ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

महामारीमा अनुदान नरोक्न आग्रह

जावेद अन्सारी by जावेद अन्सारी
१२:१९ मध्यान्ह, अशोज २, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

बाँके असोज २ गते ।
शिक्षण सिकाई सहयोग अनुदान संघर्ष समिति बाँकेले सरकारलाई महामारीको समयमा आफूहरुले पाउँदै आएको नखोस्न अपिल गरेको
छ । विगत ६ महिनायता कोरोना कहरको समयमा विद्यालय समेत सञ्चालन नभएको अवस्थामा देशैभरीका सामुदायिक विद्यालयका शिक्षकहरुले पाउँदै आएको शिक्षण सिकाई सहयोग अनुदान बापतको रकम नआएकोले रोजगारी गुम्ने अवस्थामा पुगेको भन्दै अनुदान नरोक्न अपिल गरेको हो ।

संघर्ष समिति बाँकेले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै शिक्षा तथा प्रविधि मन्त्रालय मार्फत देशैभरीका सामुदायिक विद्यालयका मा.वि. तथा नि.मा.वि. तहको लागि गणित, अंग्रेजी तथा विज्ञान विषयका शिक्षक अभावलाई पूर्णता दिन व्यवस्थापनका लागि एकमुष्ठ रुपमा अनुदान दिदै आएको भन्दै अहिले रोकिएको भन्दै ध्यानार्षण गराइएको छ । सरकारले उक्त अनुदान आर्थिक वर्ष २०७५(०७६ देखि निकासा गर्दै उक्त अनुदान सरकारले चालू आर्थिक वर्षको अहिलेसम्म निकासा गरेको छैन ।

त्यसैले देशभरका हजारौ शिक्षकहरुको रोजगारी गुम्ने खतरा रहेको भन्दै पत्रमार्फत मन्त्रालयको ध्यानकर्षण गराईएको हो । समितिका बाँके जिल्ला संयोजक हर्क बहादुर रानाद्धारा हस्ताक्षरित पत्रमा कोरोना महामारीको समयमा देशका कतिपय विद्यालयले त्यस्ता शिक्षकलाई अवकाश समेत दिइएको उल्लेख गरिएको छ । नेपाल सरकार मातहतका सामुदायिक विद्यालयको गुणस्तर अभिबृद्धि गर्ने नीति, विपरित दिदै आएको शिक्षण सिकाई सहयोग अनुदान रकम समेत कटौती गरि सार्वजनिक शिक्षालाई धरासायी बनाउने काम स्वयम् सरकारबाट भइरहेको महशुस भएको जनाइएको छ ।

यस्तै अहिलेसम्म मन्त्रालयले अनुदानका सम्बन्धमा कुनै पनि आधिकारीक जानकारी नदिएकोले शिक्षकहरुमा अन्यौलता सिर्जना भएको जनाइएको हो । ध्यानाकर्षणपत्र मार्फत शिक्षण सिकाई सहयोग अनुदान के कति कारणले रोकिएको हो, अहिलेसम्म निकासा हुन्छ, स्पष्ट पारिदिन अनुरोध समेत गरिएको छ । साथै शिक्षण सिकाई सहयोग अनुदानलाई निरन्तरता दिनुका साथै शिक्षकलाई स्थापितको नाममा अनुदान प्राप्त गरिरहेका शिक्षकहरुलाई बिस्थापित नगर्न समेत सरकारसँग अपिल गरिएको संयोजक रानाले जानकारी दिए ।

सम्बन्धित समाचार

नागरिकको सुरक्षाका लागि तिहारमा पनि सडक ड्युटीमै ट्राफिक प्रहरी

‘मेरो आमा बिरामी हुनुहुन्छ, धान काट्न सहयोग गरिदिनुस्’ : १३ वर्षीया हिमानीको आग्रहपछि खेतमा पुगे श्रमदाता

धनतेरसमा नेपालगन्जको सडक बजारमा परिणत, किनमेल गर्नेको घुइँचो

दुई वर्षदेखि उपलब्ध गराउँदै आएको अनुदान बापतको रकम उपलब्ध नगराएमा देशभरका शिक्षकहरु आन्दोलनमा उत्रिने चेतावनी समेत दिइएको छ ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

राष्ट्रिय सभाको गरिमा बढाउँछु नेकपा उपाध्यक्ष गौतम

Next Post

जनकपुर-जयनगर रूटमा चल्ने रेल आज नेपाल आइपुग्ने

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नागरिकको सुरक्षाका लागि तिहारमा पनि सडक ड्युटीमै ट्राफिक प्रहरी
दुर्घटना

नागरिकको सुरक्षाका लागि तिहारमा पनि सडक ड्युटीमै ट्राफिक प्रहरी

९:१६ बिहान, कार्तिक २३, २०८३
‘मेरो आमा बिरामी हुनुहुन्छ, धान काट्न सहयोग गरिदिनुस्’ : १३ वर्षीया हिमानीको आग्रहपछि खेतमा पुगे श्रमदाता
मुख्य समाचार

‘मेरो आमा बिरामी हुनुहुन्छ, धान काट्न सहयोग गरिदिनुस्’ : १३ वर्षीया हिमानीको आग्रहपछि खेतमा पुगे श्रमदाता

१२:५४ मध्यान्ह, कार्तिक २२, २०८३
धनतेरसमा नेपालगन्जको सडक बजारमा परिणत, किनमेल गर्नेको घुइँचो
मुख्य समाचार

धनतेरसमा नेपालगन्जको सडक बजारमा परिणत, किनमेल गर्नेको घुइँचो

७:४९ बिहान, कार्तिक २१, २०८३
जङ्गली जनावरबाट अन्नबाली जोगाउन नसकेपछि बेसार खेतीमा जुटे किसान
कृषि

जङ्गली जनावरबाट अन्नबाली जोगाउन नसकेपछि बेसार खेतीमा जुटे किसान

१०:५७ मध्यान्ह, कार्तिक २०, २०८३
तिहारमा घर फर्किनेको भिड बढेपछि जमुनाह नाकामा सुरक्षा कडा
मुख्य समाचार

तिहारमा घर फर्किनेको भिड बढेपछि जमुनाह नाकामा सुरक्षा कडा

१:०१ बिहान, कार्तिक २०, २०८३
कारबाही भइरहे पनि रोकिएन बाँकेमा नदीजन्य पदार्थको अवैध उत्खनन
मुख्य समाचार

कारबाही भइरहे पनि रोकिएन बाँकेमा नदीजन्य पदार्थको अवैध उत्खनन

४:४१ बिहान, कार्तिक १९, २०८३
बाँकेमा लापसे परीक्षण गर्दा ११ चालक तथा सहचालकले लागूऔषध सेवन गरेको पुष्टि
अपराध

बाँकेमा लापसे परीक्षण गर्दा ११ चालक तथा सहचालकले लागूऔषध सेवन गरेको पुष्टि

२:५१ बिहान, कार्तिक १९, २०८३
आधुनिक सजावट बढे पनि घटेन माटाका पालाको महत्त्व, तिहारका लागि बनाउन भ्याइनभ्याइ
मुख्य समाचार

आधुनिक सजावट बढे पनि घटेन माटाका पालाको महत्त्व, तिहारका लागि बनाउन भ्याइनभ्याइ

१२:२६ बिहान, कार्तिक १९, २०८३
Next Post

जनकपुर-जयनगर रूटमा चल्ने रेल आज नेपाल आइपुग्ने

सडक भत्किएपछि बाजुरामा खाद्यान्न अभाव

बाँकेमा कोरोनाबाट निको हुने दर ७७ प्रतिशत बढी

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
21°
Clear
6:34 am5:29 pm +0545
Feels like: 21°C
Wind: 3km/h NNE
Humidity: 87%
Pressure: 1017.27mbar
UV index: 0
MonTueWed
30°C / 16°C
30°C / 16°C
29°C / 16°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?