ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

सम्वादपछि नरैनापुरमा विद्युत परिक्षण शुरु

जावेद अन्सारी by जावेद अन्सारी
११:२४ मध्यान्ह, असार १४, २०७७
376
सेयर
376
VIEWS
ShareTweetSendShare

बाँके असार १४ गते ।
बाँकेको नरैनापर क्षेत्रमा विद्युतीकरण विस्तार सकिएसँगै आजदेखि विद्युत सेवा पनि प्रारम्भ भएको छ । सम्वाद समूह, बाँकेको सम्वाद सहजीकरणमा एक महिनाअघि शुरु गरिएको विद्युत विस्तारीकरणपछि आज आइतबारदेखि परिक्षण प्रयोजनका लागि विद्युत प्रवाह गरिएको हो ।

नरैनापर गाउँपालिकामा विद्युत सेवा नहुँदा कोरोना संक्रमीतको बसाई, परिक्षण, उपचार लगायतमा समेत समस्या देखीएपछि सम्वाद समूह, बाँकेले सम्वादको पहलकदमी लिएको हो ।
सम्वाद समूहले प्रदेश डिभीजन विद्युत प्राधिकरण नेपालगञ्ज, जिल्ला प्रशासन लगायतका सरोकार पक्षसँग नियमित समन्वय र सहजीकरण गरेपछि जेठ १२ गतेबाट विद्युतीकरणको प्रक्रिया शुरु भएको थियो । समूहकै समन्वय र सम्वादपछि निषेधाज्ञाको जोखीमपूर्ण स्थितीबीच त्रीलोक रेणु कन्सट्रक्शनले विद्युतीकरण विस्तार शुरु गरेको हो ।

नरैनापर क्षेत्रको प्रतिनीधीत्व गर्नु हुने प्रदेश सभा सदस्य कृष्णा केसी(नमूना) ले विद्युतीकरण विस्तार र सहजीकरणको अग्रसता लीनु भएको हो । सम्वाद समूह, बाँके सदस्य समेत रहनु भएकी सांसद केसीले सरोकारपक्षबीचको साझा धारणा बनाउने र थप जिम्मेवार बनाउने काममा अगुवाई गर्नु भएको थियो ।

नरैनापुर–३ लक्ष्मणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्तीसहित सेवा प्रवाह र क्वारेन्टाइनसम्म विद्युत पुरयाउन ठोस पहल नभइरहेको अवस्थामा समूहका तर्फबाट माननीय केसीकै पहलमा स्थानीय प्रशासन, गाउँपालिका, प्रदेश सरकार लगायत सरोकारपक्षसँग निरन्तर समन्वय र सहजीकरण गरिएको समूहका सहजकर्ता शुक्रऋषि चौलागाईले जानकारी दिनु भयो ।

सम्बन्धित समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?

नेपालगञ्ज–फत्तेहपुर हुँदै नरैनापुर–५ जमुनाहासम्म विद्यत लाइन पुगेपनि लक डाउनका कारण नरैनापुर, लक्ष्मणपुर, कालाफाँटा र कटकुइयामा विद्युत पुग्न सकेको थिएन । विद्युत नभएकै कारण अत्यावश्यक स्वास्थ्य सेवा (भ्याक्शीन, औषधी), सञ्चारका साधान (टेलीफोन, टिभी, ल्यापटप, मोवाईल) प्रयोग गर्न समेत अनेकन समस्या झेल्नु परिरहेको थियो ।

प्राथमिक स्वास्थ्य केन्द्रलाई लक्षित गरेर विद्युतीकरण विस्तार गरिएपनि स्थानीयको माग र सबैको साथले अन्ततः नेपाल– भारत सीमा सुइयासम्म विद्युत परिक्षण शुरु गरिएको छ । विद्यतुीय तार, पोल, स्टे आदिमा चढने, छुने कार्य नगर्न पनि प्राधिकरणले सबैमा सार्वजनिक अपील गरेको छ । विद्युत प्राधिकरण नेपालगञ्जका प्रमुख मुनीन्द्र ठाकुरले पछिल्लो चरणमा राप्ती सेनारी र नरैनापुर गाउँपालिकामा २५ सय विद्युत पोल गाडेर विद्युतीकरण गरिएको जनाउनु भयो ।

ठाकुरका अनुसार – हुलाकी सडकमा मात्र हैन, अब नरैनापुरका गाउँ गाउँ सम्म विद्युत सेवा पुग्दैछ । विशेष गरि अष्पताल लगायतका स्वास्थ्य संस्था, क्वारेन्टाइन, सुरक्षा यूनिट र बैंक क्षेत्रमा विद्युत सेवा शुरु गरिसकिएको छ । मोतीपुरमा निर्माणाधिन आइसोलेशनका लागि समेत मटेहीया चौकबाट मोतीपुरसम्म विद्युत विस्तार गरिएको छ ।

ADVERTISEMENT

मोतीपुरमा साँझ ५.१५ मा बत्ती बालेको केही मिनेटपछि सुइया साइडमा पनि बत्ती बालीएको फिल्डमै खटीनु भएका त्रीलोक रेणु कन्सट्रक्शनका प्रतिनीधी त्रिलोक धितालले जानकारी दिनु भयो ।
लकडाउनको एक महीने अवधीमा मटेहीया चोकदेखि सुइयासम्म १६ कीमीमा चार सय ७० वटा पोल गाडीएको त्रीलोक रेणु कन्सट्रक्शनका प्रतिनीधी धितालले जानकारी दिनु भयो । धितालका अनुसार, प्राधिकरणले नरैनापुरमा र कन्सट्रक्शनले मोतीपुर, लक्ष्मणपुर र सुइयामा ५० केभीको ट्रान्सफर्मर जडान गरेको छ ।

समयमै विद्युत सेवा दिन जोखीम मोलेर भएपनि २१ जना कर्मचारी र मजदुर खटाइएको धितालले स्मरण गर्नु भयो । स्पटमै प्रत्यक्ष ग्राहक बन्न सक्ने गरि प्राधिकरणबाट टोली खटाइने प्राधिकरणका प्रमुख ठाकुरले जानकारी दिनु भयो । जग्गाधनी प्रमाण पत्र, नेपाली नागरिकता र वडाको सीफारिस अनुसार प्राविधिक चेकजाँच गरेर ग्राहक बनाएसँगै सेवा दिइनेछ ।
नरैनापुर गाउँपालिका अध्यक्ष मो अहमद इस्तियाक शाहले विद्युत पहुँचले सेवा प्रवाहसँगै जीवनस्तर उकास्नमा मद्यत पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

विद्युतीकरणका लागि अथक प्रयास गर्नु भएकी सांसद केसीले वर्षौदेखीको विजुली बाल्ने सपना पुरा गर्न सफल भएकोमा खुसी प्रकट गर्दै विद्युत सेवाको पूर्ण सदुपयोगका लागि नरैनापुरवासीलाई आहवान समेत गर्नु भयो ।
सम्वाद समूह, बाँकेले यस अघि हुलाकी सडक विस्तारमा देखीएको अवरोधमा पनि सहजीरकण गरेको थियो ।

पछिल्लो चरण समूहले कोरोना रोकथाम र नियन्त्रण लगायतका जनसरोकार सवालमा पनि सरोकार पक्षसँग आवश्यक सम्वाद गर्दै आएको छ ।

Share150Tweet94SendShare
Previous Post

विप्लव समूहका ६ जना नेता समातिए

Next Post

सलह बेचेर बुटवलका अच्युत र सविनाले पाए १७० रुपैयाँ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?
मुख्य समाचार

राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?

३:०९ बिहान, अशोज ६, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

७:३२ बिहान, अशोज ५, २०८३
बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण
मुख्य समाचार

बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण

६:४१ बिहान, अशोज ५, २०८३
लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग
मुख्य समाचार

लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग

४:२२ बिहान, अशोज ५, २०८३
नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ
अपराध

नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ

१:२९ बिहान, अशोज ५, २०८३
नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

४:५३ मध्यान्ह, अशोज ३, २०८३
Next Post

सलह बेचेर बुटवलका अच्युत र सविनाले पाए १७० रुपैयाँ

असार १५ गतेका दिन आज देशभर १७ औँ राष्ट्रिय धान दिवस धान रोपेर हिलो खेलेर मनाइँदै

सलह सिद्रा माछाभन्दा पनि पोसिलो हुन्छ : कृषिविज्ञ राई

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?