ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगन्जलाई पलास्टिक मुक्त शहर बनाउने योजना अलपत्र

News Desk by News Desk
३:५७ मध्यान्ह, माघ १०, २०७७
377
सेयर
377
VIEWS
ShareTweetSendShare

बाँके माघ १० गते ।
नेपालगन्जलाई प्लास्टिक मुक्त शहर बनाउने अभियान थालेको करिब दुई बर्ष हुन थालेको छ । तर, शहरमा अझै पनि यत्रतत्रै सर्वत्रै प्लास्टिकका झोला प्रयोगमा आइरहेका छन। यसको प्रयोगमा कमि आएको देखिदैन । शहरमा अझै पनि जताततै प्लाष्टिकका डङ्गुर देख्न सकिन्छ । उपमहानगरपालिका र यससँग समन्वय गरी छोटो समयमा अभियान्ता बन्ने होडबाजीमा रहेका केहीनीजि तथा साझेदारी संस्थाहरू समेत यतिबेला उक्त अभियानबाट भागेका छन ।

कतिपयले त प्लास्टिकका झोला व्यवस्थापनका लागि भन्दै कागत, कपडाका झोला बनाएका थिए । उद्योग नै सञ्चालन गरेको भन्दै यहाँका मेयर डाक्टर धवलशम्सेर राणाले उद्घाटन समेत नगरेका कहाँ हुन र ।

तर अहिले ती उद्योग र त्यहाँबाट उत्पादन भैरहेका कागतका झोला कपडाका झोला, दुना टपरी लगायतका प्लाष्टिक मुक्त सामाग्री कहाँ छन अत्तोपत्तो छैन । बजारभरी प्लास्टिटकको ओइरोल देखिने गरेको छ ।

राज्य, स्थानिय निकायले प्लास्टिकका झोला प्रयोगमा पुर्णतया बन्देज लगाउने र नियमन गर्न सके कागजका झोलाको माग बढ्ने संगै शहर सफा समेत हुने दाबी गर्दै हिडेका अभियान्ता यतिबेला भूमिगत झै छन ।

सम्बन्धित समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

कागजका झोलाको खपत बढ्नु भनेको शहर सफा हुनु हो, त्यसैले यसको लागी नागरिक, स्थानियतह, ब्यापारी, ग्राहक सबैले मिलेर योगदान दिन जरुरी रहेको बताउँने उत्पादनकर्ताहरू समेत यतिबेला बजारमा आफनो कारोवार बढाउन सक्रिय भएको देखिदैन ।

उपमहानगरपालिकाको नेपालगन्ज प्लाष्टिक मुक्त घोषणा अभियान कागजमै सिमित रहेको छ । यस अभियानमा नेपालगन्ज वडाध्यक्ष, वडासचिव, सम्बद्ध सरकारी तथा गैरसकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि सहभागी कार्यक्रममा अधिकांशले सहमत जनाएका थिए । तर, यी कसैले पनि आफैले गरेको सहमति अनुसार काम गर्न नसकेको यतिबेला बजारमा देखिने प्लाष्टिकका डङगुरले प्रष्ट पारेका छन ।

आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाले ‘एक वर्षमै नगरलाई प्लास्टिक झोलामुक्त गरिने भनेको थियो । तर, अहिले करिब दुई बर्ष वित्न लागिसक्यो काम शून्य छ ।
नेपालगन्ज उपमहानगरपालिकाले मात्रै होइन यहाँका आठ वटै स्थानीय तहले वर्षेनी यस्ता घोषणा गरिरहेका हुन्छन् । कार्यान्वयनमा भने शून्य प्रगति छ ।

ADVERTISEMENT

१८ चैत २०७१ को राजपत्रमा भनिएको छ, ‘नेपाल सरकारले संवत् २०७२ साल वैशाख १ गतेदेखि लागू हुने गरी २० इन्च चौडाइ र ३५ इन्च लम्बाइ साइज र ४० माइक्रोन मोटाइसम्मका प्लास्टिक झोलाको आयात, भण्डारण, बिक्री वितरण र प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।’ तर कार्यान्वयन हुन अहिले पनि सकेको देखिदैन ।

यस बिषयमा नेपालगन्ज उपमहानगरपालिकाको वातावरण शाखा अभियान चचलिरहेको बताउँदै प्रगती विवरण रेकर्ड नभएको बताउँछ । यसले पनि के पुष्टि हुन्छ भने उक्त अभियानका लागि शहरमा रेकर्ड राख्ने गरी कुनै काम वा प्रगती हुन सकेको छैन ।

Share151Tweet94SendShare
Previous Post

३५ दिनभित्र स्थानीय तहमा निवेदन बुझाउन भूमि सम्बन्धी समस्या समाधान आयोगको आग्रह

Next Post

युवा नेता फिरोज जसपामा, भ्रामक समाचार फैलाउने अनलाइनमाथि साइबरक्राइमको चेतावनी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
Next Post

युवा नेता फिरोज जसपामा, भ्रामक समाचार फैलाउने अनलाइनमाथि साइबरक्राइमको चेतावनी

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको चौथो साधारण सभा सन्पन्न अध्यक्षमा गजलकार अञ्जान

नेकपा ‘दाहाल–नेपाल’ समूहको स्थायी कमिटी बैठक बस्दै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Sunny
6:12 am6:01 pm +0545
Feels like: 29°C
Wind: 5km/h E
Humidity: 92%
Pressure: 1011.51mbar
UV index: 1
MonTueWed
29°C / 24°C
30°C / 23°C
29°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?