ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कला/साहित्य

म्युजिक भिडियोमा जम्दै कृष्ण अधिकारी

जावेद अन्सारी by जावेद अन्सारी
६:११ मध्यान्ह, फाल्गुन १३, २०७७
376
सेयर
376
VIEWS
ShareTweetSendShare

बाँके फागुन १३ गते ।
नेपालगन्जका रेडियोकर्मी कृष्ण अधिकारीले आफ्नो कलाकारिता मार्फत धेरै दर्शकको मन जितेका छन् । विशेषगरी पश्चिम नेपालमा आफ्नो दमदार रेडियो कार्यक्रम अनि आवाजबाट लोकप्रिय बनेका कृष्णले कलाकारिता क्षेत्रमा पनि आफ्नो अब्बल अभिनय मार्फत देश विदेशमा रहेका नेपाली दर्शकमाझ राम्रो छाप छोड्न सफल भएका छन् ।

सन्चारकर्म र कलाकारिता यात्रालाई समानान्तर रुपमा अगाडि बढाइरहेका कृष्णले केही चलचित्र लगायत दर्जन बढी म्युजिक भिडियोमा अभिनय समेत गरिसकेका छन् । ओस्कार इन्टरनेशनल कलेज (कलेज अफ फिल्म स्टडिज) मा अभिनय एवम् निर्देशन सम्बन्धि अध्ययन समेत गरेका कृष्णले पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा समेत सक्रिय हुन थालेका छन् ।

उसो त फिल्म निर्देशन सम्बन्धि अध्ययन गरेको भएर होला कृष्णले निर्देशन गर्ने म्युजिक भिडियो फिल्मी शैलीका हुने गर्छन् ।यसैबीच, कृष्णले नै निर्देशन गरेको एउटा नयाँ म्युजिक भिडियो रिलिज भएको छ। आज मात्रै “म तिम्रो भएँ” बोलको म्युजिक भिडियो सिलौटो क्रियशनको युटुब च्यानलबाट रिलिज गरिएको हो।बिहीबार नेपालगन्जको क्युएफएक्स बागेश्वरी सिनेमाजको हलमा प्रेसमिट गरि निर्माण टिमले औपचारिक तरिकाले भिडियो रिलिज गरेको हो। सम्भवत पश्चिम नेपालमै यसरी फिल्म हलमा औपचारिक कार्यक्रम आयोजना गरि म्युजिक भिडियो रिलिज गर्ने कार्य पहिलो हो।गीतमा लोकप्रिय गायक सिढी विजय अधिकारीको सुमधुर आवाज रहेको छ।

गीतमा सिडी विजयकै शब्द अनि संगीत रहेको छ। मनिषा राइले सिडीलाई गायनमा साथ दिएकी छिन् । सिडी र मनिषाको गायिकी गीतमा मीठो सुनिएको छ। गीत पनि एकदम प्रेमिल छ।गीतको अडियो जति प्रेमिल लाग्छ, भिडियो पनि त्यतिकै आकर्षक अनि प्रेमिल बनेको छ। भिडियोमा ईश्वर गिरी र आस्था पन्त फिचर्ड छन् ।

सम्बन्धित समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

एउटा रेष्टुरेन्टमा वईटरको रुपमा काम गर्ने युवती र नियमित त्यही रेष्टुरेन्टमा जाने गेष्टबीचको प्रेम सम्बन्धको कथालाई कलात्मक शैलीमा कृष्णले भिडियोमा देखाएका छन् ।उसो त, इश्वर र आस्थाको केमिस्ट्री पनि भिडियोमा गजब देखिएको छ। फिल्मी शैलीमा निर्माण गरिएको भिडियोलाई बाँके, दाङ अनि प्युठान लगायतका स्थानमा खिचिएको हो। भिडियो हेर्दा कृष्ण अभिनयमा मात्रै होइन निर्देशकिय पाटोमा पनि अब्बल रहेछन् भन्ने कुरा स्पष्ट हुने गर्छ।भिडियोलाई आकर्षक फ्रेममा रामु चौधरीले खिचेका छन् । रामुले नै भिडियोको सम्पादन कार्य गरेका हुन् ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

कांग्रेस पदाधिकारी बैठक बस्दै

Next Post

व्यवसायिक सुरक्षा प्रमुख मुद्धा: लोकतान्त्रीक समावेशी व्यवसायी समूह

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी
मुख्य समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

२:०४ बिहान, अशोज १३, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
मुख्य समाचार

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

१:४४ बिहान, अशोज १३, २०८३
अपराध

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

५:३४ बिहान, अशोज १२, २०८३
नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने
मुख्य समाचार

नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने

१:२७ बिहान, अशोज १२, २०८३
नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने
खेल

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

८:३१ बिहान, अशोज १०, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
मुख्य समाचार

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

१०:५२ मध्यान्ह, अशोज ९, २०८३
वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र
मुख्य समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

११:२१ बिहान, अशोज ९, २०८३
राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
मुख्य समाचार

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

८:०८ बिहान, अशोज ९, २०८३
Next Post

व्यवसायिक सुरक्षा प्रमुख मुद्धा: लोकतान्त्रीक समावेशी व्यवसायी समूह

राँझा विमानस्थलमा वृहत आपतकालिन पूर्वअभ्यास गरिने

तस्करको धन्दाः नेपालगन्जबाट भारत पुग्छ पेट्रोल, प्रहरी प्रशासन मौन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
25°
Partly Cloudy
6:10 am6:06 pm +0545
Feels like: 25°C
Wind: 5km/h W
Humidity: 93%
Pressure: 1010.84mbar
UV index: 1
ThuFriSat
33°C / 24°C
32°C / 24°C
33°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?