ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

समानताकाे सिलाई कटाई तालिम शुभारम्भ

News Desk by News Desk
९:१३ मध्यान्ह, माघ १२, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

बाँके माघ १२ गते ।
समानता तथा सशक्तिकरण मञ्च (आई) बाँकेले एक कार्यक्रमका बीच सिलाई कटाई तालिमकाे उद्घाटन गरेकाे छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरकाे प्रमुख आथित्यता तथा समानता तथा सशक्तिकरण मञ्च (आई) की अध्यक्ष मुना श्रेष्ठकाे सभापतित्वमा सञ्चालन भएकाे कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका ८ जना महिलालाई संस्थाले ३ महिने सिलाई कटाई तालिम दिन लागेकाे हाे ।

उद्घाटनका क्रममा उपमेयर उमा थापा मगरले तालिम प्रमाण पत्रकाे लागि मात्रै न लिएर सीप सिकिसकेपछि कुनै नकुनै रूपमा आर्थिक आयआर्जनकाे लागि प्रयाेग गर्न सहभागिहरूलाई जाेड दिनुभयाे ।

अमेरिका स्थित “अनकाेन” सामाजिक संस्थाकाे आर्थिक सहयाेगमा समानता तथा सशक्तिकरण मञ्च (आई) बाँकेले सिलाई कटाईबाट आत्म स्वावलम्बन तथा आय आर्जन गरी जिवनमा परिवर्तन ल्याई घर परिवार तथा समाजलाई परिवर्तन गर्ने चाहना राखेकालाई तालिममा सहभागी गराईकाे कुरा संस्थाकी अध्यक्ष मुना श्रेष्ठले बताउनु भयाे ।

सम्बन्धित समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

काेराेना महामारी पूर्ण रुपले समाप्त नभएकाेले हाललाई थाेरै सहभागी राखिएकाे कुरा पनि उक्त कार्यक्रममा श्रेष्ठले बताउनु भयाे । तालिम पश्चात् सहभागीहरुलाई सिलाई मेशिन पनि वितरण गरिने कुरा अध्यक्ष मुना श्रेष्ठले बताउनु भएकाे छ ।

तालिम दैनिक ३ घण्टा सञ्चालन हुने कुरा सिलाई कटाई तालिमका प्रशिक्षक माेबिना अन्सारीले बताउनु भयाे ।
समानताले बाँकेमा केन्द्रीय कार्यालय राखि विगत १२ वर्षदेखि विविध कार्यक्रम सञ्चालन गर्दै आईरहेकाे छ ।

संस्थाकी सचिव प्रमिला थापाले सञ्चालन गर्नु भएकाे कार्यक्रममा नेपाल परिवार नियाेजन संघ बाँकेका वरिष्ठ प्रबन्धक हरीबहादुर बिष्टले कार्यक्रमकाे सफलताकाे शुभकामना दिनु भएकाे थियाे । कार्यक्रममा संस्थाका पदाधिकारी लगायतकाे उपस्थति रहेकाे थियाे ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

जनता समाजवादी पार्टीको दुई दिने प्रशिक्षण नेपालगन्जमा सुरु

Next Post

ट्र्याक्टर दुर्घटना हुँदा एककाे ज्यान गयाे, एक घाइते

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
Next Post

ट्र्याक्टर दुर्घटना हुँदा एककाे ज्यान गयाे, एक घाइते

नेकपाको प्रचण्ड-नेपाल समूहले निर्वाचन आयोगको निर्णयबारे छलफल गर्दै

आज ६९ औं भन्सार दिवस मनाईदै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Fair
6:12 am6:02 pm +0545
Feels like: 34°C
Wind: 5km/h W
Humidity: 81%
Pressure: 1010.5mbar
UV index: 0
SunMonTue
32°C / 24°C
30°C / 23°C
30°C / 23°C
Nepalgunj, NP weather forecast for tomorrow ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?