ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

विनौनामा निशुल्क स्वास्थ्य शिवीर

News Desk by News Desk
१०:३२ बिहान, माघ २४, २०७७
370
सेयर
370
VIEWS
ShareTweetSendShare

बाँके माघ २४ गते ।
राप्ती सोनारी—५ वीनौनामा कान, आँखा तथा दाँत निशुल्क स्वास्थ्य शिवीर गरिएको छ ।  रोटरी क्लव अफ सेन्ट्रल नेपालगञ्जद्धारा भुवर भवानी माविमा सञ्चालित शिवीरमा करिव ४ सय ४० जनाको कान, आँखा तथा दाँतको परिक्षण तथा उपचार गरिएको छ ।

शिवीरको उदघाटन गर्दै वडा अध्यक्ष झग्गु थारुले स्वास्थ्य शिवीरबाट अधिकतम सेवा लिन आहवान गर्दै स्थानीय तह आम नागरिकको स्वास्थ्य अधिकारप्रति जिम्मेवार रहेको दाबी गर्नु भयो । शिवीरमा कान एक सय ५५, आाँ दुई सय ७ र दात ७८ जनको चेकजाँच गरिएकोमा २२ जनालाई रेफर गरिएको रोटरी क्लव अफ सेन्ट्रल नेपालगञ्जकी उपाध्यक्ष माधवी शाहले जानकारी दिन भयो ।

शाहका अनुसार आँखा अप्रेशनका लाागि ८ जना, कान सर्जरी का लाागि १२ जना र अन्यलाई दातको उपचारका लागि रेफर गरिएको थियो । चिकीत्सक डा निर्माण बहादुर शाह, रुपेश श्रेष्ठ र सगुन श्रेष्ठले दाँत, कान  र आँखाको जाँच गर्नु भएको हो  । शिवीरमा भिषण थारु, बादल चौधरी, तीर्थमान थारु, प्रविण पोख्रेल, सुधिर बर्मा, ंगीता यादव, कुलाराम थारु लगायतले प्राविधीकीय सहयोग गर्नु भएको थियो ।  

खडक बहादुर बोहराले संचालन गर्नु भयको कार्यक्रममा
रोटरी क्लव अफ सेन्ट्रल नेपालगञ्जका अध्यक्ष पूरण थारु, शिक्षक संघ जिल्ला उपाध्यक्ष शेखर रावत, सदस्य प्रदिप शाह लगायतले स्वास्थ्य शिवीर बारे बोल्नु भएको थियो । भेरी अष्पताल, नेपालगञ्ज आँखा अष्पताल, ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र र राप्तीसोनारी वडा न ५ विनौनाको सहकार्यमा शिवीर गरिएको रोटरी क्लव अफ सेन्ट्रल नेपालगञ्जकी सदस्य यशोदा शाहले जानकारी दिनु भयो ।

सम्बन्धित समाचार

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

महिला लिग फुटबलको दोस्रो चरणको खेल आजदेखि सुरु हुँदै

Next Post

बाँके: नेपाली काँग्रेस शुभेच्छुक संस्थाहरुद्वारा बिरोध प्रदर्शन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो
अपराध

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो

८:१२ बिहान, अशोज १४, २०८३
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द
दुर्घटना

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

३:२१ बिहान, अशोज १४, २०८३
करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी
मुख्य समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

२:०४ बिहान, अशोज १३, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
मुख्य समाचार

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

१:४४ बिहान, अशोज १३, २०८३
अपराध

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

५:३४ बिहान, अशोज १२, २०८३
नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने
मुख्य समाचार

नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने

१:२७ बिहान, अशोज १२, २०८३
नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने
खेल

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

८:३१ बिहान, अशोज १०, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
मुख्य समाचार

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

१०:५२ मध्यान्ह, अशोज ९, २०८३
Next Post

बाँके: नेपाली काँग्रेस शुभेच्छुक संस्थाहरुद्वारा बिरोध प्रदर्शन

नेपालगन्जमा अनलाईन बिजिनेश फेस्टिबल हुने

मौसममा सामान्य सुधार भए पनि चिसो कायमै रहने

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Fair
6:11 am6:05 pm +0545
Feels like: 24°C
Wind: 2km/h NNW
Humidity: 97%
Pressure: 1009.48mbar
UV index: 0
FriSatSun
33°C / 24°C
33°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?