ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कर्णाली प्रदेश

कर्णालीमा स्वास्थ्य क्षेत्रमा व्यापक सुधार हुँदै

जावेद अन्सारी by जावेद अन्सारी
९:४६ बिहान, अशोज २७, २०७७
376
सेयर
376
VIEWS
ShareTweetSendShare

सुर्खेत असोज २७ गते ।
कोरोना संक्रमण अघि प्रादेशिक अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरी १७ वटा आईसीयू र ६ वटा भेन्टिलेटर थिए । तर अहिले जडानको क्रममा रहेको डोल्पा बाहेक प्रादेशिक अस्पतालमा २५ आईसीयू र १० भेन्टिलेटर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० आइसीयू र ६ भेन्टिलेटर रहेका छन् ।

त्यस्तै हुम्ला, कालिकोट र दैलेखमा पाँच पाँच आईसीयू र दुईदुई वटा भेन्टिलेटर, जाजरकोट र सल्यानमा दुईदुई आईसीयू र एकएक वटा भेन्टिलेटर छन् । रुकुमको चौरझारी सामुदायिक अस्पतालमा चारवेडसहित हाल प्रदेशभरी ६२ बेड आइसीयू र २६ वेड भेन्टिलेटर राखिएको छ । त्यस्तै १० वटै जिल्लामा अक्सिजन प्लानको तयारी थालिएको छ । प्रदेशका सामाजिक विकास मन्त्री दल रावल कोरोना महामारी स्वास्थ्य पूर्वाधार सुधारमा अवसर बनेको बताउनुहुन्छ ।

कोभिड १९ को महामारी फैलिएका बेला स्वास्थ्य क्षेत्रमा सचेतना फैलाउने, पूर्वाधारदेखि जनशक्ति खटाउर्नेसम्मका काममा सुधार भएका छन् । प्रदेश सरकारले मेडिकल अफिसर समेत नबस्ने जिल्ला अस्पतालहरुमा विशेषज्ञ चिकित्सकनै खटाएको छ । त्यहीबाट अहिले जटिल खालका शल्यक्रिया समेत हुन थालेका छन् ।

प्रादेशिक अस्पतालका बालरोग विशेषज्ञ डा प्रदीप पौडेल कर्णालीको स्वास्थ्य क्षेत्रको सुधारका लागि महामारी अवसर भएपनि अझ यसलाई स्तरीय बनाउन जनशक्ति र उपकरणको आवश्यकता देख्नुहुन्छ । कोरोना महामारीका बीच प्रदेश सरकारले १० जिल्लामा चिकित्सक र स्वास्थ्यकर्मीगरी ४२ जनालाई खटाएको छ ।

सम्बन्धित समाचार

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

कोरोना प्रतिकार्यका लागि संघ र प्रदेश सरकारले कर्णालीका १७ वटा अस्पताललाई ३० करोड ५९ लाख बढी रुपैयाँ खर्चिएका छन् ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

बाल विवाह न्यूनीकरणमा पत्रकारको भुमिका बिषयक दुई दिने कार्यशाला नेपालगन्जमा सुरु

Next Post

सार्वजनिक गाडिका सबै सिटमा यात्रु चढाउन दिने सरकारको निर्णय

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

७:०५ बिहान, अशोज १५, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
Next Post

सार्वजनिक गाडिका सबै सिटमा यात्रु चढाउन दिने सरकारको निर्णय

चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना दिउँसै मापसे चेकिङ, एपबाटै चालकको निगरानी

आज मंगल ग्रह पृथ्वीबाट सबैभन्दा ठूलो र चम्किलो देखिने

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
25°
Clear
6:11 am6:04 pm +0545
Feels like: 25°C
Wind: 2km/h ENE
Humidity: 97%
Pressure: 1011.85mbar
UV index: 0
SatSunMon
33°C / 24°C
32°C / 24°C
30°C / 23°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?