ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मस्जिदकाे शिलान्यासमा नरेन्द्र चाैधरीले दिए १ लाख १ हजार

जावेद अन्सारी by जावेद अन्सारी
८:२८ मध्यान्ह, अशोज २४, २०७७
372
सेयर
372
VIEWS
ShareTweetSendShare

अमन अन्सारी
बाँके असाेज २४ गते ।

बाँकेकाे डुडुवा गाउँपालिका वडा नम्बर ३ (हलबलडाेली)मा मस्जिदकाे शिलान्यास गरिएको छ ।

सयाै वर्ष पुरानाे मस्जिदलाई भदाै २७ गते शुक्रवार सहिद गरिएकाे थियाे । साे मस्जिद नयाँ आधुनिक तरिकाले निर्माण गर्नलाई आज शिलान्यास गरिएको छ ।

शनिबार मुस्लिम धर्मगुरु बिलग्राम शरीफ उत्तर प्रदेश भारतबाट पाल्नु भएका आले नबि सैय्यद हजरत सईद मियाँज्यूले एक कार्यक्रमका बीच आयशा मस्जिदको शिलान्यास गरेका हुन् ।

सयाै वर्ष पुरानाे हलबलडाेली मस्जिद नामले परिचित साे मस्जिदकाे हाल मस्जिद आयशा नामाकरण गरिएकाे कुरा मस्जिदका सचिव अहमद अली खाँले बताउनु भएकाे छ ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

मुस्लिम बाहुल्यता रहेकाे साे गाउँमा लगभग १ सय ५० घरधुरी रहेकाे कुरा राजनीतिज्ञ तथा समाजसेवी बदरुद्दुजा खाँले मुस्लिमहरुको धार्मिक स्थल आयशा मस्जिदको शिलान्यास गरिएको मुस्लिम अगुवा खाँले बताएका छन् ।

शिलान्यास कार्यक्रममा पूर्व शहरी विकास मन्त्री एवम लुम्बनि प्रदेश बाँके क्षेत्र नम्बर २ का संघिय सांसद माेहम्मद इस्तियाक राई, प्रदेश नम्बर ५ प्रदेश सभा सांसद माननीय याकुब अन्सारी, डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चाैधरी, डुडुवा गाउँपालिकाका उपाध्यक्ष शाहिदा बानाे, मुस्लिम अगुवा पूर्व साँसद हाजी अब्दुल हमीद सिद्दीकी (भाेला), मुस्लिम धर्मगुरुहरू मुफ्ती कैफुलवरा, माैलाना समिउल्ला, हाफिज शाकिर, माैलाना रमजान, कारी मुसीर, माैलाना यार माेहम्मद, माैलाना शकिल, कारी इमरान, कारी अहमद रजा लगायत पत्रकारका साथै सामाजिक अगुवा, वयाेवृद्ध समाजसेवीहरुकाे विशेष उपस्थिति रहेकाे थियो ।

मस्जिदलाई भव्य बनाउन डुडुवा गाउँपालिकका प्रमुख नरेन्द्र चाैधरीले १ लाख १ हजार, डुडुवा गाउँपालिका उपप्रमुख शाहिदा बानाे शाहले ६१ हजार, पूर्व मन्त्री माेहम्मद इस्तियाक राईले ५१ हजार, मेराज अहमद हिमालय, शकील कादरी, शकिल खाँ, लगायत विभिन्न व्यक्तित्वहरुले नगद दान पनि गरेका थिए ।

ADVERTISEMENT

याे मस्जिदकाे शिलान्यासले छिटाे नै पूर्णता पाउनेमा हामी ढुक्क छाै, आउने दिनमा नमाज पढ्नलाई सहजता हुने कुरा शिलान्यास कार्यक्रममा सहभागीहरुले बताएका थिए ।

Share149Tweet93SendShare
Previous Post

कोहलपुर नगर क्षेत्रभित्र अत्याधुनिक बसपार्क निर्माण हुने नगरपालिका र नगर विकास कोषबिच भयो ऋण सम्झौता

Next Post

बलिउडका (टप स्टार)परफेक्टनेस अभिनेता आमिर खानले भने,’अब म बाँच्न चाहान्न’

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
Next Post

बलिउडका (टप स्टार)परफेक्टनेस अभिनेता आमिर खानले भने,’अब म बाँच्न चाहान्न’

विभिन्न कार्यक्रम गरि बाँकेमा १४६ औ विश्व हुलाक दिवस धुमधामले मनाइयो

पर्यटनमन्‍त्री योगेश भट्टराईलाई पनि कोरोना संक्रमण पुष्टि

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
31°
Sunny
6:10 am6:06 pm +0545
Feels like: 37°C
Wind: 13km/h W
Humidity: 67%
Pressure: 1007.79mbar
UV index: 1
ThuFriSat
33°C / 24°C
32°C / 24°C
33°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?