ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

निषेधाज्ञाको पालना गरौंः एसपी पन्तको आग्रह

News Desk by News Desk
१२:१८ मध्यान्ह, साउन २३, २०७७
366
सेयर
366
VIEWS
ShareTweetSendShare

कृष्णा यादब
वीरगंज साउन २३ गते ।

जिल्ला कार्यालय पर्साको प्रहरी प्रमुख पन्तले जानतालाइ लकडाउनको पालना गर्न हाथ जोडि अनुरोध गरेकि छिन। विश्वब्यापी फैलिरहेको महामारी नोबेल कोरोना भाइरसको मध्यनजर गरि जिल्ला प्रशासनद्वारा लागु गरेको निशेधाज्ञा सफल बनाउनको लागि नेपाल आमाकि छोरी पर्सा प्रहरीका प्रमुख पन्त दिन रात खटी पर्सा जिल्लाको गाऊ गाऊमा पुगेर आफै जनचेतना गराउदै हिडिरहेको स्थानियहरुले बताएका छन। निषेधाज्ञा, क्रफुयुमा सुरक्षा निकायले बल प्रयोग गरेर कार्यन्वयन गर्नु पर्थ्यो।

त्यसकारण उन्ले भनिनआफैं अनुशासनमा बस्नु र लक्डाउनको पालना गर्नुपर्ने अवस्थारहेको छ । सुरुका दिनमा नागरिकले लकडाउनलाई नबुझे पछि पर्सा प्रहरीका प्रमुखले आफ्नो चौकीहरुलाईकडा निर्देशन गरि पुर्णरुपले गाउँ गाउँमा रहेको विभिन्न सिमानाकाहरु र भारतबाट नेपाल आउने र नेपाल बाट भारत जाने पुर्ण रुपले बन्द गर्ने निर्देशन दिएकि छिन।

लकडाउनको मध्य नजर गरि जनता लाइशान्ति सुरक्षा र कोरोना को सुरक्षाको लागि हामी जुनसुकै बेला तयार रहेको पर्सा्किक प्रहरी प्रमुख गंगा पन्तले बताएकि छिन । हामीले सके सम्म जनतालाई दूरी कायम गर्न र लकडाउनमा घरमा बस्नको लागि पटकपटक अनुरोध गरिरहेका छौ ।

पर्सा जिल्लामा प्रहरी प्रमुख पन्त आएपछि पर्सा जिल्ला बासिको लागि दिन रात खटी शान्ति सुरक्षा र सेवा दिदै साथै जनचेतनामूलक कार्यगर्दे आएको हुदा पर्साबासि निकै खुशि रहेको स्थानीयहरु बताउछन् । पर्सा प्रहरी प्रमुखले हाम्रो लागि पर्साबासिको जनता शान्ति सुरक्षा पहिलो प्राथमिकता रहेको बताएका छिन।

सम्बन्धित समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

नोबेल कोरोना भाइरस संग बच्नको लागि सरकारले लागू गरेको लकडाउनको पालना गरि आ-आफ्नो घरमा बस्नु पर्ने र साबुन पानिले पटकपटक मिचेर हात धुने पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गांगा पन्तले अनुरोध गरेका छिन।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

बाढी पहिरोका कारण एकको मृत्यु, स्वास्थ्यचौकीसहित ९ घर डुबानमा

Next Post

अब सिमरामा उड्ने भयो ७२ सिट क्षमताको ठूलो जहाज

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
Next Post

अब सिमरामा उड्ने भयो ७२ सिट क्षमताको ठूलो जहाज

जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु

विराटनगरमा कोरोनाबाट एकको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?