ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बिकास निर्माणका काममा ढिलासुस्ती देखिएपछी थालियो अनुगमन

जावेद अन्सारी by जावेद अन्सारी
९:४९ मध्यान्ह, कार्तिक २४, २०७७
371
सेयर
371
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

बाँके कार्तिक २४ गते ।
बाँके क्षेत्र नँ १ का सँघिय साँसद महेश्वर गहतराज अथकको नेतृत्वमा बाँकेका प्रमुख जिल्ला अधिकारी सहितको टोलीले बाँके क्षेत्र नम्बर १ को निर्बाचन क्षेत्र अन्तर्गत पर्ने राप्तीपारीको बिकास निर्माणको अनुगमन गरेको छ ।

राप्तीपारीका केही बिकास निर्माणका कार्यमा ढिलासुस्ती देखिएपछि सँघिय साँसद अथक सहित बिकासे कार्यालयका प्रमुख सहितको टोलीले सोमवार अनुगमन गरेको हो । बिशेषगरि हुलाकी सडक, बैजापुरको मोरङ्गा खोलामा बन्दै गरेको पुल, राप्तीपारीको बिद्धुतीकरण, सिक्टा सिचाइ आयोजनाको काम, ढलैया सडक लगाएतको बिकास निर्माणका कामहरुको अनुगमन गरिएको हो । बिकास निर्माणको जिम्मेवारी लिएका ठेकेदार कम्पनीहरुले छिटो छरितो ढँगले तिब्रगतिमा काम अगाडी बढाउन भन्ने उद्देश्यले अनुगमन गरिएको बताइएको छ ।
सोमवार गरिएको अनुगमनमा सँघिय साँसद अथक सहित प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ, नेपाल बिद्धुत प्राधिकरणका लुम्बिनी प्रदेश डिभिजन कात्यालय नेपालगँजका प्रमुख मुनेन्द्र ठाकुर, सडक डिभिजन कार्यालय नेपालगका प्रमुख होम बहादुर ए,सी,हुलाकी सडक नेपालगँजका प्रमुख गागल बहादुर भण्डारी बाँके प्रहरी प्रमुख ओम बहादुर राना र केही ठेकेदार कम्पनीका प्रतिनिधि र पत्रकारहरुको समेत सहभागितामा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा बैजापुरको मोरङ्गा खोलाको पुल र राप्तीपारीको बिद्धुतीकरण ठेकेदार कम्पनीका कारण ढिला सुस्ती भएको सँघिय साँसद अथकले जानकारी गराएका छन् ।

साँसद अथकका अनुसार केही दिन पछी आफ्नो निर्वाचन क्षेत्रका बिकास निर्माणका कार्यहरु लाई समयमै सम्पन्न गराउनका लागि कामको जिम्मा लिएका ठेकेदारहरु लाई बोलाइ बैठक बस्ने र ठेकेदारका समस्या र बिकास निर्माण मा ढिलाइ हुनुका कारणका बिषयमा छलफल गरिने समेत बताएका छन् ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

पोषण कार्यक्रमको दुई दिने समिक्षा तथा योजना तर्जुमा

Next Post

स्पोर्ट्स एकेडेमीको भेला सम्पन्न, नवनिर्वाचित अध्यक्षमा मिजार सर्वसम्मत

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
Next Post

स्पोर्ट्स एकेडेमीको भेला सम्पन्न, नवनिर्वाचित अध्यक्षमा मिजार सर्वसम्मत

नेकपाकै नेतृत्वमा मुलुकमा समाजवाद आउँछ: भगवती चौधरी

अमेरिकाको कोरोना महामारी अहिले भन्दा भयावह हुनसक्ने विज्ञहरूको चेतावनी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?