ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कोभिड-१९

मानवीय सेवामा समर्पीत पाठक

News Desk by News Desk
१२:५४ मध्यान्ह, जेष्ठ ३, २०७८
376
सेयर
376
VIEWS
ShareTweetSendShare

बाँके जेठ ३ गते ।
उद्योगी÷ व्यवसायीले आफनो फाइदा मात्र हेर्छन् भन्ने धारणा समाजमा व्याप्त छ तर कतीपय उद्योगी यस्ता पनि छन्, जसले मानवीय सेवामा आफुलाई समपर्ण पनि गरिरहेका छन् । कोरोना संक्रमीतको प्रभावकारी उपचारमा अनीवार्य देखीएको अक्सीजन अभाव भइरहेका बेला सो को व्यवस्थापनमा सहयोग गर्नु आफैमा उच्च सेवाभाव हो ।

नेपालगञ्ज वडा न १७ परसपुर स्थित एचओ अक्सीजन इण्डस्ट्रिजले भेरी अष्पतालका लागि हरेक शनीबार निशुल्क अक्सीजन सीलीण्डर सहयोग गर्दै आएको छ । वडा अध्यक्ष समेत रहेका इण्डष्ट्रिजका सञ्चालक अजय पाठकले बैशाख १८ देखी जेठ १८ गते सम्म हरेक शनीबार ग्यास सीलीण्डर प्रदान गर्दै आउनु भएको छ ।

शनीबार अष्पतालमा खपत हुने सम्पूर्ण सीलीण्डर उद्योगले व्यहोर्छ । दैनिक ५ सय सीलीण्डर भेरी अष्पताललाई उपलव्ध गराउदै आउनु भएका पाठकले ३ वटा शनीबार गरेर ११३३ वटा ग्यास सीलीण्डर निशुल्क सहयोग गरिसक्नु भएको छ । प्रति सीलीण्डर ७५० का दरले अहिले सम्म ८ लाख ४९ हजार बराबरको सहयोग गरिसकिएको छ । सुर्य शक्तिसँगको सहकार्यमा दैनिक ९ सय सीलीण्डर उत्पदान भइरहेको पाठकले जनाउनु भयो ।

अक्सीजनको माग अत्यधिक, उत्पादन कम भइरहेका बेला व्यवसाय प्रवद्र्धन मात्र नभई विरामीको ज्यान जोगाउनु पर्छ भन्ने भावना जागृत भएर सक्दो सयोग गरिरहेको उहाँको भनाई छ । नेपालगञ्ज मेडीकल कलेजलाई ८०, बुटवल प्रादेशीक अष्पताललाई १००, दाङ १००, धनगढी र सुर्खेत ७०,७० वटा ग्यास सीलीण्डर पठाइदै आइएको छ ।

सम्बन्धित समाचार

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

सिडियो गेलालले एक्शस लिन नसक्दा बाँकेमा कोरोनाको चेन ब्रेक हुन सकेन्

Next Post

इजरायली हवाई आक्रमणबाट १८८ प्यालेस्टाइनीको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ
अपराध

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

९:२९ बिहान, अशोज २३, २०८३
प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन
मुख्य समाचार

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

६:५८ बिहान, अशोज २३, २०८३
बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित
कृषि

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

६:४७ बिहान, अशोज २३, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

२:२२ बिहान, अशोज २३, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज
मुख्य समाचार

श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज

२:०२ बिहान, अशोज २२, २०८३
अपराध

नेपालगन्जमा जुवाखालबाट ९२ हजारसहित चार जना पक्राउ

८:२६ बिहान, अशोज २१, २०८३
रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै
मुख्य समाचार

रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै

११:५० मध्यान्ह, अशोज २०, २०८३
Next Post

इजरायली हवाई आक्रमणबाट १८८ प्यालेस्टाइनीको मृत्यु

दिल्लीमा कोरोना नियन्त्रण सहज बन्दैछ मुख्यमन्त्री केजरीवाल

फेरि बाँकेमा एक साता निषेधाज्ञा थपियो

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
25°
Clear
6:15 am5:55 pm +0545
Feels like: 25°C
Wind: 5km/h ENE
Humidity: 82%
Pressure: 1013.21mbar
UV index: 0
SunMonTue
31°C / 21°C
32°C / 20°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?