ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

राजापुर र बारबर्दियाका कोभिड प्रभावित २४१ परिवारलाई प्रिपेड कार्ड मार्फत सहयोग वितरण

News Desk by News Desk
१२:२३ बिहान, फाल्गुन १८, २०७७
366
सेयर
366
VIEWS
ShareTweetSendShare

सिराज खान
बाँके फागुन १७ गते ।

कोभिड १९ महामारीले गर्दा बर्दिया जिल्लाको दुईवटा नगरपालिकाका अतिप्रभावित र अतिविपन्न घर परिवारलाई बाँके युनेस्को क्लबले प्रिपेड कार्ड मार्फत सहयोग प्रदान गरेको छ ।
बेलायत सरकार सहायता नियोग डीएफआइडीको आर्थिक सहयोग र मर्सि कोर तथा प्लान इन्टरनेशनल नेपालको प्राविधिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा बर्दियाको राजापुर र बारबर्दिया नगरपालिकाकामा सञ्चालन गरिएको रिजिलियन्स प्लस कार्यक्रमको दोस्रो चरणको कार्यक्रम अन्तर्गत सोमवार सो सहयोग वितरण गरिएको हो ।

कोभिड १९ का कारण अत्याधिक प्रभावित भै समस्यामा परेका अतिविपन्न परिवारलाई आधारभूत खाद्य र अन्य आवश्यकताका लागि पहिलो किस्ता वापत प्रति परिवार १० हजार २५० रुपियाँ बराबरको सहयोग गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । दोस्रो किस्तामा पनि सोही बराबरको रकमको कार्ड वितरण गरिनेछ ।

उहाँले सो कार्यक्रमको दोस्रो चरणमा राजापुर नगरपालिकाको वडा नम्बर १ र २ तथा बारबर्दिया नगरपालिकाको वडा नम्बर ३ र ११ मा वडा कार्यालयहरुको समन्वयमा अतिप्रभावित तथा अतिविपन्नको छनोट गरि ८३३ घर परिवारलाई सहयोग वितरण गरिने जनाउँदै सोमवार राजापुर २ र बारबर्दिया ३ का २४१ परिवारलाई सो सहयोग प्रदान गरिएको बताउनुभयो ।
उक्त कार्यक्रमबाट सोमवार सहयोग पाउने प्रभावित तथा विपन्नहरुमा राजापुर २ का ७६ परिवार र बारबर्दिया ३ का १६५ घर परिवार रहेको बाँके युनेस्को क्लबले जनाएको छ ।

छनोटमा परेका परिवारलाई पहिलो किस्ता वापत प्रति परिवार १० हजार २५० रुपियाँ बराबरको प्रिपेड कार्ड वितरण गरिएको र सोही कार्ड देखाएर उनिहरुले उक्त बराबरको खाद्य लगायत अन्य सहयोग तोकिएको भेन्डरबाट प्राप्त गर्नेछन् ।
सो कार्यक्रम अन्तर्गत कोभिड १९ महामारी विरुद्ध दुबै नगरपालिकामा जनचेतना फैलाइने, चेतनामूलक जिंगलहरु स्थानीय रेडियोमार्फत बजाइने तथा पोषण स्वच्छता अभ्यासका बारेमा पनि जानकारी गराइने छ ।

सम्बन्धित समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

राजापुर नगरपालिकामा नगरपालिकाका प्रमुख शिव प्रसाद थारु र वडा नम्बर २ का अध्यक्ष धरनीधर थारु, वडा सदस्यहरु लाल बहादुर थारु, हस्ती विक तथा बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकी, उपाध्यक्ष पन्चम गुरुंग, कार्यसमित सदस्य फिरदौस खान र बारबर्दिया नगरपालिकामा वडा नम्बर ३ का अध्यक्ष विजय कुमार चौधरी, वडा सदस्यहरु राम दुलारी थारु, देवीराम थारु र डिल्ली विक तथा बारबर्दियास्तरीय विपद व्यवस्थापन समितिका संयोजक टेक बहादुर विक लगायतले सो सहयोगको प्रिपेड कार्ड वितरण गर्नुभयो ।

कोभिड १९ को अति जोखिममा रहेका परिवारका लागि आधारभूत खाद्य, स्वास्थ्य र अन्य आवश्यकतामा सहयोग गर्न सो कार्यक्रम सञ्चालन गरिएको कार्यक्रमका मिल अफिसर हसरत अलीले बताउनुभयो । उहाँले सहयोगपाएपछि प्रभावित र विपन्नहरु निकै खुशी देखिएको पनि बताउनुभयो ।

कार्यक्रमको पहिलो चरणमा दुबै नगरपालिकाका चारवटा वडाका ८८९ घरपरिवारलाई सहयोग प्रदान गरिएको थियो ।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

आदिम ‘इन्नोभेसन स्टार्टअप फण्ड’ स्थापना उत्कृष्ट इन्नोभेसनलाई १० लाख रुपैयाँ सम्म दिइने

Next Post

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
Next Post

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

मुश्किलले हारबाट जोगियो रियल मड्रिड

बर्दिया राष्ट्रिय निकुञ्ज आसपास बाघले एकवर्षमा सातजनाको ज्यान लियो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?