ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

साँसद अथक भन्छन् – जन्मदिनमा रुख रोपौ स्वच्छ वातावरण बनाउ स्वस्थ बनौ

जावेद अन्सारी by जावेद अन्सारी
८:३७ बिहान, भदौ २, २०७७
371
सेयर
371
VIEWS
ShareTweetSendShare

बाँके भदौ २ गते ।
बाँके क्षेत्र नँ १ का सँघिय साँसद महेश्वर गहतराज अथकले पछिल्लो समयमा जन्मदिन मनाउने चलन सँस्कारको रुपमा बिकास भइसकेको हुनाले जन्मदिन मनाउदा रुख रोपेर जन्मदिन मनाउनुपर्ने बताएका छन ।

हरेक अबिभाबक र शिक्षकले आफ्नो जन्मोत्सवका अवसरमा बिद्यालयमा रुखरोप्ने योजना बनाएमा त्यसले बिद्यालयको सौन्दर्य बढाउनुका साथै वातावरण स्वच्छ राख्ने काम समेत हुने जाएका छन ।

साँसद अथकले सोमबार कोहलपुर २ स्थित लक्ष्मी मा बि बर्दहवामा भएको एक छलफल कार्यक्रममा यस्तो कुरा बताएका हुन । बिद्यालयको शैक्षिक बिकास र सरोकार पक्षको भुमिका बिषयक छलफल कार्यक्रममा साँसद अथकले आफ्नो निर्बाचन क्षेत्रमा भएको बिकास निर्माणका बिषयमा जानकारी गराउदै उनले आफ्नो निर्वाचन क्षेत्रमा रहेका टिनको छानो भएका बिद्यालय भवनलाइ बिस्थापित गरि पक्की भवन सहितको बिद्यालय निर्माणमा आफु लागिपरेको बताए ।

उनले आफ्नो निर्वाचन क्षेत्र भित्र ६० वटा पक्की कोठा निर्माण गरि करिब २४ सय बिद्यार्थी बस्न सक्ने पक्की कोठा निर्माण गरिसकेको जानकारी गराए । उनले बाँके राप्तीपारीको बिद्धुतिकरण, सडक सँजाल निर्माण, बिद्यालयको पुर्वाधार निर्माणका साथै बिद्यालय लाई प्राबिधिक धारमा लैजानु सिक्टा सिचाइ आयोजना कोहलपुरको सिटि हल भवन निर्माण बुटानिकलपार्क निर्माण रिङरोड बाल अस्पताल निर्माण लगायतका बिकास निर्माणले गति लिइसकेको हुदा बाँके समृद्धिको पाइलामा अघि बढेको जनाए ।

सम्बन्धित समाचार

सीमामा सुरक्षाकर्मीको ‘कमाउधन्दा’ : ठूला सेटिङलाई छुट, गरिब नागरिकमाथि कडाइ

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

कार्यक्रममा लक्ष्मि मा बि बर्दहवाका प्र अ बद्रि सापकोटाले बिद्यालयको रणनितिक योजनाका साथै कृषि धारमा गई सकेपछी बिद्यालयले भोग्नुपरेका चुनौतीका बारेका जानकारी गराउदै छात्रवासको लागि भवन निर्माणको माग गरे ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रेम पुलामीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा २ नम्बर वडाका वडा अध्यक्ष कर्ण सिङ बि सि नेकपा कर्णाली प्रदेसका प्रदेस कमिटी सदस्य कृष्ण बि सि नेकपा वडा सचिव हरि राना लगायतले बिद्यालयको बिकासका बारेमा धारणा राकेका थिए । कार्यक्रम पश्चात् बिद्यालयले सँचालन गरेको टडेल खेती माछापलन लगाएत कृषि कार्यको अवलोकन गरिएको थियो ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

बाँकेमा कोरोना अपडेटः थुनुवा र प्रहरी कोरोनामुक्त

Next Post

४२ सशस्त्र प्रहरीसहित चितवनमा आज ५० नयाँ संक्रमित

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेमा रोकिएन तस्करी, गृहमन्त्रीको निर्देशन पनि टेर्दैनन प्रहरी
अपराध

सीमामा सुरक्षाकर्मीको ‘कमाउधन्दा’ : ठूला सेटिङलाई छुट, गरिब नागरिकमाथि कडाइ

१२:१७ मध्यान्ह, भदौ २४, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्
अपराध

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

१:५८ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार
मुख्य समाचार

जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार

१२:२० बिहान, भदौ २३, २०८३
विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’
मुख्य समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’

५:५२ बिहान, भदौ २१, २०८३
छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा
अपराध

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

८:०६ बिहान, भदौ २०, २०८३
११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
मुख्य समाचार

११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

६:५० बिहान, भदौ २०, २०८३
Next Post

४२ सशस्त्र प्रहरीसहित चितवनमा आज ५० नयाँ संक्रमित

धुलिखेल अस्पतालमा कोरोनाबाट एकको मृत्यु

निर्मलाको न्यायसँग जोडेर रेखा लेख्छिन्, ‘सरकार भेटियो न्याय भेटिएन’

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?