ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

संसद पुनःस्थापनाको विकल्प छैन्ः राई

जावेद अन्सारी by जावेद अन्सारी
५:५७ मध्यान्ह, फाल्गुन ९, २०७७
366
सेयर
366
VIEWS
ShareTweetSendShare

बाँके फागुन ९ गते ।
पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले संसद पुनःस्थापनाको विकल्प नभएको बताउनुभएकोछ । नेपालगन्ज २१ मा आयोजना गरिएको विरोधसभामा उहाँले सो कुरा बताउनुभएको हो। कोरोनाले मुलुकको अर्थतन्त्र तहसनहस भएको अवस्थामा सरकारले चुनावको नारा लगाएर वेमौसमी बाजा बजाएको आरोप लगाउनुभयो ।

प्रधानमंत्री केपी शर्मा ओलीको असंवैधानिक कदमका बिरुद्व चरणबद्व आन्दोलन गर्दै आएको जनता समाजवादी पार्टीले देशका सबै स्थानीय तहमा बिरोध सभा गर्ने केन्द्रीय निर्देशन अनुसार चौथो चरणको कार्यक्रम अन्तर्गत आज नेपालगंज उपमहानगरपालिका र डुडुवा गांउपालिकाको संयुक्त आयोजनामा नेपालगंज २१ मा बिरोध सभा गरेको हो। निर्वतमान संघीय सांसद राईले प्रधानमन्त्रीले लोकतन्त्र र संबिधान विपरीत संसद विघटन गरेको भन्दै उहाँले आपत्ती जनाउनुभयो ।

उहाँले स्थानीय विकास निर्माणका सवालमा आफु गम्भीर रहेको पनि बताउनुभयो । भेरी अस्पतालको ओपिडी भवन, नौवस्था औद्योगिक क्षेत्र, एअरपोर्ट, स्थानीय बाटाघाटा निर्माणलाई समेत जोड दिइएको बताउनुभयो । सडक तथा पुलपुलेसा र कर्वड निर्माणमा ठूलो लगानी लगाइएको पनि उहाँले बताउनुभयो । उहाँले गरिवी उन्मुलनका लागि आफ्नो पहल जारी रहेको बताउनुभयो ।

उहाँले भवानीपुरमा ठूलो लगानीमा सभाहल निर्माण भइरहेको जिकीर गर्नुभयो ।

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

कार्यक्रममा नेपालगन्ज नगर अध्यक्ष श्रवण कुमार यादवको अध्यक्षता भएको कार्यक्रममा प्रदेश सभा सदस्य बिजय बहादुर यादब, जिल्ला अध्यक्ष कमरुद्दिन राई, अम्बिका काफ्ले, बदरुद्दुजा खां, जसपा नेता सफिक सिद्दिकी, अकबर खान, फिरोज हल्वाई वारसी, गोपाल बहादुर क्षेत्री, उषा गौतम, दिपा राना मगर, लगायत सहभागीता रहेको जिल्ला सचिव राजेन्द्र बिश्वकर्माले जानकारी दिनुभयो ।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

अब समुदायस्तरमै खोप अभियान

Next Post

हत्या, हिंसा, बलात्कार अन्त्यको माग

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने
खेल

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

८:३१ बिहान, अशोज १०, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
मुख्य समाचार

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

१०:५२ मध्यान्ह, अशोज ९, २०८३
वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र
मुख्य समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

११:२१ बिहान, अशोज ९, २०८३
बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व
राजनीति

बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व

९:३७ बिहान, अशोज ९, २०८३
राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
मुख्य समाचार

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

८:०८ बिहान, अशोज ९, २०८३
हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव
मुख्य समाचार

हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव

१२:२७ बिहान, अशोज ९, २०८३
नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
एमालेमा ३३ केन्द्रीय सदस्य मनोनीत, सात जना स्थायी कमिटीमा
राजनीति

एमालेमा ३३ केन्द्रीय सदस्य मनोनीत, सात जना स्थायी कमिटीमा

७:५० बिहान, अशोज ८, २०८३
Next Post

हत्या, हिंसा, बलात्कार अन्त्यको माग

प्रधानमन्त्री ओलीले उद्घाटन गरेको राप्ती पुलको शिलालेख तोडफोड

बार्सिलोना काडिजसँग बराबरीमा रोकियो

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Light Rain
6:09 am6:09 pm +0545
Feels like: 29°C
Wind: 14km/h SSE
Humidity: 86%
Pressure: 1005.08mbar
UV index: 1
MonTueWed
30°C / 23°C
31°C / 23°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?