ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगञ्जमा चेन्ज टिमको सरोकारवालासंग समन्वयात्मक बैठक सम्पन्न

News Desk by News Desk
४:४८ मध्यान्ह, भदौ ९, २०७८
376
सेयर
376
VIEWS
ShareTweetSendShare

बाँके भदौ ९ गते ।
परिवर्तन समूह ( चेन्ज टिम) ले बिहिवार नेपालगन्जमा मौखिक उपचार पद्धति, क्षती न्युनिकरण कार्यक्रम अन्तरगत सरोकारवालाहरु संग समन्वयात्मक बैठक सम्पन्न गरेको छ ।

चेन्ज टिमले आयोजना गरेको कार्यक्रममा चेन्ज टिमले हालका दिन सम्म गरेको कार्य लगायत चेन्ज टिमले गर्ने कार्यको बृस्तृत ब्याख्या गरेको थियो ।

२०६३ सालमा स्थापना भएर लगातार रुपमा एचआईभी एड्स , हेपाटाइटिस र लागू औषध जस्ता क्षेत्रमा काम गर्दै आएको समुहले लागू औषध प्रयोगकर्ताहरुका लागि उपचारको वातावरण सृजना गर्दै आएको परिवर्तन समुहकी कार्यक्रम संयोजक इन्द्रा कुमारी जिसिले बताउनु। समुहले प्रयोगकर्तालाई समाजमा पुनःस्थापना गर्नको लागी निशुल्क पुनःस्थापन केन्द्र समेत संचालन गरेको छ ।

समुहले मौखिक उपचार पद्धति, क्षती न्युनिकरण कार्यक्रम र पुनःस्थापन केन्द्रको माध्यमद्वारा लागू औषध प्रयोगकर्ताहरुलाई समाजमा पुनःस्थापना गर्दै आएको जिसीले बताउनुभयो ।

सम्बन्धित समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

कार्यक्रममा सुईबाट लागू औषध प्रयोगकर्ताहरुमा जोखिम न्युनिकरण कार्यक्रमको उपलब्धिको बारेमा समेत संस्थाको कार्यक्रम संयोजन जिसिले बताउनुभएको थियो । कोरोना संक्रमण र हालको अवस्थामा समेत कार्यक्रमको उत्साहजनक उपलब्धि हासिल गर्न सकेको बताइएको थियो ।

समुहले विभिन्न संघसंगठनका तथा सरोकारवाला निकाय संगको समन्वयमा लागु औषधको माग घटाउन शिक्षा , चेतनामुलक कार्यक्रम तथा पुनःस्थापनाको माध्यमबाट कार्यक्रम गर्दै आएको छ भने क्षती युनिकरणको लागि सुई साटासाट कार्यक्रम र मेथाडोन कार्यक्रम संचालन गरेको छ ।
सुइद्वारा लागू पदार्थ सेवन गर्ने प्रयोगकर्ताहरुमा सम्भावित एचआईभी, एड्स र हेपाटाइटिस सर्नसक्ने जोखिमबाट तत्काललाई जोगाएर उसलाई मेथाडोन उपचार पद्धति, पुनःस्थापन केद्र मार्फत समाजमा उसलाई पुनःस्थापना गर्नलाई संस्थाले कार्य गर्दै आएको चेन्ज टिमका परियोजना अधिकृत यशोधा ज्ञवालीले बताउनु भयो । समुहको फिल्डमा खटिने कर्मचारीहरुले एकपटक प्रयोगमा आइसकेको सुइ मापदण्ड अनुसार संकलन र नष्ट गरिदै आएको समेत बताउनुभयो ।

त्यस्तै समुहले विभिन्न समयमा दिवसहरुमा चेतनामूलक कार्यक्रम गर्दै छ भने स्कुल तथा कलेजहरु संगको सहकार्यमा चेतनामूलक कार्यक्रम पनि गर्दै आएको भए पनि हाल कोभिडको कारण रोकिएको बताइएको छ । समुहले हाल नियमित रुपमा ८० जनाले मेथाडोन उपचार पद्धतिबाट उपचार लिइ रहेको कार्यक्रममा बताएको छ ।

ADVERTISEMENT

कार्यक्रममा चेन्ज टिमका अध्यक्ष तथा रिकभरिङ नेपाल लुम्बिनी प्रदेशका फोकल पर्सन प्रविण बिसीले सबै सरोकारवाला निकायहरूको समन्वयमा कार्य गर्न सके लागू औषध प्रयोकर्ताको संख्या तथा लागू औषधको मागमा कमि आउने बताएका थिए ।

सरोकारवाला संगको समन्वयात्मक बैठकमा सहभागीले देशभर तथा बाँकेमा बढ्दै गएको लागू औषध प्रयोगकर्ताको संख्याको बारेमा चिन्ता व्यक्त गरेका थिए भने सबै स्टेकहोल्डरहरुले मिलेर कार्य गर्न सके उदेश्य प्राप्तिमा सहज हुने धारणा राखेका थिए ।

कार्यक्रममा चेन्ज टिमको अध्यक्ष तथा रिकभरिङ नेपालका लुम्बिनी प्रदेश फोकल पर्सन प्रवीण बिसी, चेन्ज टिमको परियोजना अधिकृत यशोधा ज्ञवाली, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख
राम बहादुर चन्द, स्वास्थ्य कार्यालयका बाँकेका भेसराज बस्नेत, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक प्रकाश कुमार केसी, सामुदायिक प्रहरी सझेदारीका दिपेन्द्र कुमार जोशी , सन्जय कुमार चौधरी, दामुदर मरासिनी लगायतका ब्याक्तित्वहरुको सहभागीता रहेको थियो ।

कार्यक्रमको सहजीकरण चेन्ज टिमको कार्यक्रम संयोजक इन्दिरा कुमारी जिसीले गर्नु भएको थियो ।

Share150Tweet94SendShare
Previous Post

प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का नेताहरूको सनाखत आज

Next Post

राझाका गुण्डा नाइके सन्तेसहित तीन जना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
Next Post

राझाका गुण्डा नाइके सन्तेसहित तीन जना पक्राउ

पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना

नेपालगन्जबाटै कैलाशको दर्शन गर्न भारतीय सदगुरू पुगे हुम्ला

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?