ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

पश्चिम राप्तीमा ४८ किलोमिटर तटबन्ध निर्माण, १ हजार ४४० हेक्टर जमिन संरक्षण

News Desk by News Desk
१:५८ बिहान, कार्तिक २५, २०८३
पश्चिम राप्तीमा ४८ किलोमिटर तटबन्ध निर्माण, १ हजार ४४० हेक्टर जमिन संरक्षण

फाइल फोटो

371
सेयर
371
VIEWS
ShareTweetSendShare

बाँके, कात्तिक २४ गते ।
पश्चिम राप्ती नदीमा हालसम्म ४८ किलोमिटर तटबन्ध निर्माण भएको छ । तटबन्ध निर्माणपछि नदी किनारको एक हजार ४४० हेक्टर खेतीयोग्य जमिन उकास तथा संरक्षण भएको छ ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना लमही दाङका सूचना अधिकारी खुमानन्द वलीले दाङ र प्युठानको दोभानदेखि बाँकेको भारतीय सिमानासम्म फैलिएको पश्चिम राप्ती नदीमा हालसम्म ४८ किलोमिटर तटबन्ध निर्माण भएको बताए । उनका अनुसार पश्चिम राप्ती नदीको कुल लम्बाइ १५७.६ किलोमिटर छ ।

गत आर्थिक वर्षमा मात्रै पश्चिम राप्तीमा ५.६१ किलोमिटर तटबन्ध निर्माण भएको छ । त्यसबाट १६८ हेक्टर खेतीयोग्य जमिन उकास भएको वलीले बताए ।

नदी नियन्त्रणका लागि गढवा गाउँपालिका–६ जेठानगाउँमा ४३ लाख २३ हजार ५५५ रुपैयाँ र गढवा–३ स्थित उल्टिसोटा खोलामा १२ लाख ८८ हजार २८७ रुपैयाँ बराबरको आपत्कालीन नदी नियन्त्रणको काम सम्पन्न भएको छ । त्यसैगरी प्रगन्ना सिँचाइअन्तर्गत राप्ती नदीको दायाँ किनारका विभिन्न खण्ड तथा रनियापुर–छिङ्गतपुर क्षेत्रमा पनि करोडौँ रुपैयाँका तटबन्ध निर्माणका ठेक्का सम्पन्न भएका छन् ।

सम्बन्धित समाचार

बाँकेमा भीषण आगलागी, दुई फर्ममा पाँच करोडभन्दा बढीको क्षति

तीन करोड ५८ लाखका सात नगर बस अलपत्र, तीन वर्षदेखि बसपार्कमै थन्किए

नेपालगन्जमा खुलेआम बिक्री भइरहेछ प्लास्टिकका फूलमाला, उपमहानगर बेखबर

आयोजनाका अनुसार पश्चिम राप्ती नदीको दाङ र बाँके खण्डमा हालसम्म एक अर्ब २२ करोड १० लाख ५१ हजार रुपैयाँ बराबरका ठेक्का सम्पन्न भइसकेका छन् ।

लमही नगरपालिका–५ सोनारपुर खण्डमा १० करोड ११ लाख ६६ हजार ९६४ रुपैयाँको ठेक्कामा ७० प्रतिशत भौतिक प्रगति भएको छ । त्यस्तै गढवा गाउँपालिका–१ अडेहरीदेखि जेठानगाउँसम्मको खण्डमा पाँच करोड ३२ लाख ३८ हजार रुपैयाँको ठेक्कामा ४८.७० प्रतिशत काम सम्पन्न भएको छ ।

बाँकेको राप्ती सोनारी गाउँपालिका–७ खुल्ला झगडियामा चार करोड १५ लाख २५ हजार रुपैयाँको ठेक्कामा ७० प्रतिशत र राप्ती सोनारी–६ ढलैयामा ८२ लाख ४२ हजार ९२ रुपैयाँको ठेक्कामा ७५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।

ADVERTISEMENT

राप्ती नदीको बाढीबाट खेतीयोग्य जमिन र मानव बस्तीलाई जोगाउने उद्देश्यले मुख्य इन्टेक भालुवाङदेखि सक्लाहीसम्म १५.९९६ किलोमिटर तटबन्ध निर्माण सम्पन्न भएको छ । उक्त क्षेत्रमा भविष्यमा कुल २३ किलोमिटर तटबन्ध निर्माण गर्ने लक्ष्य राखिएको छ ।

पश्चिम राप्ती नदीमा बर्सेनि आउने बाढीका कारण नदी आसपासका बस्ती र खेतीयोग्य जमिन जोखिममा पर्दै आएका छन् । तटबन्ध निर्माणले बाढीको जोखिम न्यूनीकरणसँगै कृषि भूमि संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Share148Tweet93SendShare
Previous Post

बाँकेमा भीषण आगलागी, दुई फर्ममा पाँच करोडभन्दा बढीको क्षति

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा भीषण आगलागी, दुई फर्ममा पाँच करोडभन्दा बढीको क्षति
दुर्घटना

बाँकेमा भीषण आगलागी, दुई फर्ममा पाँच करोडभन्दा बढीको क्षति

६:३७ बिहान, कार्तिक २४, २०८३
तीन करोड ५८ लाखका सात नगर बस अलपत्र, तीन वर्षदेखि बसपार्कमै थन्किए
मुख्य समाचार

तीन करोड ५८ लाखका सात नगर बस अलपत्र, तीन वर्षदेखि बसपार्कमै थन्किए

११:११ मध्यान्ह, कार्तिक २३, २०८३
नेपालगन्जमा खुलेआम बिक्री भइरहेछ प्लास्टिकका फूलमाला, उपमहानगर बेखबर
मुख्य समाचार

नेपालगन्जमा खुलेआम बिक्री भइरहेछ प्लास्टिकका फूलमाला, उपमहानगर बेखबर

१०:५८ मध्यान्ह, कार्तिक २३, २०८३
नागरिकको सुरक्षाका लागि तिहारमा पनि सडक ड्युटीमै ट्राफिक प्रहरी
दुर्घटना

नागरिकको सुरक्षाका लागि तिहारमा पनि सडक ड्युटीमै ट्राफिक प्रहरी

९:१६ बिहान, कार्तिक २३, २०८३
‘मेरो आमा बिरामी हुनुहुन्छ, धान काट्न सहयोग गरिदिनुस्’ : १३ वर्षीया हिमानीको आग्रहपछि खेतमा पुगे श्रमदाता
मुख्य समाचार

‘मेरो आमा बिरामी हुनुहुन्छ, धान काट्न सहयोग गरिदिनुस्’ : १३ वर्षीया हिमानीको आग्रहपछि खेतमा पुगे श्रमदाता

१२:५४ मध्यान्ह, कार्तिक २२, २०८३
धनतेरसमा नेपालगन्जको सडक बजारमा परिणत, किनमेल गर्नेको घुइँचो
मुख्य समाचार

धनतेरसमा नेपालगन्जको सडक बजारमा परिणत, किनमेल गर्नेको घुइँचो

७:४९ बिहान, कार्तिक २१, २०८३
जङ्गली जनावरबाट अन्नबाली जोगाउन नसकेपछि बेसार खेतीमा जुटे किसान
कृषि

जङ्गली जनावरबाट अन्नबाली जोगाउन नसकेपछि बेसार खेतीमा जुटे किसान

१०:५७ मध्यान्ह, कार्तिक २०, २०८३
तिहारमा घर फर्किनेको भिड बढेपछि जमुनाह नाकामा सुरक्षा कडा
मुख्य समाचार

तिहारमा घर फर्किनेको भिड बढेपछि जमुनाह नाकामा सुरक्षा कडा

१:०१ बिहान, कार्तिक २०, २०८३

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Sunny
6:36 am5:28 pm +0545
Feels like: 29°C
Wind: 8km/h S
Humidity: 51%
Pressure: 1014.56mbar
UV index: 5
WedThuFri
29°C / 16°C
29°C / 16°C
28°C / 16°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?