ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कोभिड-१९

कोरोना संक्रमितलाई लक्षित गरि बाँकेमा एम्बुलेन्स सेवा

News Desk by News Desk
२:५७ मध्यान्ह, बैशाख २८, २०७८
377
सेयर
377
VIEWS
ShareTweetSendShare

बाँके वैशाख २८ गते ।
कोरोना संक्रमितलाई लक्षित गरि बाँकेमा एम्बुलेन्स सेवा सुरु भएको छ। युवा संघ नेपाल लुम्बिनी प्रदेश र युवा संघ नेपाल बाँकेले कोरोना संक्रमित बिरामिको लागि मंगलबार देखि नि:शुल्क एम्बुलेन्स संचालनमा ल्याएको हो ।

नेपालगन्जमा युवा संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष किशोर थापाले एम्बुलेन्सको चापी युवा संघ बाँकेका अध्यक्ष कुस्माखर बस्याललाई हस्तान्तरण गर्दै कोरोना संक्रमित बिरामिको लागि एम्बुलेन्स सेवाको सुरुवात गरेका छन् ।

बाँके कोरोना संक्रमणको दोस्रो लहरमा जुधिरहेको अवस्थामा युवा संघ नेपाल लुम्बिनी प्रदेश र बाँकेले एम्बुलेन्स संचालमा लिएर आएको र एम्बुलेन्स २४ सै घण्टा जिल्लाभरका ८ वटै स्थानिय तहका लागी संचालनमा आउने युवा संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष किशोर थापा बताउछन् ।

एम्बुलेन्स सेवा संगै बिरामी तथा बिरामिको आफन्तलाई मास्क तथा स्यानिटाइजरको समेत ब्यवस्था गरिने बताउछन् अध्यक्ष थापा ।युवा संघ नेपाल बाँके, युवा संघ नेपाल बैजनाथ गाउँकमिटीले कोरोना संक्रमणबाट मृत्युु भएकाहरुको शव ब्यवस्थापन र स्वाब संकलन तथा संक्रमितको उपचारमा सहयोग गर्दै आएको र मंगलबार देखी कोरोना संक्रमितलाई उपचारको लागि अस्पताल सम्म पुराउन एम्बुलेन्सको ब्यवस्थापन गर्दै संचालनमा ल्याएको युवा संघ नेपाल बाँकेका सचिव सुनिल रसाइली बताउछन् ।

सम्बन्धित समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

युवा संघ नेपाल नेपालगन्ज नगरकमिटीको ब्यवस्थापनमा एम्बुलेन्स संचालनमा ल्याइएको युवासंघ बाँकेका अध्यक्ष कुस्माखर बस्यालले बताए ।

बाँके जिल्ला भरी कोरोना संक्रमित बोक्न एम्बुलेन्स २४ सै घण्टा संचालनमा आउने र त्यसको लागी बाकेका ८ वटै स्थानीय तहमा युवा संघका सम्पर्क ब्यक्तिलाई कुनै पनि बेला फोन गर्न सकिने एम्बुलेन्स संचालन र ब्यवस्थापनको जिम्मा लिएको युवा संघ नेपाल नेपालगन्ज नगर कमिटिका अध्यक्ष प्रवीण बिसिले बताए । एम्बुलेन्स सुभारम्भ कार्यक्रममा नेकपा एमाले बाँकेका अध्यक्ष अशोक कोईराला, नेकपा एमाले बाँकेका सचिव रत्न खत्री, युवा संघ नेपालका केन्द्रिय महासचिव दिपक जिएम, युवा संघ बाँकेका उपाध्यक्षद्वाय राजु तामाङ र मिलन शाह, युवा संघ बाँकेका सहसचिव कलामुद्दिन लगायतको उपस्थिति रहेको थियो ।

सम्पर्क ब्यक्ति

ADVERTISEMENT

प्रवीण बि.सी. (नेपालगन्ज उपमहानगरपालिका) ९८५८०२५४८५

बिकास काउचा (खजुरा गाउँपालिका) ९८५८०३०४०४

केशव शर्मा (जानकी गाउँपालिका) ९८६६७१३७५०

प्रेम बिष्ट (बैजनाथ गाउँपालिका) ९८४८२३४८०६

दिपेन्द्र कुंवर (कोहलपुर नगरपालिका) ९८५८०४१३६५

गुरु बचन यादव (नरैनापुर गाउँपालिका) ९८६४९५७६०२

सरोज बिक्रम बिष्ट (राप्तिसोनारी गाउँपालिका) ९८५८०८०२४०

कैलाश किशोर मिश्र (डुडुवा गाउँपालिका) ९८६४९४५२८३

Share151Tweet94SendShare
Previous Post

झण्डै ७० प्रतिशत उद्योगी व्यवसायीले फिर्ता गरे अक्सिजन सिलिण्डर

Next Post

वैकल्पिक सेवा दिदै खजुराको क्यान्सर अस्पताल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा
मुख्य समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

७:२२ बिहान, अशोज २५, २०८३
बाँकेमा मतदाता नामावली दर्तामा युवाको भीड
मुख्य समाचार

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

१२:३३ बिहान, अशोज २५, २०८३
बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ
अपराध

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

९:२९ बिहान, अशोज २३, २०८३
प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन
मुख्य समाचार

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

६:५८ बिहान, अशोज २३, २०८३
बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित
कृषि

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

६:४७ बिहान, अशोज २३, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

२:२२ बिहान, अशोज २३, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज
मुख्य समाचार

श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज

२:०२ बिहान, अशोज २२, २०८३
Next Post

वैकल्पिक सेवा दिदै खजुराको क्यान्सर अस्पताल

कोरोना संक्रमितको निको हुने दर ७५.५ प्रतिशत

कोरोना संक्रमितलाई उपचारबाट बञ्चित नगर्न बाँके कांग्रेसको आग्रह

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
23°
Sunny
6:17 am5:53 pm +0545
Feels like: 23°C
Wind: 5km/h NNE
Humidity: 85%
Pressure: 1017.27mbar
UV index: 1
TueWedThu
32°C / 21°C
32°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?