लैगींक हिंसा नियन्त्रणमा मौज्दात संयन्त्रले प्रभावकारी काम गर्न नसकीरहेका बेला स्थानीय सरकार, प्रहरी, प्रशासन र न्यायीक निकाय लगायत सरोकार पक्षबीच प्रभावकारी समन्वय र सहकार्यका लागि समिति गठन गरिएको हो । गत जेठ १६ गरिएको भर्चुअल (जुम ) सम्वादमा लैंगीक ंिहंसा विरुद्ध सशक्त संयन्त्र निर्माणको आवश्यक्तावोध गरिएपछि सम्वाद समूहले आवश्यक पहलकदमी लिएको हो ।


स्थानीय सरकार उपप्रमुख, स्थानीय प्रहरी प्रशासन प्रमुख, लैगींक हिंसा विरुद्ध क्रियाशिल संघ संस्थाका प्रमुख एवं प्रतिनीधी र अधिकारकर्मीबीचको छलफल तथा सम्वादपछि गठीत समितीले स्वयं कार्यविधि निर्माण गरि लैगींक हिंसा विरुद्ध समन्वयात्क तथा सहकार्यात्मक बातावरण बनाउने छ । नेपालगञ्ज उपमहानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख शोभा शाह सदस्य सचिव रहनु भएको समितिमा नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगर, कोहलपुर नगरपालिका उपप्रमख सञ्जुु कमारी चौधरी, राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष धनी कमारी खत्री, खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विक, वैजनाथ गाउाापालिका उपाध्यक्ष शारदा रेग्मी विक, डुडवा गाउँपालिका उपाध्यक्ष शायदा वानो, जानकी गाउँपालिका उपाध्यक्ष भुमीसरा धिताल, नरैनापुुर गाउँपालिका उपाध्यक्ष जानकी श्रीवास्तव, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमख विर बहादर ओली, जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता यम बहादर वानीया सदस्य रहनु भएको छ । यस्तै अन्य सदयहरुमा जिल्ला बार सचिव पुनम श्रेष्ठ, साथी संस्थाका प्रतिनिध पवित्रा बोहरा, सीवीन नेपालगञ्ज प्रमख सिद्धराज पनेरु, माइती नेपाल नेपालगञ्ज प्रमुख केशव कोइराला र मनोविमर्शकर्ता लक्ष्मी तिवारी रहनु भएको छ ।

कार्यक्रममा सहभागी हिंसा विरुद्ध क्रियाशिल संस्थाहरुलाई आमन्त्रीत सदस्यका रुपमा राखीएको छ ।
सम्वाद समूह, बाँकेका सहजकर्ता शुक्रऋषि चौलागाईद्धारा सहजीकरण गरिएको कार्यक्रममा सम्वाद सदस्य एवं नेपालगञ्ज उपमहानगरपालिका उपप्रमख थापामगरले लैगींक हिंसाको अवस्था, स्वरुप, संयन्त्रको आवश्यक्ता र आगामी तयारी बारे प्रकाश पार्न भएको थियो । प्रमुख जिल्ला अधिकारी कुरुवाङले हिंसाका घटनाको तत्काल सम्वोधनका पहल गरिने विश्वास दिलाउनु भयो । जिल्ला न्यायधिवक्ता वानीयाले छिटो छरितो र प्रभावकारी संयन्त्रको आवश्यक्तामा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी प्रमुख ओली, कोहलपुर नगरपालिका उपप्रमुख चौधरी, महिला तथा बालबालिका शाखा प्रमुख शाह, महिला र कानुन विकास मञ्चका अध्यक्ष सुनिल श्रेष्ठ, अधिकारकर्मीहरु प्रहलाद बहादर कार्र्की, कमला पन्त, केशव कोइराला लगायतले आआफनो सुझावसहितको धारणा राख्नु भएको थियो ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

प्रधानमन्त्री ओलिलाई बिरोध स्वरुप बेसार, लसुन र अदुवा उपहार

Next Post

श्रीलंका र मालदिभ्समा अलपत्र परेका १५४ जना नेपाली नागरिक आउँदै

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
मुख्य समाचार

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

१:४४ बिहान, अशोज १३, २०८३
अपराध

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

५:३४ बिहान, अशोज १२, २०८३
नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने
मुख्य समाचार

नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने

१:२७ बिहान, अशोज १२, २०८३
नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने
खेल

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

८:३१ बिहान, अशोज १०, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
मुख्य समाचार

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

१०:५२ मध्यान्ह, अशोज ९, २०८३
वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र
मुख्य समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

११:२१ बिहान, अशोज ९, २०८३
राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
मुख्य समाचार

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

८:०८ बिहान, अशोज ९, २०८३
हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव
मुख्य समाचार

हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव

१२:२७ बिहान, अशोज ९, २०८३
Next Post

श्रीलंका र मालदिभ्समा अलपत्र परेका १५४ जना नेपाली नागरिक आउँदै

वडा अध्यक्षको रोहबरमा क्वारेन्टाइन मै बिहे

ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Sunny
6:10 am6:07 pm +0545
Feels like: 33°C
Wind: 10km/h W
Humidity: 72%
Pressure: 1010.84mbar
UV index: 7
WedThuFri
32°C / 23°C
32°C / 24°C
32°C / 24°C
Nepalgunj, NP climate ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?