ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कोभिड-१९

नेपालगंज र कोभिड-१९

News Desk by News Desk
१:०४ मध्यान्ह, जेष्ठ ३१, २०७८
382
सेयर
382
VIEWS
ShareTweetSendShare

बाँके जेठ ३१ गते ।
कोरोनाको दोस्रो लहर नेपालमा भित्रिएको केही समयमै नेपालगंज देशकै सबैभन्दा हटस्पट क्षेत्र बन्यो । कोरोनाले केहि समय नेपालगंजलाई हल्लाईदियो । मानिसहरुको जिवनमा कोरोना आतंकले कालो बादल मडारिन थाल्यो । कतिपय मानिसलाई नेपालगंज छोडेर अन्त्यै सुरक्षित ठाउँ जाने भागदौड पनि नचलेको हैन ।

तर त्यति गार्हो अवस्थामा पनि कोभिड-१९ महामारी बिरुद्ध नेपालगंज फलामे किल्ला बनेर लडिरह्यो । जसको नेतृत्व नेपालंजका प्रशासक, नेपालगंज उप-माहनगरपालिका, स्वास्थ्य क्षेत्रको खम्बा भेरी अस्पताल, नेपालगंज मेडिकल कलेज र व्यबस्थापन समिति लगायत सम्पुर्ण स्वास्थ्यकर्मिहरुले आ-आफ्नो क्षेत्रबाट महत्वपुर्ण भुमिका निर्वाह गर्नुभयो ।

नेपालगंजमा कोभिड-१९ को आधिबेहरी आउदा म पनि त्यसबाट टाढा रहन सकिन । त्यसैले मेरा केहि अनुभुति यस लेख मार्फत व्यक्त गर्न चाहन्छु । नयाँ बर्ष २०७८ साल हर्षउल्लाहका साथ प्रवेश गर्यो अगाडिको बर्षमा कोरोनाका कारण मानिसहरुको जिवन संकटग्रस्त भैरहेको थियो । उद्योग, व्यापार, बिद्यालय लगायतका क्षेत्रमा क्षति पुर्या्यो ।

कोरोनाबाट बच्नको लागि गरिएको लकडाउनबाट मानिसहरु पिडित थिए । त्यसकारण २०७८ सालमा त्यस्तो नआओस भन्ने कामना गरेका थियौ । तर बिडम्बना भनौ बैशाख महिनाको पहिलो हप्तामा नै कोरोनाको दोस्रो लहर नेपालमा आएको स्वास्थ्य मन्त्रालयले पुष्टि गर्यो ।
सो क्रममै नेपालगंजमा जब कोरोनाका बिरामिहरु बढ्न थाले त्यसपछि बैशाख १० गते देखि जिल्ला प्रशासन कार्यालय बाँकेले लकडाउन गर्ने निर्णय गर्यो । त्यतिबेला यति धेरै बिरामि भए बैशाख ११ गते देखि जेष्ठ ११ गते सम्म अस्पतालमा बेड तथा अक्सिजन नपाउने सम्मको महामारी आईपुग्यो ।

सम्बन्धित समाचार

निर्माणाधीन सेफ्टी ट्याङ्कीमा निसास्सिँदा कोहलपुरमा तीन मजदुरको मृत्यु

बाँकेमा खाद्य ऐन उल्लङ्घन : एक व्यवसायीलाई एक वर्ष कैद, अर्कालाई ५० हजार जरिवाना

चोरीका दुई मोटरसाइकलसहित पाँच पक्राउ

मलाई पनि बैशाख १२ गते देखि हातखुट्टा दुख्ने, शरिरमा थकावट लाग्ने समस्या देखा पर्योो । पिडा अलि धेरै भईरहेको अनुभुति भयो, डर पनि लाग्यो । त्यस पश्चात १४ गते भेरी अस्पतालमा गई पिसिआर टेष्ट गरे र १६ गते पोजेटिभ भनि रिपोर्ट आयो । घरमै होम आईसोलेसनमा बसियो र घरेलु उपचार नै अपनाईयो ।त्यतिबेला सम्म मलाई निकै असजिलो भईसकेको थियो ।

घरमा स्वयंम आफैले ज्वरो, अक्सिजन चेक गरि रहन्थे । १७ गतेको दिन अक्सिजनको लेभल ८८-८० सम्म गयो । अक्सिजनको सिलिण्डर मिलिरहेको थिएन । भेरी अस्पतालमा गएर भर्ना हुनको लागि भेड पनि थिएन । झनै मेरो जिवन जोखिमपुर्ण बन्दै गयो तर भेरी अस्पतालका डाक्टर राजन पाण्डे सर संग फोन सम्पर्कबाट सल्लाह लिई औषधिहरुको प्रयोग गरिरहेको थिए ।

तर अक्सिजनको कमिले अप्ठेरो परिरहेको थियो । मेरा आफन्तहरुको प्रयासले अक्सिजन सिलिण्डर प्राप्त गरे । उक्त अक्सिजन प्राप्त भए पश्चाथत अक्सिजनको मात्रा ठिक हुँदै गएको थियो ।
सब्रप्रथम डा.राजन पाण्डे सरलाई उच्च सम्मान प्रकट गर्दछु ।

ADVERTISEMENT

जसले पिसिआर रिपोर्ट पोजेटिभ आएदेखि निरन्तर फोन सम्पर्कबाट सल्लाह सुझाव दिईराख्नु भयो । सो समयमा राजन पाण्डे सर पनि कोरोना संक्रमित हुनु भएको रहेछ तर पनि जतिबेला फोन गर्दा नि रिसिभ गर्ने र आवश्यक सल्लाह दिईरहनु भयो । मेरो स्वास्थ्यमा पनि सुधार आउदै गयो ।

त्यसकारण डा.राजन पाण्डे सरबाट आज पुर्ण जिवन प्राप्त गरेको छु । त्यस्तै अक्सिजन नपाईरहेको र अस्पतालमा बेड नभएको अवस्थामा निकै मेहतन गरेर अक्सिजन उपलब्ध गराउने मेरा परिवारका सदस्यहरु प्रति पनि उच्च सम्मान गर्न चाहन्छु ।

यहि समयमा अक्सिजन ब्यबस्थापन नभएको भए म बाँच्ने कुनै सम्भावना थिएन । अक्सिजन उपलब्ध गराई पुर्ण जिवन दिने मेरा परिवारका सदस्यहरु प्रति आभार व्यक्त गर्न चाहन्छु ।
बिभिन्न माध्यमबाट हौसला प्रदान गर्नुहुने आफन्तजन, छरछिमेकिहरु, राजनितिज्ञ तथा कार्यकर्ताहरु, उद्योगी तथा व्यापारी साथिभाई, वडा प्रहरी कार्यालय नेपालगंजका भाईहरु लगायत सबैमा हार्दिक अभिबादन तथा धन्यबाद प्रकट गर्दछु ।

बिशेष गरी मेरा प्यारा छिमेकिहरु जसले म कोभिड संक्रमित भए देखि हेरबिचार गर्ने आलोपालो गरेर खाना तथा औषधिहरु ल्याईदिने काम गर्नुभयो, भने मुस्लिमहरुको रमजान पर्व चलिरहेको थियो मेरो बिरामि छिट्टै सन्चो होस भनेर मुस्लिम धर्मावलम्बिहरुले अल्लाह संग दुवा माग्नु भएको रहेछ । नेपालगंजका मानिसहरु सबै मिलेर एक अर्काको समस्यालाई सहयोग र समाधान गर्दै फेरी पनि प्रेरणा र सद्भावको शहर नेपालगंज बासि भनेर प्रमाण गर्न सफल भयो ।

मेरा छिमेकिहरुले जुन व्यवहार गर्नु भयो त्यसले नेपालगंज सद्भावको शहर र मानविय भावना प्रकट भएको पाईयो । मेरा छिमेकिहरुलाई धन्यबाद दिन चाहन्छु ।
अव बाँकि प्राप्त भएको पुर्ण जिवन नेपालगंज र यहाँका बासिन्दाको सेवा गरेर बिताउने छु । बाँकि सबै मिलौ, कोभिड-१९ को चुनौतिको सामना गरौ ।

नेपालगंज लगायत सम्पुर्ण मृतक प्रतिक हार्दिक श्रदाञ्जलि अर्पण गर्दछु । कोभिड १९ लाई जितेर बिजय हाँसिल गर्नु भएकका सम्पुर्ण कोरोना पिडित सबैलाई बधाई दिन चाहन्छु । हाल कोभिड संग लडिईरहनु भएका बिरामिहरुलाई उच्च मनोबलका साथ सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

कल्पना शर्मा
व्यापारी तथा समाजसेवि

Share153Tweet96SendShare
Previous Post

देशैभरि फैलियो मनसुनी प्रणाली

Next Post

लकडाउनमा पनि नेपालगन्ज भन्सारको राजश्व घटेन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

निर्माणाधीन सेफ्टी ट्याङ्कीमा निसास्सिँदा कोहलपुरमा तीन मजदुरको मृत्यु
दुर्घटना

निर्माणाधीन सेफ्टी ट्याङ्कीमा निसास्सिँदा कोहलपुरमा तीन मजदुरको मृत्यु

३:३३ बिहान, साउन १३, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
अपराध

बाँकेमा खाद्य ऐन उल्लङ्घन : एक व्यवसायीलाई एक वर्ष कैद, अर्कालाई ५० हजार जरिवाना

८:१७ बिहान, साउन १२, २०८३
चोरीका दुई मोटरसाइकलसहित पाँच पक्राउ
अपराध

चोरीका दुई मोटरसाइकलसहित पाँच पक्राउ

१:३६ बिहान, साउन १२, २०८३
नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’को उद्घाटन
मुख्य समाचार

नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’को उद्घाटन

६:५० बिहान, साउन ११, २०८३
जमुनाह नाकामा बोर्डर इन्ट्रयाक्सन टोली परिचालन, सीमा निगरानी थप कडा
मुख्य समाचार

जमुनाह नाकामा बोर्डर इन्ट्रयाक्सन टोली परिचालन, सीमा निगरानी थप कडा

२:४४ बिहान, साउन ११, २०८३
बाँके राष्ट्रिय निकुञ्जमा बाघले बढायो पर्यटक
मुख्य समाचार

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो, एक वर्षमै भ्रमणकर्ता डेढ गुणाले वृद्धि

६:३० बिहान, साउन १०, २०८३
विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता
आर्थिक

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता

७:०१ बिहान, साउन ९, २०८३
जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण
मुख्य समाचार

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण

३:४५ बिहान, साउन ८, २०८३
Next Post

लकडाउनमा पनि नेपालगन्ज भन्सारको राजश्व घटेन

मेडिकल कलेजका कर्मचारीद्धारा तलव नपाएको गुनासो

फेरि एक हप्ता निषेधाज्ञा थपियो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?