ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अन्तर्राष्ट्रिय

भारतीय भेरियन्टमा पनि फाइजर र एस्ट्राजेनेकाको खोप प्रभावकारी

News Desk by News Desk
१:४९ मध्यान्ह, जेष्ठ ९, २०७८
373
सेयर
373
VIEWS
ShareTweetSendShare

काठमाडौं जेठ ९ गते ।
कोरोना भाइरस ९कोभिड–१९० को भारतमा देखिएको नयाँ प्रकार ९भेरियन्ट०विरुद्ध फाइजर–बायोएनटेक तथा अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको कोरोना खोप प्रभावकारी रहेको पाइएको छ । बेलायतमा गरिएको एक अध्ययनको क्रममा यी दुवै खोप भारतीय भेरियन्टविरुद्ध पनि प्रभावकारी रहेको पाइएको हो ।

अध्ययनका अनुसार यी दुवै खोप पूरा डोज लिएपछि संक्रमणको लागि यसअघि उल्लेख गरिए अनुसार नै प्रभावकारी देखिएका थिए । यद्यपि पहिलो डोज खोप मात्र लिएका मानिसमा तीन सातापछि यो खोप ३३ प्रतिशत मात्र प्रभावकारी देखिएको छ । बेलायतका स्वास्थ्यमन्त्री म्याट हानककले यसलाई ठूलो उपलब्धि भएको बताएका छन् । उनले खोप लगाइसकेका मानिसलाई अस्पताल भर्ना गर्नुपर्ने अवश्यकता पनि नदेखिएको र उनीहरुको मृत्यु पनि नभएको उनले बताए ।

फाइजरको खोप दोस्रो डोज लिएको दुई साता भएपछि भारतीय भेरियन्ट बी।१।६१७ विरुद्ध ८८ प्रतिशत प्रभावकारी देखिएको थियो । त्यस्तै एस्ट्राजेनेकाको खोपको पूरा डोज लिएको दुई सातापछि उक्त भेरियन्टविरुद्ध ६० प्रतिशत प्रभावकारी हुने पाइएको थियो । पाँच अप्रिलदेखि १६ मेको बीचमा गरिएको यो अध्ययनमा करिब १२ हजार ६७५ जिनोम–सिक्वेन्सिङको मामिलालाई यसमा समावेश गरिएको थियो । यिनीहरुमध्ये भारतीय भेरियन्ट बी।१।६१७ बाट संक्रमित हुनेको संख्या १ हजार ५४ थियो ।

एजेन्सीहरुको सहयोग

सम्बन्धित समाचार

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

एमाले विद्यार्थी नेताद्वारा नेकपा एकीकृत दल दर्ता गर्न निवेदन

Next Post

भेरी अस्पताल र नेपालगन्ज उपमहानगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए
शिक्षा/स्वास्थ्य

बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए

१:०६ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

७:०५ बिहान, अशोज १५, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
Next Post

भेरी अस्पताल र नेपालगन्ज उपमहानगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

कोरोनाको कहर: सेनाको गस्तीले पनि रोकेन चहलपहल, सिडिओ मुखदर्शक

बाँकेमा फेरि एकसाताको लागि लम्बियो निषेधाज्ञा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
23°
Sunny
6:15 am5:56 pm +0545
Feels like: 23°C
Wind: 5km/h ESE
Humidity: 85%
Pressure: 1014.56mbar
UV index: 1
SatSunMon
29°C / 21°C
31°C / 20°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?