ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेकपा एमालेको एकताका लागि प्रदेश अध्यक्ष थापाको अपिल

जावेद अन्सारी by जावेद अन्सारी
९:१३ बिहान, जेष्ठ ३०, २०७८
370
सेयर
370
VIEWS
ShareTweetSendShare

बाँके जेठ ३० गते ।
युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापाले फुटको संघारमा रहेको नेकपा (एमाले) एकताको लागी अपिल गरेका छन् । नेकपा एमाले विभाजन भए नेपालको कम्युनिष्ट आन्दोलनको उपलब्धि नै गुम्ने खतरा रहेको भन्दै कम्युनिष्ट आन्दोलनको उपलब्धी रक्षार्थ र जनताको आशा र भरोसालाई जिबन्त राख्न एमाले एकताको अर्को विकल्प नरहेको थापाले बताएका छन् ।

युवा संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष किशोर थापाले आइतबार एक एकताको लागी अपिल गर्दै पार्टी विभाजन रोक्न नेताहरुले संयमतता, गम्भीरता र लचकताका साथ समाधान खोज्नुहुन र सबै कार्यकर्ताले एकताको लागी पहल र दवाव सृजना गरि पार्टी एकता जोगाउन युवा संघ नेपाल लुम्बिनी प्रदेश अनुरोध गरेका छन् ।

एकता अपिलमा अगाडी भनिएको छ,- श्रमजीवी बर्गलाई राजनैतिक, आर्थिक, सामाजिक र संस्कृतिक अधिकार सम्पन्न बनाउदै नयाँ जनवादी राज्यसत्ता स्थापना गर्नको निम्ति पार्टी स्थापना काल देखि नै निरन्तर संघर्ष गर्दै संघर्षले नै मजबुत बनेर यहाँ सम्म आएको नेकपा एमाले अहिले फुटको संघारमा रहेको छ ।

नेकपा एमाले फुटाउन र कम्युनिष्ट आन्दोलनलाई सक्न देशभित्रै र देश बाहिरका शक्तिहरु लागिपरेका छन् भने नेपाली जनताले सुदृढ र एकतावद्द नेकपा (एमाले) को आशा गरेका छन् ।
यस्तो अवस्थामा कदमकदाचित एमाले विभाजन भए नेपालको कम्युनिष्ट आन्दोलनको उपलब्धि नै गुम्ने खतरा रहेको छ ।

सम्बन्धित समाचार

निर्माणाधीन सेफ्टी ट्याङ्कीमा निसास्सिँदा कोहलपुरमा तीन मजदुरको मृत्यु

कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय

बाँकेमा खाद्य ऐन उल्लङ्घन : एक व्यवसायीलाई एक वर्ष कैद, अर्कालाई ५० हजार जरिवाना

कम्युनिष्ट आन्दोलनको उपलब्धी रक्षार्थ र जनताको आशा र भरोसालाई जिबन्त राख्न एमाले एकताको अर्को विकल्प नरहेको परिस्थितिमा पार्टिका एकता जोगाउनु पर्ने अभिभारा युवा संघ नेपालको समेत हो । तसर्थ, पार्टिको एकता मजबुत पार्न र पार्टिलाई फुट्नबाट जोगाउनका लागि पार्टीका सबै नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तकहरू गोलवन्द भएर एमालेको एकतालाई सुदृढ पार्न पहल गर्नुपर्ने महसुस भएको छ ।

साथै पार्टी विभाजन रोक्न नेताहरुले संयमतता, गम्भीरता र लचकताका साथ समाधान खोज्नुहुन र सबै कार्यकर्ताले एकताको लागी पहल र दवाव सृजना गरि पार्टी एकता जोगाउन युवा संघ नेपाल लुम्बिनी प्रदेश अनुरोध गर्दछ थापाले भन्नुभएको छ ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

आमसंचार विधेयक पत्रकारमैत्री भएन, सच्याउन माग

Next Post

देशैभरि फैलियो मनसुनी प्रणाली

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

निर्माणाधीन सेफ्टी ट्याङ्कीमा निसास्सिँदा कोहलपुरमा तीन मजदुरको मृत्यु
दुर्घटना

निर्माणाधीन सेफ्टी ट्याङ्कीमा निसास्सिँदा कोहलपुरमा तीन मजदुरको मृत्यु

३:३३ बिहान, साउन १३, २०८३
कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय
राजनीति

कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय

१:३० बिहान, साउन १३, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
अपराध

बाँकेमा खाद्य ऐन उल्लङ्घन : एक व्यवसायीलाई एक वर्ष कैद, अर्कालाई ५० हजार जरिवाना

८:१७ बिहान, साउन १२, २०८३
चोरीका दुई मोटरसाइकलसहित पाँच पक्राउ
अपराध

चोरीका दुई मोटरसाइकलसहित पाँच पक्राउ

१:३६ बिहान, साउन १२, २०८३
नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’को उद्घाटन
मुख्य समाचार

नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’को उद्घाटन

६:५० बिहान, साउन ११, २०८३
जमुनाह नाकामा बोर्डर इन्ट्रयाक्सन टोली परिचालन, सीमा निगरानी थप कडा
मुख्य समाचार

जमुनाह नाकामा बोर्डर इन्ट्रयाक्सन टोली परिचालन, सीमा निगरानी थप कडा

२:४४ बिहान, साउन ११, २०८३
बाँके राष्ट्रिय निकुञ्जमा बाघले बढायो पर्यटक
मुख्य समाचार

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो, एक वर्षमै भ्रमणकर्ता डेढ गुणाले वृद्धि

६:३० बिहान, साउन १०, २०८३
विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता
आर्थिक

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता

७:०१ बिहान, साउन ९, २०८३
Next Post

देशैभरि फैलियो मनसुनी प्रणाली

नेपालगंज र कोभिड-१९

लकडाउनमा पनि नेपालगन्ज भन्सारको राजश्व घटेन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?